Friday, December 5, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

धनकुटा अस्पतालमा हेमोडायलाइसिस सेवा सुरु, साना पहाडी जिल्लाका बिरामीलाई राहत

Radio Everest by Radio Everest
May 4, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

बैशाख २१, सोलुखुम्बु । धनकुटा जिल्ला अस्पतालमा स्थापना भएको १११ वर्षपछि पहिलोपटक हेमोडायलाइसिस सेवा सुरु गरिएको छ । वि.सं. १९७० मा स्थापना भएको अस्पतालमा आइतबार एक विशेष कार्यक्रममा कोसी प्रदेशका स्वास्थ्यमन्त्री भूपेन्द्र राईले सेवा औपचारिक रूपमा शुभारम्भ गर्नुभयो ।

१५ शय्याको अस्पतालमा सुरु गरिएको यस सेवाबाट सुरुवाती चरणमा हप्तामा १२ बिरामीले उपचार पाउने छन् । अस्पताल प्रशासनका अनुसार सेवा दुई सिफ्टमा सञ्चालन गर्दा २४ जनासम्म लाभान्वित हुने अपेक्षा गरिएको छ । यसबाट कोसी पहाडका धनकुटा, तेह्रथुम, भोजपुर र सङ्खुवासभा जिल्लाका बिरामीले राहत पाउनेछन्। अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. सन्तोष राईले स्थानीय बिरामीका लागि अब उपचार सहज र सुलभ हुने जानकारी दिनुभयो ।

उद्घाटन समारोहमा मन्त्री राईले सेवा प्रभावकारी बनाउन सबै पक्षबीच समन्वय आवश्यक रहेको बताउँदै अस्पताललाई ५० वा १०० शय्यामा विस्तार गर्ने विषयमा छलफल भइरहेको जानकारी दिनुभयो । साथै, चाँडै सघन उपचार कक्ष (आईसीयू) सेवा पनि सुरु गरिने घोषणा गर्नुभयो। धनकुटा नगरपालिका मेयर चिन्तन तामाङले हेमोडायलाइसिस सेवा खर्चिलो भएकाले यसबाट धेरै बिरामीलाई राहत पुग्ने धारणा राख्नुभयो । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष निरन तामाङले जनशक्ति अभावलाई चुनौतीका रूपमा औंल्याउँदै मन्त्रालयबाट थप सहयोग अपेक्षित रहेको बताउनुभयो ।

Previous Post

ओखलढुंगामा बच्चा जन्माएर फालेको आरोपमा युवती पक्राउ

Next Post

थुलुङमा बृहत कवि गोष्ठी तथा जिल्ला स्तरीय कविता प्रतियोगिता हुने

Related Posts

साकेलाको किवा पुङमा उधौली पर्व धुमधामका साथ मनाइयो

साकेलाको किवा पुङमा उधौली पर्व धुमधामका साथ मनाइयो

December 5, 2025
0
बडहरे एकता सेवा समाजको प्रथम बार्षिक उत्सव भव्य रूपमा सम्पन्न

बडहरे एकता सेवा समाजको प्रथम बार्षिक उत्सव भव्य रूपमा सम्पन्न

December 5, 2025
0
 ५ औँ नेचासल्यान गोल्डकप सुरु, अध्यक्ष राईबाट उद्घाटन

 ५ औँ नेचासल्यान गोल्डकप सुरु, अध्यक्ष राईबाट उद्घाटन

December 4, 2025
0
आज धान्य पूर्णिमा र योमरी पुन्हि मनाइँदै

आज धान्य पूर्णिमा र योमरी पुन्हि मनाइँदै

December 4, 2025
0
Next Post
थुलुङमा बृहत कवि गोष्ठी तथा जिल्ला स्तरीय कविता प्रतियोगिता हुने

थुलुङमा बृहत कवि गोष्ठी तथा जिल्ला स्तरीय कविता प्रतियोगिता हुने

Discussion about this post

Everest Highlights

साकेलाको किवा पुङमा उधौली पर्व धुमधामका साथ मनाइयो

साकेलाको किवा पुङमा उधौली पर्व धुमधामका साथ मनाइयो

December 5, 2025
बडहरे एकता सेवा समाजको प्रथम बार्षिक उत्सव भव्य रूपमा सम्पन्न

बडहरे एकता सेवा समाजको प्रथम बार्षिक उत्सव भव्य रूपमा सम्पन्न

December 5, 2025
 ५ औँ नेचासल्यान गोल्डकप सुरु, अध्यक्ष राईबाट उद्घाटन

 ५ औँ नेचासल्यान गोल्डकप सुरु, अध्यक्ष राईबाट उद्घाटन

December 4, 2025
आज धान्य पूर्णिमा र योमरी पुन्हि मनाइँदै

आज धान्य पूर्णिमा र योमरी पुन्हि मनाइँदै

December 4, 2025
रावा बेसी गाउँपालिकामा ३४औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस तथा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सकियो

रावा बेसी गाउँपालिकामा ३४औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस तथा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सकियो

December 4, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
साकेलाको किवा पुङमा उधौली पर्व धुमधामका साथ मनाइयो

साकेलाको किवा पुङमा उधौली पर्व धुमधामका साथ मनाइयो

December 5, 2025
बडहरे एकता सेवा समाजको प्रथम बार्षिक उत्सव भव्य रूपमा सम्पन्न

बडहरे एकता सेवा समाजको प्रथम बार्षिक उत्सव भव्य रूपमा सम्पन्न

December 5, 2025
 ५ औँ नेचासल्यान गोल्डकप सुरु, अध्यक्ष राईबाट उद्घाटन

 ५ औँ नेचासल्यान गोल्डकप सुरु, अध्यक्ष राईबाट उद्घाटन

December 4, 2025
No Result
View All Result

December 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031  
« Nov    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly