Saturday, May 16, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुमा स्वास्थ्य प्रवद्र्धनका लागि योगाभ्यास कार्यक्रम सुरु

Radio Everest by Radio Everest
May 4, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

बैशाख २१, सोलुखुम्बु । सोलुखुम्बुमा नागरिकको स्वास्थ्य प्रवद्र्धन, रोग न्यूनीकरण तथा दीर्घायु जीवनयापनको उद्देश्यले योगाभ्यास कार्यक्रम सुरु गरिएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सोलुखुम्बुको आयोजनामा आइतबारदेखि योङ स्टार क्लबमा औपचारिक रूपमा कार्यक्रम सुरु भएको हो । स्वस्थ जीवनशैलीको विकास, मानसिक तथा शारीरिक सन्तुलनमा सुधार, रोग प्रतिरोधात्मक क्षमताको अभिवृद्धि र नसर्ने रोगहरूको न्यूनीकरण गर्न योग अभ्यास अत्यन्त उपयोगी रहेको कार्यक्रम आयोजकहरूले बताएका छन् ।

कार्यक्रम बारे बोल्दै जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सोलुखुम्बुका प्रमुख अमिन्द्र कुमार पण्डितले अहिलेको व्यस्त जीवनशैलीमा योग अत्यावश्यक अभ्यास भएको बताउनुभयो । उहाँले योगले शरीर मात्र होइन, मनलाई पनि स्वस्थ राख्ने बताउनुभयो । त्यस्तै योग गुरु खिलानाथ बास्तोलाले अस्वस्थ जीवनशैली र अव्यवस्थित खानपानका कारण मानिसहरू रोगी बन्दै गएका उल्लेख गर्दै योगमार्फत रोगबाट मुक्ति सम्भव हुने धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा कोशी प्रदेशका पूर्व मन्त्री बुद्धि कुमार राजभण्डारी, जिल्ला समन्वय समिति प्रमुख कृष्ण प्रसाद निरौला, जिल्ला न्यायाधीश चन्द्र कुमार पोख्रेल, प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरे, योङ स्टार क्लबका अध्यक्ष बुद्धि नारायण श्रेष्ठ लगायत ७० देखि ८० जनासम्मको सहभागिता रहेको सूचना अधिकारी केशव ढुंगनाले जानकारी दिनुभयो । स्वास्थ्य क्षेत्रमा जनचेतना अभिवृद्धि गर्न तथा योग अभ्यासलाई समुदायस्तरमा विस्तार गर्न कार्यक्रमले सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।

Previous Post

सोताङ गाउँपालिकाका अध्यक्ष बस्नेतद्वारा संघीय मन्त्रीहरूसँग भेटघाट : खानेपानी, ऊर्जा, सिंचाई र पूर्वाधारमा जोड

Next Post

अनेरास्ववियुद्वारा कक्षा १२ का परिक्षार्थीलाई कलम वितरण तथा शुभकामना प्रदान

Related Posts

थर्पुडाँडा माविमा वार्षिक परीक्षा तथा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न

थर्पुडाँडा माविमा वार्षिक परीक्षा तथा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न

May 15, 2026
0
एआई पत्रकारिता सिकाउँदै पत्रकार महासंघ साेलुखुम्बु

एआई पत्रकारिता सिकाउँदै पत्रकार महासंघ साेलुखुम्बु

May 15, 2026
0
 प्रविधि मैत्री बन्दै सोलु प्रहरी, ड्रोन क्यामराबाट निगरानी गरिने

 प्रविधि मैत्री बन्दै सोलु प्रहरी, ड्रोन क्यामराबाट निगरानी गरिने

May 15, 2026
0
चुलु फार ईष्टमा सशस्त्र प्रहरीको झण्डा फहरियो, ६०३८ मिटर उचाइमा सफल आरोहण

चुलु फार ईष्टमा सशस्त्र प्रहरीको झण्डा फहरियो, ६०३८ मिटर उचाइमा सफल आरोहण

May 13, 2026
0
Next Post
अनेरास्ववियुद्वारा कक्षा १२ का परिक्षार्थीलाई कलम वितरण तथा शुभकामना प्रदान

अनेरास्ववियुद्वारा कक्षा १२ का परिक्षार्थीलाई कलम वितरण तथा शुभकामना प्रदान

Discussion about this post

Everest Highlights

थर्पुडाँडा माविमा वार्षिक परीक्षा तथा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न

थर्पुडाँडा माविमा वार्षिक परीक्षा तथा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न

May 15, 2026
एआई पत्रकारिता सिकाउँदै पत्रकार महासंघ साेलुखुम्बु

एआई पत्रकारिता सिकाउँदै पत्रकार महासंघ साेलुखुम्बु

May 15, 2026
 प्रविधि मैत्री बन्दै सोलु प्रहरी, ड्रोन क्यामराबाट निगरानी गरिने

 प्रविधि मैत्री बन्दै सोलु प्रहरी, ड्रोन क्यामराबाट निगरानी गरिने

May 15, 2026
चुलु फार ईष्टमा सशस्त्र प्रहरीको झण्डा फहरियो, ६०३८ मिटर उचाइमा सफल आरोहण

चुलु फार ईष्टमा सशस्त्र प्रहरीको झण्डा फहरियो, ६०३८ मिटर उचाइमा सफल आरोहण

May 13, 2026
 सिंहकाली मावि तिङ्लाकी छात्रा युनिका बनिन नगरपालिका प्रथम 

 सिंहकाली मावि तिङ्लाकी छात्रा युनिका बनिन नगरपालिका प्रथम 

May 14, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
थर्पुडाँडा माविमा वार्षिक परीक्षा तथा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न

थर्पुडाँडा माविमा वार्षिक परीक्षा तथा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न

May 15, 2026
एआई पत्रकारिता सिकाउँदै पत्रकार महासंघ साेलुखुम्बु

एआई पत्रकारिता सिकाउँदै पत्रकार महासंघ साेलुखुम्बु

May 15, 2026
 प्रविधि मैत्री बन्दै सोलु प्रहरी, ड्रोन क्यामराबाट निगरानी गरिने

 प्रविधि मैत्री बन्दै सोलु प्रहरी, ड्रोन क्यामराबाट निगरानी गरिने

May 15, 2026
No Result
View All Result

May 2026
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly