Monday, October 26, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

स्वास्थ्य कार्यालय ओखलढुंगाका प्रमुख मन्सुरीको मेडिकलमा सरकारी औषधी बिक्री

Radio Everest by Radio Everest
April 30, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

बैशाख १७, सोलुखुम्बु । स्वास्थ्य कार्यालय ओखलढुंगा रुम्जाटारका कार्यालय प्रमुख अहमद मन्सुरीको निजी मेडिकलमा नेपाल सरकार मार्फत निःशुल्क वितरण हुने औषधी बिक्री गरिएको तथ्य फेला परेको छ । प्रमुख मन्सुरीको मेडिकलमा नेपाल सरकारबाट निःशुल्क प्राप्त हुने विभिन्न प्रकारका औषधी विक्रीका लागि राखिएको पाइएको हो ।

जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गा र औषधी व्यवस्था विभाग विराटनगरले गरेको संयुक्त अनुगमनमा सिद्धिचरण नगरपालिका–४ रुम्जाटारमा रहेको मन्सुरीको पदमा मेडिकल हलमा नेपाल सरकारबाट निःशुल्क प्राप्त हुने औषधी फेला परेका छन् । अनुगमन पश्चात् टोलीले उक्त मेडिकल हल सिल गरेको छ ।

नेपाल सरकारबाट निःशुल्क प्राप्त हुने औषधी विक्रीका लागि राखिएको पाइएकाले पदमा मेडिकल हल सिल गरिएको ओखलढुङ्गाका सहायक प्रमुख जिल्ला अधिकारी गोमा देवी ढकाल (पौडेल)ले बताउनुभयो । प्रमुख मन्सुरीले जिल्ला स्वास्थ्य कार्यालयबाट सरकारी औषधी लगेर आफ्नो निजी मेडिकल हल मार्फत विक्री गरेको हुन सक्ने स्थानीयले आशङ्का गरेका छन् ।

यस अघि पनि प्रमुख मन्सुरीलाई जिल्ला अस्पताल र स्वास्थ्य कार्यालयको सामाग्री दुरुपयोग गरेको आरोप लागेको थियो ।

Previous Post

प्रधानमन्त्री ओलीद्धारा कोशी लगानी सम्मेलनको उद्घाटन, ७१ वटा परियोजना तय

Next Post

सोलुदुधकुण्ड नगरपालिकाको ६ नम्बर वडा पूर्ण खोप सुनिश्चित घोषणा

Related Posts

भाेलिदेखि ५ दिन सम्म कहाँ कस्ताे छ माैसम : यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भाेलिदेखि ५ दिन सम्म कहाँ कस्ताे छ माैसम : यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

October 26, 2026
0
ब्रेक फेल हुँदा यात्रुवाहक जिप कटारीमा दुर्घटना

ब्रेक फेल हुँदा यात्रुवाहक जिप कटारीमा दुर्घटना

October 26, 2026
0
भोली देखी साेलुका सरकारी कार्यालय खुल्दै, वेवसाइटमा समस्या हुँदा सेवामा अन्यौलता कायमै

भोली देखी साेलुका सरकारी कार्यालय खुल्दै, वेवसाइटमा समस्या हुँदा सेवामा अन्यौलता कायमै

October 25, 2026
0
आजबाट सकिदैँ दशैँ, आशिर्वाद थाप्ने आज अन्तीम दिन

आजबाट सकिदैँ दशैँ, आशिर्वाद थाप्ने आज अन्तीम दिन

October 25, 2026
0
Next Post
सोलुदुधकुण्ड नगरपालिकाको ६ नम्बर वडा पूर्ण खोप सुनिश्चित घोषणा

सोलुदुधकुण्ड नगरपालिकाको ६ नम्बर वडा पूर्ण खोप सुनिश्चित घोषणा

Discussion about this post

Everest Highlights

भाेलिदेखि ५ दिन सम्म कहाँ कस्ताे छ माैसम : यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भाेलिदेखि ५ दिन सम्म कहाँ कस्ताे छ माैसम : यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

October 26, 2026
ब्रेक फेल हुँदा यात्रुवाहक जिप कटारीमा दुर्घटना

ब्रेक फेल हुँदा यात्रुवाहक जिप कटारीमा दुर्घटना

October 26, 2026
भोली देखी साेलुका सरकारी कार्यालय खुल्दै, वेवसाइटमा समस्या हुँदा सेवामा अन्यौलता कायमै

भोली देखी साेलुका सरकारी कार्यालय खुल्दै, वेवसाइटमा समस्या हुँदा सेवामा अन्यौलता कायमै

October 25, 2026
आजबाट सकिदैँ दशैँ, आशिर्वाद थाप्ने आज अन्तीम दिन

आजबाट सकिदैँ दशैँ, आशिर्वाद थाप्ने आज अन्तीम दिन

October 25, 2026
गोक्योमा ढुंगामुनि लुकेको पाँच करोड २३ लाख लिटर पानी बराबरको बरफ भेटियो

गोक्योमा ढुंगामुनि लुकेको पाँच करोड २३ लाख लिटर पानी बराबरको बरफ भेटियो

October 24, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
भाेलिदेखि ५ दिन सम्म कहाँ कस्ताे छ माैसम : यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भाेलिदेखि ५ दिन सम्म कहाँ कस्ताे छ माैसम : यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

October 26, 2026
ब्रेक फेल हुँदा यात्रुवाहक जिप कटारीमा दुर्घटना

ब्रेक फेल हुँदा यात्रुवाहक जिप कटारीमा दुर्घटना

October 26, 2026
भोली देखी साेलुका सरकारी कार्यालय खुल्दै, वेवसाइटमा समस्या हुँदा सेवामा अन्यौलता कायमै

भोली देखी साेलुका सरकारी कार्यालय खुल्दै, वेवसाइटमा समस्या हुँदा सेवामा अन्यौलता कायमै

October 25, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly