Wednesday, September 9, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

देउसामा तोसिखोमको उद्घाटन, जनप्रतिनिधी देखि स्थानीयको प्रशंसा

Radio Everest by Radio Everest
May 1, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

बैशाख १८, सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिका ७ लुचिमा उत्कृष्ट तथा नमुनायोग्य तोसीखोम निर्माण तथा व्यवस्थापन गरिएको छ । उक्त नवनिर्मित तोसीखोम (भुमेस्थान)को एक वृहत कार्यक्रमका बीच उद्घाटन गरिएको छ । इकिमा नाप्च्युमिच्यु (याङकिमी)काम तोसिखोमको बिहिबार गाउँपालिका अध्यक्ष असिम राईले उद्घाटन गर्नुभएको तोसिखोमका अध्यक्ष श्रीप्रसाद राईले जानकारी दिनुभयो ।

वडा सरकारबाट विनियोजित दुई लाख बजेटबाट वडा नम्बर ७ को रिन्दापु, लुची, पोलोक्सी र लुम्लाय भित्रका इकिमा नाप्च्युमिच्यु (याङकिमी)काम तोसिखोम निर्माण गरिएको वडा अध्यक्ष तथा गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो । प्रवक्ता कार्कीका अनुसार विनियोजित बजेट र स्थानीयको जनश्रमदानबाट तोसीखोम (भुमेस्थान) को प्राङ्गन, गेटसहितको घेराबार, शौचालय, खानेपानी, कठुवा, घ्याम्पा, भुम, चिन्डो र प्याराफिट सहितको अन्य संरचना निर्माण गरिएको छ । उद्घाटन पछि कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष असिम राईले स्थानीय सरकारको लगानीमा निर्माण हुने देवालीघर, गुम्बा, चर्ज र तोसीखोम (भुमेस्थान) लगायतको निर्माणले सामाजिक सद्भभाव कायमका लागि महत्व राख्ने बताउँनुभयो ।पालिका भित्र बसोबास गर्ने सबै जातजातिको धर्म, संस्कार संस्कृती संरक्षणका लागि आवश्यक संरचना निर्माण देखि अन्य कार्यक्रम सञ्चालनमा गाउँपालिकाले समान ढंगबाट बजेट व्यबस्था गरि काम गरिरहेको अध्यक्ष राईले बताउँनुभयो ।

पुर्वधार विकास संगै सामाजिक विकासको क्षेत्रलाई विवाद रहित ढंगबाट संगसंगै अघि बढाउन वडा नम्बर ७ सफल रहेको भन्दै अध्यक्ष राईले वडा सरकारको प्रशंसा गर्नुभयो । वडाले एक सक्षम तथा क्रियाशील नेतृत्व पाएको उल्लेख गर्दै उहाँले सम्बृद्ध पालिका निर्माणमा टेवा पुग्ने गरि सबै क्षेत्रको विकासलाई उत्तीकै महत्वका साथ अघि बढाएको बताउँनुभयो। उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष सविता राईले नवनिर्मीत तोसीखोम (भुमेस्थान) जिल्लाकै नमुना रहेको बताउँनुभयो । वडा सरकारले सबै क्षेत्रको विकासलाई संगसंगै अघि बढाएको भन्दै उपाध्यक्ष राईले सक्षम नेतृत्वका कारण वडा नम्बर ७ सम्बृद्ध बन्दै गएको बताउँनुभयो । कार्यक्रमा बोल्दै वडा अध्यक्ष भोजराज कार्कीले वडाबासी सबैले सम्वृद्ध वडा निर्माणमा सहयोग गरेको भन्दै धन्यवाद दिनुभयो ।

वडाको चौतर्फी विकासमा जनप्रतिनिधिको योजनामा राजनीतिक दल सहित सिंगो समुदायले सहयोग गरेकै कारण सम्वृद्धीको यात्रामा अघी बढेको बताउँदै नागरिकको आर्थिक विकासलाई पहिलो प्रथमिकतामा वडाले राखेको बताउँनुभयो । पुर्व वडा अध्यक्ष रामसंघर्ष किराँतीले नमुना भुमेस्थान उद्घाटन भएको र वडा भित्र देवाली घर, चर्ज, गुम्बा र कलङ्की धर्म मान्ने समुदायको शिव मन्दिर समेत निर्माण भइरहेको पाइएको भन्दै वडा सरकारले चौतर्फी विकासलाई संगसंगै अघी बढाएको पाइएको बताउँनुभयो । समयको माग अनुसारको कार्यक्रमलाई वडाले अघि बढाउन सफल भएको भन्दै उहाँले वडाका जनप्रतिनिधि धन्यवादको पात्र बनेको बताउँनुभयो ।

भुमेस्थान निर्माणमा सहयोग पाएपछि देउसाका थुलुङ समुदायले खुसी व्यक्त गर्दै स्थानीय सरकारलाई धन्यवाद दिएका छन् । जिल्लामै उत्कृष्ट तोसीखोम निर्माण भएको भन्दै तोसीखोमका सचिव मिसन बाबु राईले स्थानीय सकारका नेतृत्वकर्तालाई धन्यवाद दिनुभयो ।

Previous Post

नेचासल्यान गाउँपालिकामा आगलागी, ३ वटा पशु जलेर मरे

Next Post

सोलुखुम्बुको गौरीटाप, पत्तालेमा स्पार्क एड्भेञ्चर, २०२५ आयोजना गरिने

Related Posts

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
0
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
0
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

September 8, 2026
0
हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

Discussion about this post

Everest Highlights

मोन्भिसो फाउन्डेसनले बाढीपीडितका लागि ६० लाख छुट्यायो

मोन्भिसो फाउन्डेसनले बाढीपीडितका लागि ६० लाख छुट्यायो

September 8, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

September 8, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly