Sunday, March 22, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोताङ गाउँपालिकाका अध्यक्ष बस्नेतद्वारा संघीय मन्त्रीहरूसँग भेटघाट : खानेपानी, ऊर्जा, सिंचाई र पूर्वाधारमा जोड

Radio Everest by Radio Everest
May 3, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

बैशाख २०, सोलुुखुम्बु । सोलुखुम्बुको सोताङ गाउँपालिका अध्यक्ष खिलराज बस्नेतले गाउँपालिकाका प्रमुख पूर्वाधार विकास योजनाहरूलाई प्राथमिकतामा राख्दै संघीय सरकारका सम्बन्धित मन्त्रीहरूसँग महत्वपूर्ण भेटवार्ता गर्नुभएको छ । अध्यक्ष बस्नेतले खानेपानी तथा सरसफाइ मन्त्री प्रदीप यादवसँगको भेटमा सोताङ गाउँपालिका वडा नं. १, ३, ४ र ५ लाई समेटेर निर्माण गरिने बृहत खानेपानी आयोजनाका लागि बजेट व्यवस्थापन गर्न आग्रह गर्दै माग निवेदन प्रस्तुत गर्नुभएको थियो।

उहाँले उक्त आयोजना ‘एक घर एक धारो’ अवधारणाअनुसार केन्द्रीय खानेपानी आयोजनाबाट स्वीकृत भई मन्त्रालयमा पेश भइसकेको (विस्तृत परियोजना प्रतिवेदन) अनुसार कार्यान्वयन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । मन्त्री यादवसँगको भेटका क्रममा अध्यक्ष बस्नेतले लिन्जिखर्क र चिस्यानी सिगानी मुहानको स्थलगत निरीक्षण समेत गर्नुभएको थियो । त्यसैगरी, उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्कासँगको भेटमा अध्यक्ष बस्नेतले मन्त्रालयबाट तोक भइसकेको १३२ केभीए सव–स्टेसन निर्माण कार्य तत्काल अगाडि बढाउन र प्रस्तावित डीप बोरिङ सिंचाई आयोजनाका लागि बजेट विनियोजन गर्न माग गर्नुभएको छ ।

साथै, पूर्व अर्थमन्त्री तथा वर्तमान प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. युवराज खतिवडासँगको भेटमा अध्यक्ष बस्नेतले राष्ट्रिय महत्त्वका विषयहरूमा ध्यानाकर्षण गराउनुभएको छ । उहाँले देशभरका पालिकाहरूलाई जोड्ने सडक कालोपत्रे गर्ने, महाकुलुङ गाउँपालिका हुँदै जाने सडक, भोजपुर–उदयपुर–सुनसरी–सोलुखुम्बु–ओखलढुंगा जोड्ने सडकलाई केन्द्रीय सडकको सूचीमा राख्नुपर्ने, दिप्लिघाट पुल संरक्षण तथा खानेपानी आयोजना लगायतका विषयमा विस्तृत छलफल गर्नुभएको थियो ।

छलफलका क्रममा सल्लाहकार खतिवडाले विदेशीक दातृ निकायहरूको सहयोग, मुलुकको समग्र आर्थिक अवस्था र आगामी रणनीतिहरूबारे संक्षिप्त जानकारी दिनुहुँदै अध्यक्ष बस्नेतद्वारा उठाइएका मागहरू अत्यन्तै सान्दर्भिक रहेको बताउँदै शीघ्र पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । यसरी अध्यक्ष बस्नेतको संघीय नेतृत्वसँगको भेटले सोताङ गाउँपालिकाका दीर्घकालीन विकास योजनाहरूको कार्यान्वयनमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।

Previous Post

बाक्सिलाका ९ वटा कृषक समुहलाई ६३ थान कृषि सामाग्री वितरण

Next Post

सोलुखुम्बुमा स्वास्थ्य प्रवद्र्धनका लागि योगाभ्यास कार्यक्रम सुरु

Related Posts

 फ्याकिएका दाम्चाबाट धागो बनाउने प्रविधि चौदण्डीगढीमा, मेयर लामाबाट उद्‌घाटन 

 फ्याकिएका दाम्चाबाट धागो बनाउने प्रविधि चौदण्डीगढीमा, मेयर लामाबाट उद्‌घाटन 

March 21, 2026
0
सुकेपोखरी प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार घिमिरे बने फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी

सुकेपोखरी प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार घिमिरे बने फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी

March 20, 2026
0
थुलुङ दुधकोशीमा निःशुल्क पाठेघरको मुखको क्यान्सर परीक्षण हुने

 थुलुङ दुधकोशीमा कर्मचारी नभएको विषय ः नियमित बिदामा रहेको कावा अध्यक्ष राईको दावी 

March 20, 2026
0
रास्वपाले सोलु काठमाडौं सम्पर्क विभाग पुनर्गठन तथा र्याट संगठन विस्तार कार्यक्रम गर्दै

रास्वपाले सोलु काठमाडौं सम्पर्क विभाग पुनर्गठन तथा र्याट संगठन विस्तार कार्यक्रम गर्दै

March 19, 2026
0
Next Post
सोलुखुम्बुमा स्वास्थ्य प्रवद्र्धनका लागि योगाभ्यास कार्यक्रम सुरु

सोलुखुम्बुमा स्वास्थ्य प्रवद्र्धनका लागि योगाभ्यास कार्यक्रम सुरु

Discussion about this post

Everest Highlights

 फ्याकिएका दाम्चाबाट धागो बनाउने प्रविधि चौदण्डीगढीमा, मेयर लामाबाट उद्‌घाटन 

 फ्याकिएका दाम्चाबाट धागो बनाउने प्रविधि चौदण्डीगढीमा, मेयर लामाबाट उद्‌घाटन 

March 21, 2026
सुकेपोखरी प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार घिमिरे बने फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी

सुकेपोखरी प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार घिमिरे बने फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी

March 20, 2026
थुलुङ दुधकोशीमा निःशुल्क पाठेघरको मुखको क्यान्सर परीक्षण हुने

 थुलुङ दुधकोशीमा कर्मचारी नभएको विषय ः नियमित बिदामा रहेको कावा अध्यक्ष राईको दावी 

March 20, 2026
रास्वपाले सोलु काठमाडौं सम्पर्क विभाग पुनर्गठन तथा र्याट संगठन विस्तार कार्यक्रम गर्दै

रास्वपाले सोलु काठमाडौं सम्पर्क विभाग पुनर्गठन तथा र्याट संगठन विस्तार कार्यक्रम गर्दै

March 19, 2026
आहाले – पञ्चमी बजार सडक कालोपत्रेको शिलान्यास

आहाले – पञ्चमी बजार सडक कालोपत्रेको शिलान्यास

March 19, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
 फ्याकिएका दाम्चाबाट धागो बनाउने प्रविधि चौदण्डीगढीमा, मेयर लामाबाट उद्‌घाटन 

 फ्याकिएका दाम्चाबाट धागो बनाउने प्रविधि चौदण्डीगढीमा, मेयर लामाबाट उद्‌घाटन 

March 21, 2026
सुकेपोखरी प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार घिमिरे बने फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी

सुकेपोखरी प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार घिमिरे बने फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी

March 20, 2026
थुलुङ दुधकोशीमा निःशुल्क पाठेघरको मुखको क्यान्सर परीक्षण हुने

 थुलुङ दुधकोशीमा कर्मचारी नभएको विषय ः नियमित बिदामा रहेको कावा अध्यक्ष राईको दावी 

March 20, 2026
No Result
View All Result

March 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031  
« Feb    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly