Friday, July 10, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

शिक्षकहरुको जायज माग पुरा गर्नुपर्ने ऐक्यबद्धता सहित विद्यालयमा पठनपाठन सुरु गर्न सोताङ गाउँपालिकाको परिपत्र

Radio Everest by Radio Everest
April 27, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

बैशाख १४, सोलुखुम्बु । सोलुखुम्बुको सोताङ गाउँपालिकाले शिक्षकहरुको जायज माग पुरा गर्नुपर्ने ऐक्यबद्धता सहित सामुदायिक विद्यालयलाई सोमबारदेखि पठनपाठन सुरु गर्न निर्देशन दिएको छ । पालिकाले आज आईतबार परिपत्र गर्दै बैशाख २१ गते देखि नियमित पठनपाठन सुरु गर्न पालिकाभित्र रहेका सामुदायिक विद्यालयलाई निर्देशन दिएको हो ।

गत चैत्र २० गतेबाट सुरु भएको शिक्षक आन्दोलनको जायज माग पूरा गर्न पालिकाद्धारा पूर्व प्रकाशित विज्ञप्ति मार्फत नेपाल सरकार समक्ष माग गरेको कुरा सम्पूर्ण शिक्षकहरुलाई जानकारी नै रहेको र जायज माग पूरा गर्नुपर्छ भन्न थप शुभेक्षा राखिएको पालिकाको परिपत्रमा उल्लेख गरिएको छ ।

शैक्षिक सत्रको सुरुवातबाटै शिक्षक आन्दोलनको कारण गाउँपालिका भित्रका सामुदायिक विद्यालयहरुमा हाल सम्म विद्यार्थी भर्ना, पाठ्यपुस्तक वितरण, कक्षा संचालन नहुदा विद्यार्थीहरुमा नकरात्मक मनौवैज्ञानिक असर पुगेको भन्दै बालबालिकाको पढ्न पाउँने हक र उनिहरुको मनोवैज्ञानिक पक्षलाई मध्यनजर गर्दै पठनपाठन सुरु गर्न आग्रह गरिएको सोताङ गाउँपालिकाका अध्यक्ष खिलाराज बस्नेतले बताउनुभयो ।

यस्तै पालिकाद्धारा पूर्व प्रकाशित सूचना अनुसार सोताङ गाउँपालिका भित्रका सम्पूर्ण जनप्रतिनिधि, शिक्षक, कर्मचारी र शैक्षिक क्षेत्रमा गाउँपालिका भित्र काम गर्दै आएका संस्थाका कर्मचारीहरुले पालिका भित्रका कुनै पनि निजी विद्यालयमा पठनपाठन गराएको पाईएमा स्थानीय सरकारले हदैसम्मको कारबाही गरिने समेत परिपत्रमा उल्लेख छ ।

Previous Post

प्रधानमन्त्रीले गरे सगरमाथा चढ्ने तयारीमा रहेका असइ छत्याललाई बिदाइ

Next Post

राष्ट्रिय ओप्सना फिल्म्स एण्ड म्युजिक अवार्ड २०८२ को फर्म भर्ने म्याद जेठ ५ सम्म

Related Posts

रास्वपा छोडेर कांग्रेस फर्किए ल्हाक्पा, अश्विन बाबु थापा र नवीन थापाको पहल निर्णायक

रास्वपा छोडेर कांग्रेस फर्किए ल्हाक्पा, अश्विन बाबु थापा र नवीन थापाको पहल निर्णायक

July 9, 2026
0
सिन्धुलीमा बुबाको कुटाईबाट  ४९ बर्षिय छोराको मृत्यु

मजदुरी माग्न गएका अधिकारीलाइ खुकुरी प्रहार गरि हत्या

July 9, 2026
0
लिखु खोलाको हाइड्रोपावर विवाद समाधान गर्न सांसद कार्कीको सरकारसँग माग

लिखु खोलाको हाइड्रोपावर विवाद समाधान गर्न सांसद कार्कीको सरकारसँग माग

July 9, 2026
0
भालु आतंकले सोलुखुम्बुका किसान चिन्तित, मकैबाली जोगाउन हम्मेहम्मे

Discussion about this post

Everest Highlights

ताप्ली गाउँपालिकाद्वारा दलित समुदाय लक्षित कार्यक्रम, अन्तरजातीय दम्पती र ज्येष्ठ नागरिक सम्मान

ताप्ली गाउँपालिकाद्वारा दलित समुदाय लक्षित कार्यक्रम, अन्तरजातीय दम्पती र ज्येष्ठ नागरिक सम्मान

July 9, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
रास्वपा छोडेर कांग्रेस फर्किए ल्हाक्पा, अश्विन बाबु थापा र नवीन थापाको पहल निर्णायक

रास्वपा छोडेर कांग्रेस फर्किए ल्हाक्पा, अश्विन बाबु थापा र नवीन थापाको पहल निर्णायक

July 9, 2026
सिन्धुलीमा बुबाको कुटाईबाट  ४९ बर्षिय छोराको मृत्यु

मजदुरी माग्न गएका अधिकारीलाइ खुकुरी प्रहार गरि हत्या

July 9, 2026
लिखु खोलाको हाइड्रोपावर विवाद समाधान गर्न सांसद कार्कीको सरकारसँग माग

लिखु खोलाको हाइड्रोपावर विवाद समाधान गर्न सांसद कार्कीको सरकारसँग माग

July 9, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly