Sunday, August 23, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

एपिएफले जित्यो भोजपुर मेयर गोल्डकप

Radio Everest by Radio Everest
May 3, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

वैशाख २०, साेलुखुम्बु । भोजपुर सदरमुकामस्थित स्थानीय कोदार फुटबल रङ्गशालामा जारी आठौँ संस्करणको अन्तराष्ट्रिय आमन्त्रित भोजपुर मेयर गोल्डकप उपाधि विभागिय टिम एपिएफले जितेको छ ।

शनिबार भएको फाइनल खेलमा एपिआई पावर चर्च ब्वाइज भर्सेस एपिएफ बिचको खेलमा ४–० गोल अन्तरले एपिएफ विजयी भएको हो ।

भोजपुर नगरपालिकाको प्रायेजन र जिल्ला फुटबल संघको आयोजनामा सञ्चालीत प्रतियोगिताको विजयी टिम एपिएफले पाँच लाख र उपविजेता टोली चर्च ब्वाईज युनाइटेडले तीन लाख रुपियाँसहित क्रमशः ट्रफि मेडल र प्रमाणपत्र पाएका छन् ।

त्यस्तै व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडी चर्च ब्वाईजका पदम भट्टराई, सर्वाधिक गोलकर्ता एपिएफको समिर राज थोकर, उत्कृष्ट गोल रक्षक एपिएफका सुजन विक, उत्कृष्ट प्रशिक्षक एपिएफका मिलन राई हुनुभएको छ ।

प्रतियोगितामा विजयी टिम र व्यक्तिगत खेलाडिलाई कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका प्रथम मुख्यमन्त्री शेरधन राई, भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आले लगायत अतिथिहरुले पुरस्कार वितरण गरेका थिए ।

Previous Post

खिजीदेम्बामा ७४.६ किलोमिटर लामो साईकल यात्रा सकियो, ७० प्रतिशत पर्यटन व्यवसायी सहभागी

Next Post

बाक्सिलाका ९ वटा कृषक समुहलाई ६३ थान कृषि सामाग्री वितरण

Related Posts

सल्लेरीमा बाहिरी तरकारीसँग प्रतिस्पर्धा गर्दै स्थानीय किसान

सल्लेरीमा बाहिरी तरकारीसँग प्रतिस्पर्धा गर्दै स्थानीय किसान

August 23, 2026
0
लेखापढी व्यवसायी जिल्ला समिति सोलुखुम्बुको प्रथम साधारण सभा सम्पन्न

लेखापढी व्यवसायी जिल्ला समिति सोलुखुम्बुको प्रथम साधारण सभा सम्पन्न

August 23, 2026
0
सोलुखुम्बुमा आत्महत्या रोकथाममा चुनौतीः पुरुषको संख्या उच्च

सोलुखुम्बुमा आत्महत्या रोकथाममा चुनौतीः पुरुषको संख्या उच्च

August 23, 2026
0
आज र भोलि भारी वर्षाको चेतावनी, पहाड र तराईमा सतर्क रहन आग्रह

पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

August 23, 2026
0
Next Post
बाक्सिलाका ९ वटा कृषक समुहलाई ६३ थान कृषि सामाग्री वितरण

बाक्सिलाका ९ वटा कृषक समुहलाई ६३ थान कृषि सामाग्री वितरण

Discussion about this post

Everest Highlights

सल्लेरीमा बाहिरी तरकारीसँग प्रतिस्पर्धा गर्दै स्थानीय किसान

सल्लेरीमा बाहिरी तरकारीसँग प्रतिस्पर्धा गर्दै स्थानीय किसान

August 23, 2026
लेखापढी व्यवसायी जिल्ला समिति सोलुखुम्बुको प्रथम साधारण सभा सम्पन्न

लेखापढी व्यवसायी जिल्ला समिति सोलुखुम्बुको प्रथम साधारण सभा सम्पन्न

August 23, 2026
सोलुखुम्बुमा आत्महत्या रोकथाममा चुनौतीः पुरुषको संख्या उच्च

सोलुखुम्बुमा आत्महत्या रोकथाममा चुनौतीः पुरुषको संख्या उच्च

August 23, 2026
आज र भोलि भारी वर्षाको चेतावनी, पहाड र तराईमा सतर्क रहन आग्रह

पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

August 23, 2026
दुर्गम सडकले सोलुका घुमन्ते व्यापारीको यात्रा कष्टकर

दुर्गम सडकले सोलुका घुमन्ते व्यापारीको यात्रा कष्टकर

August 22, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सल्लेरीमा बाहिरी तरकारीसँग प्रतिस्पर्धा गर्दै स्थानीय किसान

सल्लेरीमा बाहिरी तरकारीसँग प्रतिस्पर्धा गर्दै स्थानीय किसान

August 23, 2026
लेखापढी व्यवसायी जिल्ला समिति सोलुखुम्बुको प्रथम साधारण सभा सम्पन्न

लेखापढी व्यवसायी जिल्ला समिति सोलुखुम्बुको प्रथम साधारण सभा सम्पन्न

August 23, 2026
सोलुखुम्बुमा आत्महत्या रोकथाममा चुनौतीः पुरुषको संख्या उच्च

सोलुखुम्बुमा आत्महत्या रोकथाममा चुनौतीः पुरुषको संख्या उच्च

August 23, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly