Monday, May 12, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

आज उभौली पर्व मनाउँदै किरात समुदाय

Radio Everest by Radio Everest
May 12, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShare

बैशाख २९, सोलुखुम्बु । वैशाख शुक्ल पूर्णिमाका अवसरमा किरात राई समुदायले उभौली पर्व मनाउँदैछ। गर्मी बढेसँगै यो समुदायका मानिस बेसीबाट लेकतिर ‘उँभो लाग्ने’ भएकाले पनि यसको नाम उभौली रहेको बताइन्छ। भूमेस्थानमा पूजा आराधना गरी यो पर्व मनाइन्छ। बाली लगाउनुअघि गाउँगाउँमा रहेका राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गर्ने परम्परा छ। वैशाख शुक्ल पूर्णिमादेखि चराचुरुङ्गीलगायत जङ्गली जनावर पनि उभो लाग्ने किराँत समुदायको विश्वास छ ।

नदीमा माछा पनि गर्मीबाट बच्न बेसीको नदीबाट लेकतिर लाग्छन् भन्ने भनाइ छ। मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन बाली भित्र्याएर जाडो छल्न बेँसी झरेका मानिस आजदेखि उँभो लाग्छन्। उँयो पर्वका अवसरमा चण्डी नाचसमेत नाचिन्छ। यसै कारण वैशाख शुक्ल पूर्णिमाको दिनलाई चण्डी पूर्णिमा पनि भनिन्छ। विभिन्न सम्प्रदायका बीच साकेला नाच पनि नाचिन्छ। किरात समुदायमा पनि एकथरीले उभौली पर्व उत्तरायण सुरु हुने दिन माघ १ गते नै मनाउँछन् ।

Previous Post

यस्तो रहनेछ आजको मौसम

Next Post

सगरमाथाबाट मात्रै ६७ करोडभन्दा बढी रोयल्टी, यो वसन्तमा उल्लेखनीय संख्यामा आरोही

Related Posts

खोटाङबाट राष्ट्रिय युवा संघका लागि १३ केन्द्रीय प्रतिनिधि सर्वसम्मत चयन

खोटाङबाट राष्ट्रिय युवा संघका लागि १३ केन्द्रीय प्रतिनिधि सर्वसम्मत चयन

May 12, 2025
1
सोलुखुम्बुमा साकेला उभौली सुरु

सोलुखुम्बुमा साकेला उभौली सुरु

May 12, 2025
3
महाकुलुङलाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गर्ने तयारी तीव्र

Discussion about this post

Everest Highlights

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
खोटाङबाट राष्ट्रिय युवा संघका लागि १३ केन्द्रीय प्रतिनिधि सर्वसम्मत चयन

खोटाङबाट राष्ट्रिय युवा संघका लागि १३ केन्द्रीय प्रतिनिधि सर्वसम्मत चयन

May 12, 2025
सोलुखुम्बुमा साकेला उभौली सुरु

सोलुखुम्बुमा साकेला उभौली सुरु

May 12, 2025
महाकुलुङलाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गर्ने तयारी तीव्र

महाकुलुङलाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गर्ने तयारी तीव्र

May 12, 2025
No Result
View All Result

May 2025
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly