Friday, November 28, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सेनासँग नजिकिँदै सञ्चारकर्मीः पूर्वी पृतनामा संवाददातामुखी अभिमुखीकरण सुरु

Radio Everest by Radio Everest
October 13, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असोज २७, सोलुखुम्बु । राष्ट्रिय सुरक्षाका संवेदनशील पक्षहरूमा प्रष्ट बुझाइ विकास गर्ने उद्देश्यले पूर्वी पृतना मुख्यालय, इटहरीमा सञ्चारकर्मीहरू लक्षित चारदिने “रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम” सुरु भएको छ । सोमबार सुरु भएको कार्यक्रममा पूर्वी पृतना क्षेत्रका २३ जना पत्रकार सहभागी भएका छन् ।

सञ्चार र सुरक्षाबीचको दूरी घटाउँदै आपसी समन्वय सुदृढ गर्न कार्यक्रमले माध्यमको भूमिका खेल्ने विश्वास लिइएको छ । कार्यक्रमको उद्घाटन गर्दै उपरथी गौरवकुमार केसीले पत्रकारहरूलाई स्वागत गर्दै सेनाको पारदर्शिता र उत्तरदायित्वप्रति प्रतिबद्धता जनाउनुभएको छ । सहभागी पत्रकारहरूलाई नेपाली सेनाको संरचना, कार्यक्षेत्र, भूमिका र गतिविधिबारे प्रष्ट जानकारी दिइनेछ । साथै, विपद् व्यवस्थापन तथा समसामयिक सुरक्षा चुनौतीहरूमाथि पनि विशेष छलफल गरिने आयोजकले जनाएको छ ।

एक सहभागी पत्रकारका अनुसार, “सैनिक गतिविधिबारे लेख्दा प्रायः जानकारीको अभाव हुनेगर्छ । यो कार्यक्रमले स्रोतसम्मको पहुँच दिलाएर समाचारलाई अझ विश्वसनीय बनाउन सघाउनेछ ।” सञ्चारमाध्यमहरू राष्ट्रिय सुरक्षाको महत्वपूर्ण साझेदारका रूपमा रहेकाले सैनिक तहबाट यस्ता पहलले सूचनाको आदान–प्रदानलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।

Previous Post

सोलुखुम्बुका दुई स्थानमा ‘आप्पा’ कार्यक्रम सम्पन्न

Next Post

देशभरको मौसम सफा रहने

Related Posts

 थातिङमा बनेको निनो होस्टेल उद्‌घाटन हुँदै, जिल्ला भरका विपन्न विद्यार्थीलाई आवासीय सुविधा 

 थातिङमा बनेको निनो होस्टेल उद्‌घाटन हुँदै, जिल्ला भरका विपन्न विद्यार्थीलाई आवासीय सुविधा 

November 28, 2025
0
 गार्माको वडा कार्यालय भवन बन्दै, जग्गा प्राप्ति देखी डिपिआरका काम अन्तिम चरणमा 

 गार्माको वडा कार्यालय भवन बन्दै, जग्गा प्राप्ति देखी डिपिआरका काम अन्तिम चरणमा 

November 28, 2025
0
महाकुलुङ आधारभूत अस्पतालमा पहिलोपटक सफल शल्यक्रिया

महाकुलुङ आधारभूत अस्पतालमा पहिलोपटक सफल शल्यक्रिया

November 28, 2025
0
नेकपा एमालेको राष्ट्रिय अधिवेशनका लागी सोलुबाट प्रतिनिधि छनौट सकियो

नेकपा एमालेको राष्ट्रिय अधिवेशनका लागी सोलुबाट प्रतिनिधि छनौट सकियो

November 27, 2025
0
Next Post
देशभरको मौसम सफा रहने

देशभरको मौसम सफा रहने

Discussion about this post

Everest Highlights

 थातिङमा बनेको निनो होस्टेल उद्‌घाटन हुँदै, जिल्ला भरका विपन्न विद्यार्थीलाई आवासीय सुविधा 

 थातिङमा बनेको निनो होस्टेल उद्‌घाटन हुँदै, जिल्ला भरका विपन्न विद्यार्थीलाई आवासीय सुविधा 

November 28, 2025
 गार्माको वडा कार्यालय भवन बन्दै, जग्गा प्राप्ति देखी डिपिआरका काम अन्तिम चरणमा 

 गार्माको वडा कार्यालय भवन बन्दै, जग्गा प्राप्ति देखी डिपिआरका काम अन्तिम चरणमा 

November 28, 2025
महाकुलुङ आधारभूत अस्पतालमा पहिलोपटक सफल शल्यक्रिया

महाकुलुङ आधारभूत अस्पतालमा पहिलोपटक सफल शल्यक्रिया

November 28, 2025
नेकपा एमालेको राष्ट्रिय अधिवेशनका लागी सोलुबाट प्रतिनिधि छनौट सकियो

नेकपा एमालेको राष्ट्रिय अधिवेशनका लागी सोलुबाट प्रतिनिधि छनौट सकियो

November 27, 2025
 भुमेस्वरी मावि नेचासल्यानको नयाँ भवन थपिने, एफआइडिआरले गर्यो अनुगमन

 भुमेस्वरी मावि नेचासल्यानको नयाँ भवन थपिने, एफआइडिआरले गर्यो अनुगमन

November 27, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
 थातिङमा बनेको निनो होस्टेल उद्‌घाटन हुँदै, जिल्ला भरका विपन्न विद्यार्थीलाई आवासीय सुविधा 

 थातिङमा बनेको निनो होस्टेल उद्‌घाटन हुँदै, जिल्ला भरका विपन्न विद्यार्थीलाई आवासीय सुविधा 

November 28, 2025
 गार्माको वडा कार्यालय भवन बन्दै, जग्गा प्राप्ति देखी डिपिआरका काम अन्तिम चरणमा 

 गार्माको वडा कार्यालय भवन बन्दै, जग्गा प्राप्ति देखी डिपिआरका काम अन्तिम चरणमा 

November 28, 2025
महाकुलुङ आधारभूत अस्पतालमा पहिलोपटक सफल शल्यक्रिया

महाकुलुङ आधारभूत अस्पतालमा पहिलोपटक सफल शल्यक्रिया

November 28, 2025
No Result
View All Result

November 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30  
« Oct    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly