Sunday, August 23, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

भदौरेमा आयो ठोट्ने खोलाको पानी, वर्षौंदेखिको स्थानीयको सपना साकार हुँदै

Radio Everest by Radio Everest
May 5, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

बैशाख २२, सोलुखुम्बु । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ भदौरेमा वर्षौंदेखिको एक ठूलो सपना पुरा हुँदैछ । ठोट्ने खोला सोलाघर माथिबाट झिकिएको खानेपानी अब भदौरेको शिरसम्म आइपुगेको छ । ३१.५ किलोमिटर लामो पाइपलाइनमार्फत सञ्चालित खानेपानी आयोजना आईतबार सफल परीक्षण गरिएको गाउँपालिकाले जनाएको छ । करीब १९ करोड रुपैयाँ अनुमानित लागत रहेको यस आयोजना सम्पन्न भएपछि भदौरे क्षेत्रका बासिन्दाहरूले स्वच्छ र सुरक्षित खानेपानी पाउने भएका छन् ।

यसले स्थानीयको जनजीवनमा ठूलो सकारात्मक परिवर्तन ल्याउने विश्वास चिशंखुगढी गाउँपालिकाका अध्यक्ष निशान्त शर्माले व्यक्त गर्नुभएको छ । स्थानीय तह, संघीय सरकार, सांसद तथा विभिन्न निकायहरूको सक्रिय सहयोगमा अघि बढाइएको यो आयोजना भदौरेबासीको लागि दीर्घकालीन उपलब्धि सावित हुने अपेक्षा गरिएको छ । आयोजना सफल बनाउनमा महत्त्वपूर्ण भूमिका खेलेका संघीय खानेपानी आयोजना प्रमुखहरू हिराकाजी महर्जन र विपुल दास, क्षेत्रीय सांसद रामहरी खतिवडा, वडा अध्यक्ष बलराम कटवाल लगायत सबैलाई गाउँपालिकाले आभार व्यक्त गरेको छ ।

“भदौरेबासीको खुसी हाम्रो खुसी हो,” अध्यक्ष शर्माले भन्नुभयो, “अब गाउँमा हरियालीसहितको समृद्ध जीवन सुरु हुने विश्वास लिएको छु ।” खानेपानीको पहुँचसँगै स्वास्थ्य, कृषि र शिक्षा क्षेत्रमा समेत सकारात्मक प्रभाव पर्ने स्थानीय बासिन्दाहरूको आशा छ ।

Previous Post

संखुवासभामा २ सय कुकुरको निःशुल्क बन्ध्याकरण, रेबिज नियन्त्रणमा टेवा

Next Post

खोटाङका तीन दिदी–भाइले सातपटकको प्रयासपछि पाए नागरिकता

Related Posts

सल्लेरीमा बाहिरी तरकारीसँग प्रतिस्पर्धा गर्दै स्थानीय किसान

सल्लेरीमा बाहिरी तरकारीसँग प्रतिस्पर्धा गर्दै स्थानीय किसान

August 23, 2026
0
लेखापढी व्यवसायी जिल्ला समिति सोलुखुम्बुको प्रथम साधारण सभा सम्पन्न

लेखापढी व्यवसायी जिल्ला समिति सोलुखुम्बुको प्रथम साधारण सभा सम्पन्न

August 23, 2026
0
सोलुखुम्बुमा आत्महत्या रोकथाममा चुनौतीः पुरुषको संख्या उच्च

सोलुखुम्बुमा आत्महत्या रोकथाममा चुनौतीः पुरुषको संख्या उच्च

August 23, 2026
0
आज र भोलि भारी वर्षाको चेतावनी, पहाड र तराईमा सतर्क रहन आग्रह

पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

August 23, 2026
0
Next Post
खोटाङका तीन दिदी–भाइले सातपटकको प्रयासपछि पाए नागरिकता

खोटाङका तीन दिदी–भाइले सातपटकको प्रयासपछि पाए नागरिकता

Discussion about this post

Everest Highlights

सल्लेरीमा बाहिरी तरकारीसँग प्रतिस्पर्धा गर्दै स्थानीय किसान

सल्लेरीमा बाहिरी तरकारीसँग प्रतिस्पर्धा गर्दै स्थानीय किसान

August 23, 2026
लेखापढी व्यवसायी जिल्ला समिति सोलुखुम्बुको प्रथम साधारण सभा सम्पन्न

लेखापढी व्यवसायी जिल्ला समिति सोलुखुम्बुको प्रथम साधारण सभा सम्पन्न

August 23, 2026
सोलुखुम्बुमा आत्महत्या रोकथाममा चुनौतीः पुरुषको संख्या उच्च

सोलुखुम्बुमा आत्महत्या रोकथाममा चुनौतीः पुरुषको संख्या उच्च

August 23, 2026
आज र भोलि भारी वर्षाको चेतावनी, पहाड र तराईमा सतर्क रहन आग्रह

पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

August 23, 2026
दुर्गम सडकले सोलुका घुमन्ते व्यापारीको यात्रा कष्टकर

दुर्गम सडकले सोलुका घुमन्ते व्यापारीको यात्रा कष्टकर

August 22, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सल्लेरीमा बाहिरी तरकारीसँग प्रतिस्पर्धा गर्दै स्थानीय किसान

सल्लेरीमा बाहिरी तरकारीसँग प्रतिस्पर्धा गर्दै स्थानीय किसान

August 23, 2026
लेखापढी व्यवसायी जिल्ला समिति सोलुखुम्बुको प्रथम साधारण सभा सम्पन्न

लेखापढी व्यवसायी जिल्ला समिति सोलुखुम्बुको प्रथम साधारण सभा सम्पन्न

August 23, 2026
सोलुखुम्बुमा आत्महत्या रोकथाममा चुनौतीः पुरुषको संख्या उच्च

सोलुखुम्बुमा आत्महत्या रोकथाममा चुनौतीः पुरुषको संख्या उच्च

August 23, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly