Tuesday, May 19, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

राष्ट्रिय ओप्सना फिल्म्स एण्ड म्युजिक अवार्ड २०८२ को फर्म भर्ने म्याद जेठ ५ सम्म

Radio Everest by Radio Everest
April 27, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

बैशाख १४, सोलुखुम्बु । ओप्सना फिल्म्स प्रा.लि.ले राष्ट्रिय ओप्सना फिल्मस एण्ड म्युजिक अवार्ड( २०८२ प्रदान गर्ने जनाएको छ । आधुनिक गीत, पप गीत, चलचित्रका गीत, भाषाभाषीका गीत, राष्ट्रिय गीत, लोकगीत, डेउडा लगायत संगीत क्षेत्र र अन्य क्षेत्रका गरी ३९ वटा विभिन्न विधामा सम्मान तथा अवार्ड प्रदान गर्ने प्रालिका अध्यक्ष तथा संगीतकार ओम प्रकाश राईले बताउनुभयो ।

संगीत, कलाकारिता, खेलकूद, पत्रकारिता र सामाजिक क्षेत्रमा योगदान गर्ने व्यक्ति लगायतका संगीत बाहेकका क्षेत्रलाई समेत सम्मान तथा अवार्ड प्रदान गरिने छ । साथै लामो समयदेखि गीत संगीतमा सेवारत व्यक्तित्वलाई लाइफटाइम अचिपमेन्ट अवार्ड तथा विदेशमा बसेर गीत संगीत र अन्य क्षेत्रमा योगदान पुर्यारहेका व्यक्तित्वलाई डायस्पोरा अवार्ड प्रदान गरिनेछ । अवार्डमा आवेदनका लागि ओप्सना फिल्मस् प्रा लि बुद्धनगरको कार्यालयमा फाराम उपलब्ध रहेको राईले बताउनुभयो ।

थप जानकारीका लागि मोवाइल नं ९८५१०६६०९२, ९८४००५३०७६ मा सम्पर्क गर्न सकिनेछ । सवै अवार्डका लागि जेठ ५ गतेसम्म फाराम बुझाउन सकिने र डायस्पोरा अवार्डका लागि इमेल मार्फत पनि फाराम बुझाउन सकिने राईले बताउनुभयो । संगीत, साहित्य र समाजका लागि लामो समयदेखि सेवारत ओप्सना फिल्मस प्रालि ले यसअघि पनि विभिन्न विधामा अवार्ड प्रदान गर्दै आएको छ ।

संगीत, साहित्य, पत्रकारिता, खेलकूद तथा सामाजिक क्षेत्रमा नवआगन्तुक र अनवरत सेवा गरिरहेकाहरुलाई प्रोत्साहनका लागि अवार्ड प्रदान गर्न लागिएको संगीतकार राईले बताउनुभयो । नेपाली संगीत क्षेत्रमा लामो समयदेखि संघर्षरत राईका श्रीमान श्रीमती नै संगीत क्षेत्रमा लागिरहनुभएको छ । राईले हालसम्म करिव ४ हजार भन्दा वढी गीतलाई संगीत प्रदान गरेका गर्नुभएको छ ।

Previous Post

शिक्षकहरुको जायज माग पुरा गर्नुपर्ने ऐक्यबद्धता सहित विद्यालयमा पठनपाठन सुरु गर्न सोताङ गाउँपालिकाको परिपत्र

Next Post

चार सय बढीले लिए सगरमाथा आरोहणको अनुमति

Related Posts

गार्मा माविका विद्यार्थीलाई ट्राफिक सचेतना

गार्मा माविका विद्यार्थीलाई ट्राफिक सचेतना

May 18, 2026
0
फाप्लुलाई बालमैत्री वडा बनाउने तयारी सुरु, पहिलो चरणको अभिमुखिकरण सम्पन्न

फाप्लुलाई बालमैत्री वडा बनाउने तयारी सुरु, पहिलो चरणको अभिमुखिकरण सम्पन्न

May 18, 2026
0
पत्रकारितामा एआई प्रयोगबारे सोलुखुम्बुमा तीन दिने तालिम सुरु

पत्रकारितामा एआई प्रयोगबारे सोलुखुम्बुमा तीन दिने तालिम सुरु

May 18, 2026
0
कामिरिता शेर्पा ३२औँ पटक सगरमाथा शिखरमा

कामिरिता शेर्पा ३२औँ पटक सगरमाथा शिखरमा

May 17, 2026
0
Next Post
चार सय बढीले लिए सगरमाथा आरोहणको अनुमति

चार सय बढीले लिए सगरमाथा आरोहणको अनुमति

Discussion about this post

Everest Highlights

गार्मा माविका विद्यार्थीलाई ट्राफिक सचेतना

गार्मा माविका विद्यार्थीलाई ट्राफिक सचेतना

May 18, 2026
फाप्लुलाई बालमैत्री वडा बनाउने तयारी सुरु, पहिलो चरणको अभिमुखिकरण सम्पन्न

फाप्लुलाई बालमैत्री वडा बनाउने तयारी सुरु, पहिलो चरणको अभिमुखिकरण सम्पन्न

May 18, 2026
पत्रकारितामा एआई प्रयोगबारे सोलुखुम्बुमा तीन दिने तालिम सुरु

पत्रकारितामा एआई प्रयोगबारे सोलुखुम्बुमा तीन दिने तालिम सुरु

May 18, 2026
कामिरिता शेर्पा ३२औँ पटक सगरमाथा शिखरमा

कामिरिता शेर्पा ३२औँ पटक सगरमाथा शिखरमा

May 17, 2026
रोशी -लुरा सडक श्रमदानमार्फत ग्राभेल, स्थानीयलाई बर्षायाममा सहज

रोशी -लुरा सडक श्रमदानमार्फत ग्राभेल, स्थानीयलाई बर्षायाममा सहज

May 16, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
गार्मा माविका विद्यार्थीलाई ट्राफिक सचेतना

गार्मा माविका विद्यार्थीलाई ट्राफिक सचेतना

May 18, 2026
फाप्लुलाई बालमैत्री वडा बनाउने तयारी सुरु, पहिलो चरणको अभिमुखिकरण सम्पन्न

फाप्लुलाई बालमैत्री वडा बनाउने तयारी सुरु, पहिलो चरणको अभिमुखिकरण सम्पन्न

May 18, 2026
पत्रकारितामा एआई प्रयोगबारे सोलुखुम्बुमा तीन दिने तालिम सुरु

पत्रकारितामा एआई प्रयोगबारे सोलुखुम्बुमा तीन दिने तालिम सुरु

May 18, 2026
No Result
View All Result

May 2026
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly