Sunday, August 23, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सप्तेश्वर पूर्ण खोप सुनिश्चितता वडा घोषणा

Radio Everest by Radio Everest
May 4, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

बैशाख २१, सोलुखुम्बु । केपिलासगढी गाउँपालिका–५, सप्तेश्वर वडालाई “पूर्ण खोप सुनिश्चितता वडा” घोषणा गरिएको छ । एक विशेष कार्यक्रममा वडामा बसोबास गर्ने सबै लक्षित उमेर समूहका बालबालिकाहरूले राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत पर्ने सम्पूर्ण खोप सेवा प्राप्त गरिसकेको औपचारिक घोषणा गरिएको हो ।

गाउँपालिका अध्यक्ष समिर राई, स्वास्थ्य शाखाका प्रतिनिधिहरू, स्थानीय जनप्रतिनिधि, स्वास्थकर्मी र बासिन्दाहरूको सहभागितामा आयोजित उक्त कार्यक्रममा सप्तेश्वर वडाले खोप सुनिश्चितताको मापदण्ड पुरा गरेको भन्दै गाउँपालिकाले प्रशंसा गरेको छ । स्वास्थ्य शाखा प्रमुखका अनुसार, वडाका सबै १५ महिना मुनिका बालबालिकाले नियमित खोप प्राप्त गरिसकेको वडा अध्यक्ष हिमाल भक्त राईले बताउनुभयो । यस उपलब्धिमा स्थानीय स्वास्थ्य संस्था, महिला स्वास्थ्य स्वयंसेविका, आमाबुबा र समुदायको सक्रिय सहभागिता महत्वपूर्ण रहेको बताइएको छ ।

पूर्ण खोप सुनिश्चितता वडाको घोषणा सँगै अन्य वडाहरूलाई पनि यस अभियानमा सहभागी गराउँदै लैजाने योजना गाउँपालिकाले बनाएको छ । स्वास्थ्य क्षेत्रमा यो उपलब्धिले बालबालिकालाई मृत्युबाट जोगाउन र स्वास्थ्य सुनिश्चित गर्न सहयोग पुग्ने जनाइएको छ ।

Previous Post

थुलुङमा बृहत कवि गोष्ठी तथा जिल्ला स्तरीय कविता प्रतियोगिता हुने

Next Post

महाकुलुङ गाउँपालिकामा पर्यटन विकास गुरुयोजनाको मस्यौदा सार्वजनिक हुने

Related Posts

लेखापढी व्यवसायी जिल्ला समिति सोलुखुम्बुको प्रथम साधारण सभा सम्पन्न

लेखापढी व्यवसायी जिल्ला समिति सोलुखुम्बुको प्रथम साधारण सभा सम्पन्न

August 23, 2026
0
सोलुखुम्बुमा आत्महत्या रोकथाममा चुनौतीः पुरुषको संख्या उच्च

सोलुखुम्बुमा आत्महत्या रोकथाममा चुनौतीः पुरुषको संख्या उच्च

August 23, 2026
0
आज र भोलि भारी वर्षाको चेतावनी, पहाड र तराईमा सतर्क रहन आग्रह

पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

August 23, 2026
0
दुर्गम सडकले सोलुका घुमन्ते व्यापारीको यात्रा कष्टकर

दुर्गम सडकले सोलुका घुमन्ते व्यापारीको यात्रा कष्टकर

August 22, 2026
0
Next Post
महाकुलुङ गाउँपालिकामा पर्यटन विकास गुरुयोजनाको मस्यौदा सार्वजनिक हुने

महाकुलुङ गाउँपालिकामा पर्यटन विकास गुरुयोजनाको मस्यौदा सार्वजनिक हुने

Discussion about this post

Everest Highlights

लेखापढी व्यवसायी जिल्ला समिति सोलुखुम्बुको प्रथम साधारण सभा सम्पन्न

लेखापढी व्यवसायी जिल्ला समिति सोलुखुम्बुको प्रथम साधारण सभा सम्पन्न

August 23, 2026
सोलुखुम्बुमा आत्महत्या रोकथाममा चुनौतीः पुरुषको संख्या उच्च

सोलुखुम्बुमा आत्महत्या रोकथाममा चुनौतीः पुरुषको संख्या उच्च

August 23, 2026
आज र भोलि भारी वर्षाको चेतावनी, पहाड र तराईमा सतर्क रहन आग्रह

पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

August 23, 2026
दुर्गम सडकले सोलुका घुमन्ते व्यापारीको यात्रा कष्टकर

दुर्गम सडकले सोलुका घुमन्ते व्यापारीको यात्रा कष्टकर

August 22, 2026
सोलुखुम्बुका उत्पादनको निर्यात प्रवर्धनमा प्रदेश सरकारको चासो

सोलुखुम्बुका उत्पादनको निर्यात प्रवर्धनमा प्रदेश सरकारको चासो

August 22, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
लेखापढी व्यवसायी जिल्ला समिति सोलुखुम्बुको प्रथम साधारण सभा सम्पन्न

लेखापढी व्यवसायी जिल्ला समिति सोलुखुम्बुको प्रथम साधारण सभा सम्पन्न

August 23, 2026
सोलुखुम्बुमा आत्महत्या रोकथाममा चुनौतीः पुरुषको संख्या उच्च

सोलुखुम्बुमा आत्महत्या रोकथाममा चुनौतीः पुरुषको संख्या उच्च

August 23, 2026
आज र भोलि भारी वर्षाको चेतावनी, पहाड र तराईमा सतर्क रहन आग्रह

पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

August 23, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly