Friday, July 10, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुदुधकुण्ड नगरपालिकाले गर्याे नगर भित्रको फोहोरमैला व्यवस्थापन

Radio Everest by Radio Everest
April 29, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

बैशाख १६, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकामा फोहोरमैला व्यवस्थापन गरिएको छ । नगरपालिाकले फोहोर फोहोरमैला स्रोत केन्द्र निर्माण गरि नगर भित्रका घर, कार्यालय, अस्पताल तथा बाटोमा फालिएका फोहोरमध्ये कुहिने तथा पुनः प्रयोगमा ल्याउन सकिने र नकुहिने फोहोर छुट्याएर व्यवस्थापन गरिएको सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाको बताउनुभयो ।

आरपी कन्स्ट्रक्सन र नगरपालिकाबीच झण्डै ५० लाख रकममा फोहोरमैला स्रोत केन्द्र निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । फोहोर व्यवस्थापन चुनौती बनिरहेको अबस्थामा नगरपालिकामै फोहोरमैला स्रोत केन्द्रनिर्माण भएकाले अब नगरबासीले फोहोरमैलाको समस्या झेल्नु नपर्ने मेयर शेर्पाले बताउनुभयो । नगरपालिकामा छुट्टै फोहोर व्यवस्थापन गर्ने ठाउँ नहुँदा समस्या हुँदै आएको थियो ।

Previous Post

जसपा नेपाल ओखलढुंगाको अध्यक्षमा तामाङ निर्वाचित

Next Post

हिमाल आरोहण व्यवस्थित गर्न खुम्बुमा पर्यटन विभागको अस्थायी कार्यालय संचालनमा

Related Posts

रास्वपा छोडेर कांग्रेस फर्किए ल्हाक्पा, अश्विन बाबु थापा र नवीन थापाको पहल निर्णायक

रास्वपा छोडेर कांग्रेस फर्किए ल्हाक्पा, अश्विन बाबु थापा र नवीन थापाको पहल निर्णायक

July 9, 2026
0
सिन्धुलीमा बुबाको कुटाईबाट  ४९ बर्षिय छोराको मृत्यु

मजदुरी माग्न गएका अधिकारीलाइ खुकुरी प्रहार गरि हत्या

July 9, 2026
0
लिखु खोलाको हाइड्रोपावर विवाद समाधान गर्न सांसद कार्कीको सरकारसँग माग

लिखु खोलाको हाइड्रोपावर विवाद समाधान गर्न सांसद कार्कीको सरकारसँग माग

July 9, 2026
0
भालु आतंकले सोलुखुम्बुका किसान चिन्तित, मकैबाली जोगाउन हम्मेहम्मे

Discussion about this post

Everest Highlights

ताप्ली गाउँपालिकाद्वारा दलित समुदाय लक्षित कार्यक्रम, अन्तरजातीय दम्पती र ज्येष्ठ नागरिक सम्मान

ताप्ली गाउँपालिकाद्वारा दलित समुदाय लक्षित कार्यक्रम, अन्तरजातीय दम्पती र ज्येष्ठ नागरिक सम्मान

July 9, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
रास्वपा छोडेर कांग्रेस फर्किए ल्हाक्पा, अश्विन बाबु थापा र नवीन थापाको पहल निर्णायक

रास्वपा छोडेर कांग्रेस फर्किए ल्हाक्पा, अश्विन बाबु थापा र नवीन थापाको पहल निर्णायक

July 9, 2026
सिन्धुलीमा बुबाको कुटाईबाट  ४९ बर्षिय छोराको मृत्यु

मजदुरी माग्न गएका अधिकारीलाइ खुकुरी प्रहार गरि हत्या

July 9, 2026
लिखु खोलाको हाइड्रोपावर विवाद समाधान गर्न सांसद कार्कीको सरकारसँग माग

लिखु खोलाको हाइड्रोपावर विवाद समाधान गर्न सांसद कार्कीको सरकारसँग माग

July 9, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly