Friday, July 10, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

प्रधानमन्त्रीले गरे सगरमाथा चढ्ने तयारीमा रहेका असइ छत्याललाई बिदाइ

Radio Everest by Radio Everest
April 27, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

बैशाख १४, सोलुखुम्बु । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा संवाद कार्यक्रमको प्रवद्र्धनका लागि विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्ने तयारीमा रहेका सशस्त्र प्रहरीका सहायक निरीक्षक दन्तबहादुर छत्याललाई आज बिदाइ गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री ओलीले असइ छत्याललाई सफल यात्राको कामनासहित बिदाइ गर्नुभएको हो ।

यात्राका क्रममा जलवायु परिवर्तनको अवस्थाबारे पनि अध्ययन गरी रिपोर्टिङको तयारीमा रहेका छत्याललाई सगरमाथा संवाद लेखिएको व्यानर हस्तान्तरण गरिएको थियो । बिदाइ कार्यक्रममा सरकारका मुख्यसचिव एकनारायण अर्याल, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याललगायत सहभागी थिए। सरकारको आयोजनामा आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौैँमा सगरमाथा संवाद हुँदैछ ।

Previous Post

संखुवासभामा ७२ वर्षीय वृद्धको हत्या

Next Post

शिक्षकहरुको जायज माग पुरा गर्नुपर्ने ऐक्यबद्धता सहित विद्यालयमा पठनपाठन सुरु गर्न सोताङ गाउँपालिकाको परिपत्र

Related Posts

रास्वपा छोडेर कांग्रेस फर्किए ल्हाक्पा, अश्विन बाबु थापा र नवीन थापाको पहल निर्णायक

रास्वपा छोडेर कांग्रेस फर्किए ल्हाक्पा, अश्विन बाबु थापा र नवीन थापाको पहल निर्णायक

July 9, 2026
0
सिन्धुलीमा बुबाको कुटाईबाट  ४९ बर्षिय छोराको मृत्यु

मजदुरी माग्न गएका अधिकारीलाइ खुकुरी प्रहार गरि हत्या

July 9, 2026
0
लिखु खोलाको हाइड्रोपावर विवाद समाधान गर्न सांसद कार्कीको सरकारसँग माग

लिखु खोलाको हाइड्रोपावर विवाद समाधान गर्न सांसद कार्कीको सरकारसँग माग

July 9, 2026
0
भालु आतंकले सोलुखुम्बुका किसान चिन्तित, मकैबाली जोगाउन हम्मेहम्मे

भालु आतंकले सोलुखुम्बुका किसान चिन्तित, मकैबाली जोगाउन हम्मेहम्मे

July 9, 2026
0
Next Post

शिक्षकहरुको जायज माग पुरा गर्नुपर्ने ऐक्यबद्धता सहित विद्यालयमा पठनपाठन सुरु गर्न सोताङ गाउँपालिकाको परिपत्र

Discussion about this post

Everest Highlights

रास्वपा छोडेर कांग्रेस फर्किए ल्हाक्पा, अश्विन बाबु थापा र नवीन थापाको पहल निर्णायक

रास्वपा छोडेर कांग्रेस फर्किए ल्हाक्पा, अश्विन बाबु थापा र नवीन थापाको पहल निर्णायक

July 9, 2026
सिन्धुलीमा बुबाको कुटाईबाट  ४९ बर्षिय छोराको मृत्यु

मजदुरी माग्न गएका अधिकारीलाइ खुकुरी प्रहार गरि हत्या

July 9, 2026
लिखु खोलाको हाइड्रोपावर विवाद समाधान गर्न सांसद कार्कीको सरकारसँग माग

लिखु खोलाको हाइड्रोपावर विवाद समाधान गर्न सांसद कार्कीको सरकारसँग माग

July 9, 2026
भालु आतंकले सोलुखुम्बुका किसान चिन्तित, मकैबाली जोगाउन हम्मेहम्मे

भालु आतंकले सोलुखुम्बुका किसान चिन्तित, मकैबाली जोगाउन हम्मेहम्मे

July 9, 2026
ताप्ली गाउँपालिकाद्वारा दलित समुदाय लक्षित कार्यक्रम, अन्तरजातीय दम्पती र ज्येष्ठ नागरिक सम्मान

ताप्ली गाउँपालिकाद्वारा दलित समुदाय लक्षित कार्यक्रम, अन्तरजातीय दम्पती र ज्येष्ठ नागरिक सम्मान

July 9, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
रास्वपा छोडेर कांग्रेस फर्किए ल्हाक्पा, अश्विन बाबु थापा र नवीन थापाको पहल निर्णायक

रास्वपा छोडेर कांग्रेस फर्किए ल्हाक्पा, अश्विन बाबु थापा र नवीन थापाको पहल निर्णायक

July 9, 2026
सिन्धुलीमा बुबाको कुटाईबाट  ४९ बर्षिय छोराको मृत्यु

मजदुरी माग्न गएका अधिकारीलाइ खुकुरी प्रहार गरि हत्या

July 9, 2026
लिखु खोलाको हाइड्रोपावर विवाद समाधान गर्न सांसद कार्कीको सरकारसँग माग

लिखु खोलाको हाइड्रोपावर विवाद समाधान गर्न सांसद कार्कीको सरकारसँग माग

July 9, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly