Saturday, May 16, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

संखुवासभामा २ सय कुकुरको निःशुल्क बन्ध्याकरण, रेबिज नियन्त्रणमा टेवा

Radio Everest by Radio Everest
May 5, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

बैशाख २२, सोलुखुम्बु । संखुवासभाको चैनपुर नगरपालिकामा सामुदायिक तथा घरपालुवा कुकुरको निःशुल्क बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप लगाउने अभियान सञ्चालन गरिएको छ । चैनपुर नगरपालिकाको आयोजना र नेपाल एग्री लाइभस्टक ट्रेनिङ एण्ड रिसर्च सेन्टर, इटहरीको प्राविधिक सहयोगमा तीन दिनसम्म सञ्चालन भएको शिविरमा कुल २०१ कुकुरको बन्ध्याकरण गरिएको हो ।शिविरमा १२० वटा डाँगो र ८१ वटा पोथी कुकुरको बन्ध्याकरण गरिएको चैनपुर नगरपालिका पशु सेवा शाखाका नायव पशु सेवा प्राविधिक प्रकाश ढुङ्गानाले जानकारी दिनुभयो ।

तीमध्ये १५८ कुकुर छाडा तथा ४३ घरपालुवा थिए । ढुङ्गानाका अनुसार, रेबिज एक प्राणघातक जुनोटिक रोग भएकाले यसको रोकथाम र नियन्त्रणका लागि यस्तो शिविर सञ्चालन गरिएको हो । नेपालले सन् २०३० सम्ममा रेबिज उन्मूलन गर्ने लक्ष्य लिएको छ । विश्वभर हरेक वर्ष करिब ६० हजार मानिसको मृत्यु रेबिजका कारण हुने तथ्याङ्क छ ।

रेबिज संक्रमित पशुको टोकाइबाट मानिसमा सर्ने हुँदा यस रोगको नियन्त्रण अत्यन्त जरूरी रहेको विज्ञहरू बताउँछन्। नगरपालिकाले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताएको छ ।

Previous Post

धनकुटामा बस दुर्घटनाः एक वृद्धाको मृत्यु, १३ जना घाइते

Next Post

भदौरेमा आयो ठोट्ने खोलाको पानी, वर्षौंदेखिको स्थानीयको सपना साकार हुँदै

Related Posts

माप्यमा सुरु भयो राष्ट्रपति रनिङ शिल्ड, कोर्कु रङ्गशालामा खेलको प्रदर्शन 

माप्यमा सुरु भयो राष्ट्रपति रनिङ शिल्ड, कोर्कु रङ्गशालामा खेलको प्रदर्शन 

May 16, 2026
0
थर्पुडाँडा माविमा वार्षिक परीक्षा तथा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न

थर्पुडाँडा माविमा वार्षिक परीक्षा तथा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न

May 15, 2026
0
एआई पत्रकारिता सिकाउँदै पत्रकार महासंघ साेलुखुम्बु

एआई पत्रकारिता सिकाउँदै पत्रकार महासंघ साेलुखुम्बु

May 15, 2026
0
 प्रविधि मैत्री बन्दै सोलु प्रहरी, ड्रोन क्यामराबाट निगरानी गरिने

Discussion about this post

Everest Highlights

चुलु फार ईष्टमा सशस्त्र प्रहरीको झण्डा फहरियो, ६०३८ मिटर उचाइमा सफल आरोहण

चुलु फार ईष्टमा सशस्त्र प्रहरीको झण्डा फहरियो, ६०३८ मिटर उचाइमा सफल आरोहण

May 13, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
माप्यमा सुरु भयो राष्ट्रपति रनिङ शिल्ड, कोर्कु रङ्गशालामा खेलको प्रदर्शन 

माप्यमा सुरु भयो राष्ट्रपति रनिङ शिल्ड, कोर्कु रङ्गशालामा खेलको प्रदर्शन 

May 16, 2026
थर्पुडाँडा माविमा वार्षिक परीक्षा तथा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न

थर्पुडाँडा माविमा वार्षिक परीक्षा तथा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न

May 15, 2026
एआई पत्रकारिता सिकाउँदै पत्रकार महासंघ साेलुखुम्बु

एआई पत्रकारिता सिकाउँदै पत्रकार महासंघ साेलुखुम्बु

May 15, 2026
No Result
View All Result

May 2026
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly