Sunday, August 23, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

 खुम्बु पासाङल्हमुको सार्वजनिक सुनुवाई सम्पन्न, व्यवस्थित हिमाली सहर निर्माण गर्ने अध्यक्ष मिङ्माछिरीको प्रतिबद्धता

Radio Everest by Radio Everest
May 4, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

बैशाख २०, खुम्बु ।  खुम्बु पासाङल्हमु गाउँपालिकाको चालु आर्थिक वर्षको सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । पालिका अध्यक्ष मिङमा छिरी शेर्पाको अध्यक्षतामा आइतबार गाउँपालिकाको वडा नम्बर २ मुसे स्थित सामुदायिक भवनमा सम्पन्न सार्वजनिक सुनुवाइ कार्यक्रममा चैत्र मसान्तसम्म पालिकाबाट भएका विकास निर्माण र सेवा प्रवाहको अवस्था बारे जानकारी गराइएको छ । 

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत नवराज गौतमले चालु आर्थिक वर्षमा ७५ करोड ४५ लाखको बजेट निर्माण भएकोमा पुँजीगत तर्फ ३८ करोड ५ लाख र चालु तर्फ ३७ करोड ४० लाख बजेट विनियोजन भई काम भइरहेको जानकारी दिनुभयो । हालसम्म चालु तर्फ ५१ प्रतिशत र पुँजीगत तर्फ १६ प्रतिशत खर्च भएको जानकारी दिनुभयो । वहाँले कार्यालयबाट विषयगत रुपमा प्रवाह भएका सेवाको विवरण समेत प्रस्तुत गर्नु भएको छ । 

रेडियो एभरेष्टको सहजिकरणमा भएको सुनुवाइमा नागरिकले उठाएका प्रश्नको जवाफ दिँदै पालिका अध्यक्ष मिङमा छिरी शेर्पाले आफू जनतासँगै हातेमालो गरेर अगाडि बढेको भन्दै समानुपातिक ढङ्गले पालिकाको विकास भइरहेको बताउनु भयो । सुर्केसम्म बाटो ल्याइसकेको भन्दै अध्यक्ष शेर्पाले अब लुक्ला र पालिका केन्द्र चौरीखर्कमा चाँडै सडकको पहुँच पु¥याउने गरि डिपिआर तयार भइसकेको बताउनु भयो । साथै वहाँले लुक्ला र चौरीखर्कको क्षेत्र समेटेर व्यवस्थित हिमाली शहर निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । विश्वको सर्वोच्च शिखर सगरमाथा रहेको पालिकामा पर्यटकीय क्षेत्रको पूर्वाधार निर्माण र डिजिटल नेटवर्क निर्माण स्थानीय सरकारको प्राथमिकता रहेको अध्यक्ष शेर्पाको भनाई छ । कार्यवाहक उपाध्यक्ष तथा कार्यपालिका सदस्य लाक्पा ग्याल्जेन शेर्पाले स्वागत मन्तव्य राख्दै पालिकाको सिङ्गो टिम विकासका कार्यमा लागि परेको बताउनु भयो । 

२ नम्बर र ३ नम्बर वडा कार्यालय सहितको संयुक्त सार्वजनिक सुनुवाइ कार्यक्रममा २ वटै वडा अध्यक्षले आ–आफ्नो वडाको प्रगति प्रतिवेदन पेश गर्नुभएको थियो । २ नम्बर वडा अध्यक्ष आङ्ग फुर्वा शेर्पा र ३ नम्बर वडा अध्यक्ष नुरू जाङ्वु शेर्पाले जनताहरूलाई प्रगति विवरण पेश गर्नु भएको छ । 

सोही अवसरमा इलाका प्रहरी कार्यालय नाम्चेका प्रहरी निरिक्षक रोशन खड्काले पालिका भरिको शान्तिसुरक्षाको अवस्था बारे अवगत गराउनु भएको थियो । सुनुवाइकै क्रममा पालिकाका इन्जिनियर दिपकुमार बस्नेतले सुर्के लुक्ला र सुर्के चौरीखर्क सडक निर्माणको डिपिआर र सव इन्जिनियर प्रवीना बुढाथोकीले लुक्लामा बन्न लागेको फोहोर मैला व्यवस्थापन सम्बन्धी इकाईको डिपिआर प्रस्तुत गर्नु भएको थियो ।

Previous Post

महाकुलुङ गाउँपालिकामा पर्यटन विकास गुरुयोजनाको मस्यौदा सार्वजनिक हुने

Next Post

सोलुखुम्बुमा मानव अधिकारप्रति जनचेतना जगाउने प्रयास

Related Posts

सोलुखुम्बुमा आत्महत्या रोकथाममा चुनौतीः पुरुषको संख्या उच्च

सोलुखुम्बुमा आत्महत्या रोकथाममा चुनौतीः पुरुषको संख्या उच्च

August 23, 2026
0
आज र भोलि भारी वर्षाको चेतावनी, पहाड र तराईमा सतर्क रहन आग्रह

पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

August 23, 2026
0
दुर्गम सडकले सोलुका घुमन्ते व्यापारीको यात्रा कष्टकर

दुर्गम सडकले सोलुका घुमन्ते व्यापारीको यात्रा कष्टकर

August 22, 2026
0
सोलुखुम्बुका उत्पादनको निर्यात प्रवर्धनमा प्रदेश सरकारको चासो

सोलुखुम्बुका उत्पादनको निर्यात प्रवर्धनमा प्रदेश सरकारको चासो

August 22, 2026
0
Next Post
सोलुखुम्बुमा मानव अधिकारप्रति जनचेतना जगाउने प्रयास

सोलुखुम्बुमा मानव अधिकारप्रति जनचेतना जगाउने प्रयास

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा आत्महत्या रोकथाममा चुनौतीः पुरुषको संख्या उच्च

सोलुखुम्बुमा आत्महत्या रोकथाममा चुनौतीः पुरुषको संख्या उच्च

August 23, 2026
आज र भोलि भारी वर्षाको चेतावनी, पहाड र तराईमा सतर्क रहन आग्रह

पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

August 23, 2026
दुर्गम सडकले सोलुका घुमन्ते व्यापारीको यात्रा कष्टकर

दुर्गम सडकले सोलुका घुमन्ते व्यापारीको यात्रा कष्टकर

August 22, 2026
सोलुखुम्बुका उत्पादनको निर्यात प्रवर्धनमा प्रदेश सरकारको चासो

सोलुखुम्बुका उत्पादनको निर्यात प्रवर्धनमा प्रदेश सरकारको चासो

August 22, 2026
सोलुखुम्बुमा भालुको आतंक : मकैबाली सखाप, गाउँले रातभर जाग्राम

सोलुखुम्बुमा भालुको आतंक : मकैबाली सखाप, गाउँले रातभर जाग्राम

August 21, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा आत्महत्या रोकथाममा चुनौतीः पुरुषको संख्या उच्च

सोलुखुम्बुमा आत्महत्या रोकथाममा चुनौतीः पुरुषको संख्या उच्च

August 23, 2026
आज र भोलि भारी वर्षाको चेतावनी, पहाड र तराईमा सतर्क रहन आग्रह

पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

August 23, 2026
दुर्गम सडकले सोलुका घुमन्ते व्यापारीको यात्रा कष्टकर

दुर्गम सडकले सोलुका घुमन्ते व्यापारीको यात्रा कष्टकर

August 22, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly