Monday, June 22, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुमा साकेला उभौली सुरु

Radio Everest by Radio Everest
May 12, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

बैशाख २९, सोलुखुम्बु । किरात राई समुदायको मौलिक तथा सांस्कृतिक चाड साकेला उभौली आजबाट सोलुखुम्बु लगायत किराँत बाहुल्य क्षेत्रहरूमा विधिपूर्वक सुरु भएको छ । किराँत राईहरू वर्षमा दुई पटक—साकेला उभौली (बैशाख) र साकेला उद्यौली (मंसिर) महिनामा धुमधामका साथ मनाउने परम्परा छ । साकेला उभौलीले नयाँ बाली रोप्नुअघि सिमेभूमे पूजा गरी प्रकृति, पितृ र देवीदेवतासँग आशीर्वाद मागिने चलन छ।

“समय साल राम्रो होस्, अन्नवाली सप्रियोस, सहबसोस र अनिकाल नलागोस्“ भन्ने कामनासहित सामूहिक रूपमा साकेला सिली नाचिन्छ। यो पर्वले केवल बालीको सुरुवात मात्र होइन, समृद्धि, एकता र सहअस्तित्वको सन्देश पनि दिन्छ । यता, अन्नवाली पाकेपछि मनाइने साकेला उद्यौलीमा भने नयाँ अन्न पितृलाई चढाई खाने परम्परा छ। दाजुभाइ, चेलीमाईती, इष्टमित्रहरू भेला भई नयाँ बालीको स्वाद लिँदै खुसीयाली साटासाट गरिन्छ । साकेला पर्व किराँत राईहरूको सांस्कृतिक एकता र पहिचानको प्रतीक हो । हाल यो पर्व नेपाल मात्र नभई, विदेशस्थित किराँती समुदायले समेत भव्य रूपमा मनाउन थालेका छन् ।

साकेला नाच र संस्कारलाई नयाँ पुस्तासम्म पु¥याउन यो पर्व संस्कृति हस्तान्तरणको माध्यम समेत बन्दै गएको छ । पछिल्लो समय युवापुस्तामा किरात संस्कृति प्रतिको आकर्षण झन् बढ्दो छ । ढोल, झ्याम्टा, सेउली, चमर बोकेर साकेला सिलीमा रमाउने क्रमले अन्य जातजातिका युवायुवतीहरूलाई पनि आकर्षित गरेको छ । यसरी साकेला उभौली केवल धार्मिक वा सांस्कृतिक पर्व नभई सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्ने एउटा महत्वपूण माध्यमका रूपमा स्थापित हुँदै गएको छ ।

Previous Post

महाकुलुङलाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गर्ने तयारी तीव्र

Next Post

खोटाङबाट राष्ट्रिय युवा संघका लागि १३ केन्द्रीय प्रतिनिधि सर्वसम्मत चयन

Related Posts

१२ औँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा जनजागृति माविमा वक्तृत्वकला प्रतियोगिता

१२ औँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा जनजागृति माविमा वक्तृत्वकला प्रतियोगिता

June 21, 2026
0
सोलुखुम्बुमा १२औँ अन्तर्राष्ट्रिय योग दिवस मनाइयो

सोलुखुम्बुमा १२औँ अन्तर्राष्ट्रिय योग दिवस मनाइयो

June 21, 2026
0
 सोलुदुधकुण्ड २ काे सार्वजनिक सुनुवाई : ९९ प्रतिशत योजना सम्पन्न

 सोलुदुधकुण्ड २ काे सार्वजनिक सुनुवाई : ९९ प्रतिशत योजना सम्पन्न

June 21, 2026
0
थुलुङ दुधकोशी–७ द्वारा नौमती बाजा वितरण

थुलुङ दुधकोशी–७ द्वारा नौमती बाजा वितरण

June 19, 2026
0
Next Post
खोटाङबाट राष्ट्रिय युवा संघका लागि १३ केन्द्रीय प्रतिनिधि सर्वसम्मत चयन

खोटाङबाट राष्ट्रिय युवा संघका लागि १३ केन्द्रीय प्रतिनिधि सर्वसम्मत चयन

Discussion about this post

Everest Highlights

१२ औँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा जनजागृति माविमा वक्तृत्वकला प्रतियोगिता

१२ औँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा जनजागृति माविमा वक्तृत्वकला प्रतियोगिता

June 21, 2026
सोलुखुम्बुमा १२औँ अन्तर्राष्ट्रिय योग दिवस मनाइयो

सोलुखुम्बुमा १२औँ अन्तर्राष्ट्रिय योग दिवस मनाइयो

June 21, 2026
 सोलुदुधकुण्ड २ काे सार्वजनिक सुनुवाई : ९९ प्रतिशत योजना सम्पन्न

 सोलुदुधकुण्ड २ काे सार्वजनिक सुनुवाई : ९९ प्रतिशत योजना सम्पन्न

June 21, 2026
थुलुङ दुधकोशी–७ द्वारा नौमती बाजा वितरण

थुलुङ दुधकोशी–७ द्वारा नौमती बाजा वितरण

June 19, 2026
सोलुदुधकुण्ड ८ केरुङको भवन मेयर शेर्पाबाट उद्घाटन, वडाकाे विकास नगरको प्राथमिकतामा रहेकाे दावी

सोलुदुधकुण्ड ८ केरुङको भवन मेयर शेर्पाबाट उद्घाटन, वडाकाे विकास नगरको प्राथमिकतामा रहेकाे दावी

June 18, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
१२ औँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा जनजागृति माविमा वक्तृत्वकला प्रतियोगिता

१२ औँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा जनजागृति माविमा वक्तृत्वकला प्रतियोगिता

June 21, 2026
सोलुखुम्बुमा १२औँ अन्तर्राष्ट्रिय योग दिवस मनाइयो

सोलुखुम्बुमा १२औँ अन्तर्राष्ट्रिय योग दिवस मनाइयो

June 21, 2026
 सोलुदुधकुण्ड २ काे सार्वजनिक सुनुवाई : ९९ प्रतिशत योजना सम्पन्न

 सोलुदुधकुण्ड २ काे सार्वजनिक सुनुवाई : ९९ प्रतिशत योजना सम्पन्न

June 21, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly