Wednesday, September 2, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुका दुई स्थानमा ‘आप्पा’ कार्यक्रम सम्पन्न

Radio Everest by Radio Everest
October 13, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

२७ असोज, २०८२ । सोलुखुम्बुको २ वटा स्थानीय तहमा सकारात्मक सहभागीतात्मक योजना तर्जुमा गोष्ठि सम्पन्न भएको छ । जिल्लाको तल्लो क्षेत्रमा आधारित सामुदायिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पहाडी विकास तथा संरक्षण समूह नेपालको आयोजनामा “सकारात्मक सहभागीतात्मक योजना तर्जुमा गोष्ठी (आप्पा)” कार्यक्रम सोलुखुम्बुका दुई स्थानमा सम्पन्न भएको हो । गत असोज ७ गते सोताङ गाउँपालिका को वडा नम्बर १ पावैमा र असोज ८ गते माप्यदुधकोशी गाउँपालिकाको वडा नम्ब्र ६ वाकुमा एक÷एक दिने कार्यक्रम सम्पन्न भएका हुन् ।

समुदायभित्र सकारात्मक सोच, सहकार्य र समावेशी योजना निर्माणको अभ्यास गराउन गोष्ठिको आयोजना गरिएको आयोजक संस्था पहाडी विकासले जनाएको छ । पहाडी विकास तथा संरक्षण समूह नेपालको अध्यक्ष भलाकाजी कुलुङको सभापतित्वमा सम्पन्न गोष्ठिमा पावैमा भएको कार्यक्रममा वडा अध्यक्ष जंग बहादुर गुरुङको प्रमुख आतिथ्यता रहेको थियो भने भने वाकु सञ्चालन गरिएको गोष्ठिमा माप्य दुधकोशी गाउँपालिका वडा नम्बर ६ का कार्यवाहक वडा अध्यक्ष कर्ण खालिङको प्रमुख अतिथ्यता रहेको जनाइएको छ । ‘आप्पा’ कार्यक्रमको सहजीकरण पहाडी विकासका सल्लाहकार तथा द पाट्र्नर्स नेपालका सचिव भीम राज राईले गर्नुभएको थियो ।

कार्यक्रमका क्रममा सहभागीहरूले सामूहिक कार्यको अभ्यासस्वरूप कार्यक्रम सञ्चालन स्थल वरिपरिका फोहर संकलन गरी सरसफाइ अभियानसमेत सञ्चालन गरेका थिए । संस्थाका अनुसार सामुदायिक पर्यटन विकासका लागि समुदायस्तरमा सहभागिता र योजनाबद्ध क्रियाकलाप आवश्यक रहेकोले यस्ता कार्यक्रम आयोजना गरिएको हो । आगामी दिनमा जिल्लाका अन्य वडाहरूमा यसैगरी ‘आप्पा’ कार्यक्रम सञ्चालन गर्ने गरी योजना ल्याउने संस्थाले जनाएको छ । कार्यक्रममा पहाडी विकासका सचिव परम ध्वज कुलुङ, जिएचटी कार्यक्रम संयोजक उद्धव कुलुङ, स्थानीय, र नागरिक समाजका समुदायका अगुवा व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

Previous Post

कोशी प्रदेश सरकारद्वारा २५ प्रतिशत बजेट कटौती, पुनर्निर्माणमा खर्च गर्ने निर्णय

Next Post

सेनासँग नजिकिँदै सञ्चारकर्मीः पूर्वी पृतनामा संवाददातामुखी अभिमुखीकरण सुरु

Related Posts

सोलुखुम्बुमा ४६ जना अझै सम्पर्कविहीन, खोजी तथा उद्धारमा राज्यका सबै संयन्त्र परिचालित

सोलुखुम्बुमा ४६ जना अझै सम्पर्कविहीन, खोजी तथा उद्धारमा राज्यका सबै संयन्त्र परिचालित

September 2, 2026
0
भोटेकोशीमा आएको बाढीपछि सोलुखुम्बुका २४ जना सम्पर्कविहीन

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ बेपत्ता

September 2, 2026
0
रावा खोलाले बगाउँदा खोटाङमा एक व्यक्ति बेपत्ता

रावा खोलाले बगाउँदा खोटाङमा एक व्यक्ति बेपत्ता

September 1, 2026
0
हर्क साम्पाङ र सुदन किराँतीबीच चार महिनामै खटपट

Discussion about this post

Everest Highlights

करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

September 1, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा ४६ जना अझै सम्पर्कविहीन, खोजी तथा उद्धारमा राज्यका सबै संयन्त्र परिचालित

सोलुखुम्बुमा ४६ जना अझै सम्पर्कविहीन, खोजी तथा उद्धारमा राज्यका सबै संयन्त्र परिचालित

September 2, 2026
भोटेकोशीमा आएको बाढीपछि सोलुखुम्बुका २४ जना सम्पर्कविहीन

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ बेपत्ता

September 2, 2026
रावा खोलाले बगाउँदा खोटाङमा एक व्यक्ति बेपत्ता

रावा खोलाले बगाउँदा खोटाङमा एक व्यक्ति बेपत्ता

September 1, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly