Friday, December 5, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

महाकुलुङ गाउँपालिकामा पर्यटन विकास गुरुयोजनाको मस्यौदा सार्वजनिक हुने

Radio Everest by Radio Everest
May 4, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

बैशाख २१, सोलुुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाले पर्यटन क्षेत्रको समग्र विकासलाई लक्ष्य राख्दै “पर्यटन विकास गुरुयोजना” को मस्यौदा सार्वजनिक तथा छलफल कार्यक्रम गर्ने भएको छ । गाउँपालिकाले यहि वैशाख २३ गते विशेष कार्यक्रम आयोजना गरी गुरुयोजनाको प्रारम्भिक मस्यौदा प्रस्तुत गर्ने तयारी गरेको हो ।

गाउँपालिकाको आयोजनामा तथा एडमायर मल्टीसर्भिस कम्पनीको प्राविधिक सहयोगमा हुने उक्त कार्यक्रममा पर्यटन विकाससँग प्रत्यक्ष वा परोक्ष रूपमा सरोकार राख्ने सम्बन्धित निकाय, विज्ञ, स्थानीय अगुवा, व्यवसायी तथा संघसंस्थाहरूलाई सहभागी हुन अनुरोध गरिएको छ । गाउँपालिकाका अनुसार, सो कार्यक्रमको मुख्य उद्देश्य महाकुलुङ क्षेत्रको पर्यटन सम्भावनाको पहिचान, पूर्वाधार विकास, स्थानीय स्तरमा रोजगारी सिर्जना, तथा दिगो पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउनु हो ।

गुरुयोजना निर्माणपछि त्यसलाई चरणबद्ध रूपमा कार्यान्वयनमा ल्याउने र दीर्घकालीन पर्यटन नीति तयार पार्ने योजना रहेको पालिकाले जनाएको छ । गुरुयोजना मस्यौदा छलफल कार्यक्रममा सहभागी सबैको सुझाव तथा धारणा संकलन गरी अन्तिम प्रतिवेदन तयार पारिने बताइएको छ ।

Previous Post

सप्तेश्वर पूर्ण खोप सुनिश्चितता वडा घोषणा

Next Post

 खुम्बु पासाङल्हमुको सार्वजनिक सुनुवाई सम्पन्न, व्यवस्थित हिमाली सहर निर्माण गर्ने अध्यक्ष मिङ्माछिरीको प्रतिबद्धता

Related Posts

साकेलाको किवा पुङमा उधौली पर्व धुमधामका साथ मनाइयो

साकेलाको किवा पुङमा उधौली पर्व धुमधामका साथ मनाइयो

December 5, 2025
0
बडहरे एकता सेवा समाजको प्रथम बार्षिक उत्सव भव्य रूपमा सम्पन्न

बडहरे एकता सेवा समाजको प्रथम बार्षिक उत्सव भव्य रूपमा सम्पन्न

December 5, 2025
0
 ५ औँ नेचासल्यान गोल्डकप सुरु, अध्यक्ष राईबाट उद्घाटन

 ५ औँ नेचासल्यान गोल्डकप सुरु, अध्यक्ष राईबाट उद्घाटन

December 4, 2025
0
आज धान्य पूर्णिमा र योमरी पुन्हि मनाइँदै

Discussion about this post

Everest Highlights

रावा बेसी गाउँपालिकामा ३४औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस तथा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सकियो

रावा बेसी गाउँपालिकामा ३४औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस तथा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सकियो

December 4, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
साकेलाको किवा पुङमा उधौली पर्व धुमधामका साथ मनाइयो

साकेलाको किवा पुङमा उधौली पर्व धुमधामका साथ मनाइयो

December 5, 2025
बडहरे एकता सेवा समाजको प्रथम बार्षिक उत्सव भव्य रूपमा सम्पन्न

बडहरे एकता सेवा समाजको प्रथम बार्षिक उत्सव भव्य रूपमा सम्पन्न

December 5, 2025
 ५ औँ नेचासल्यान गोल्डकप सुरु, अध्यक्ष राईबाट उद्घाटन

 ५ औँ नेचासल्यान गोल्डकप सुरु, अध्यक्ष राईबाट उद्घाटन

December 4, 2025
No Result
View All Result

December 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031  
« Nov    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly