Sunday, August 23, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुमा मानव अधिकारप्रति जनचेतना जगाउने प्रयास

Radio Everest by Radio Everest
May 5, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

बैशाख २२, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा मानव अधिकारको चेतना अभिवृद्धि गर्ने उद्देश्यले मानव अधिकार शिक्षा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेपाल मानव अधिकार शिक्षा समाज र नेपाल मानव अधिकार संगठनको संयुक्त आयोजनामा सोमबार सल्लेरीमा एकदिने तालिम दिइएको हो ।

कार्यक्रमले मानव अधिकारका सन्दर्भमा विभिन्न क्षेत्रका सरोकारवालाहरूलाई सुसूचित गराउने लक्ष्य लिएको नेपाल मानव अधिकार संगठन सोलुखुम्बुले जनाएको छ। कार्यक्रममा बोल्दै संगठनका केन्द्रिय समितिका तालिम विभाग प्रमुख प्रा.डा. गोबिन्दप्रसाद ढकालले देशभर मानव अधिकार उल्लंघनका घटना बढ्दो क्रममा रहेको बताउनुभयो। उहाँले यस्ता कार्यक्रमले नागरिकमा चेतना फैलाउने र अधिकारको संरक्षणमा सशक्त भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

सो अवसरमा सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाले गाउँ–गाउँमा पुगेर यस्ता कार्यक्रम सञ्चालन गर्न संघसंस्थाहरूलाई आग्रह गर्नुभयो। उहाँले मानव अधिकारसम्बन्धी शिक्षाले समाजमा सकारात्मक परिवर्तन ल्याउने बताउँदै नागरिक सशक्तीकरणमा यस्ता प्रशिक्षणले महत्त्वपूर्ण योगदान पु¥याउने धारणा राख्नुभयो ।

तालिममा प्रा.डा. गोबिन्दप्रसाद ढकाल र बरिष्ठ अधिवक्ता विनोद कार्कीले लोकतन्त्र र मानव अधिकारको विषयमा सहभागीहरूलाई प्रशिक्षण दिनुभयो। कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, पत्रकार, विद्यार्थी लगायत विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै जानुपर्ने आवश्यकता महसुस गरिएको आयोजक संस्थाहरूले बताएका छन् ।

Previous Post

 खुम्बु पासाङल्हमुको सार्वजनिक सुनुवाई सम्पन्न, व्यवस्थित हिमाली सहर निर्माण गर्ने अध्यक्ष मिङ्माछिरीको प्रतिबद्धता

Next Post

ओखलढुङ्गामा ट्रान्सफर्मर जडान गर्ने क्रममा करेन्ट लागी प्राविधिकको मृत्यु

Related Posts

सोलुखुम्बुमा आत्महत्या रोकथाममा चुनौतीः पुरुषको संख्या उच्च

सोलुखुम्बुमा आत्महत्या रोकथाममा चुनौतीः पुरुषको संख्या उच्च

August 23, 2026
0
आज र भोलि भारी वर्षाको चेतावनी, पहाड र तराईमा सतर्क रहन आग्रह

पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

August 23, 2026
0
दुर्गम सडकले सोलुका घुमन्ते व्यापारीको यात्रा कष्टकर

दुर्गम सडकले सोलुका घुमन्ते व्यापारीको यात्रा कष्टकर

August 22, 2026
0
सोलुखुम्बुका उत्पादनको निर्यात प्रवर्धनमा प्रदेश सरकारको चासो

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा भालुको आतंक : मकैबाली सखाप, गाउँले रातभर जाग्राम

सोलुखुम्बुमा भालुको आतंक : मकैबाली सखाप, गाउँले रातभर जाग्राम

August 21, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा आत्महत्या रोकथाममा चुनौतीः पुरुषको संख्या उच्च

सोलुखुम्बुमा आत्महत्या रोकथाममा चुनौतीः पुरुषको संख्या उच्च

August 23, 2026
आज र भोलि भारी वर्षाको चेतावनी, पहाड र तराईमा सतर्क रहन आग्रह

पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

August 23, 2026
दुर्गम सडकले सोलुका घुमन्ते व्यापारीको यात्रा कष्टकर

दुर्गम सडकले सोलुका घुमन्ते व्यापारीको यात्रा कष्टकर

August 22, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly