Sunday, September 20, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

रुभुङमा साकेला सिली प्रदर्शनी सम्पन्न, ७ टिमको सहभागिता (हेर्नुस तस्वीर सहित)

Radio Everest by Radio Everest
May 28, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ १५ सोलुखुम्बु । खोटाङको रावाबेसी गाउँपालिकामा साकेला सिली प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ । मङ्गलबार रुभुङ सुम्नीमा साकेला सिली व्यवस्थापन समितिको आयोजनामा किराँत राईहरूको महान चाड उँधौलीको साकेला सिली किराँत यलेदुङ सम्वत् ५ हजार ८४ अवसरमा साकेला सिली प्रदर्शनी सम्पन्न भएको हो ।

रावाबेसी गाउँपालिकाका अध्यक्ष फट्टिक कुमार श्रेष्ठको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा जिल्लाका विभिन्न स्थानका ७ टिमले सहभागिता जनाएका थिए । सहभागि टिमले किराँत राईहरूको सांस्कृतिक पहिरन र साकेला गीतमा सिली प्रदर्शन गरेको संवाददाता उदिम चाम्लीङले जानकारी दिनुभयो ।

कार्यक्रममा आयोजक रुभुङ सुम्नीमा साकेला व्यवस्थापन समिति, नव प्रतिभा सांस्कृतिक समाज, किराँत साकेला समाज कुभिण्डे, किराँत साकेला समाज दम्कु, जालपा मावि नुनथला र दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका १३ नुनथलाको २ टिमले सांस्कृतिक साकेला सिली नाच प्रदर्शन गरेको छ ।

कार्यक्रमलाई शुभकामना व्यक्त गर्दै विशेष अतिथि तथा गाउँपालिका उपाध्यक्ष कौशिला गुरुङले रुभुङको विकासको लागी गाउँपालिकाको तर्फबाट निम्ती सक्दो सहयोग गर्ने बताउनु भएको छ । यस्तै रावाबेसी गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष डोलराज बस्नेतले पालिकाबाट विनियोजन गरेको रकममा थप गरेर पनि वडाको सांस्कृतिक विकासमा लगानी गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

कार्यक्रममा किराँत राई यायोक्खा रावाबेसी अध्यक्ष विशाल राई, नेपाली कांग्रेस खार्पा वडा सभापति भक्त राज राई, नेकपा एमालेका प्रतिनिधि हरि भुजेल, माओवादी केन्द्रका वडा अध्यक्ष सेतुमान राई, रेडियो एभरेष्टका सञ्चालन समिति सचिव पत्रकार अशोक राई लगायत स्थानीय जनप्रतिनिधि, प्रहरी तथा शिक्षक र स्थानीय हरुको उपस्थिति रहेको थियो । 

Previous Post

कोशी पारीको सडक सञ्जाल टुट्यो 

Next Post

आज ७१ औँ सगरमाथा दिवस मनाइँदै

Related Posts

सोलुखुम्बुका ६ वटा पालिका सभापतिले जनाए विशेष महाधिबेशनमा ऐक्यबद्धता

काङ्ग्रेस वडा अधिवेशन ः सोलुदुधकुण्डका ६ वडामा को को भए सभापति ?

September 20, 2026
0
आज दिनभर देशभर बदली, विभिन्न स्थानमा वर्षा हुने

कस्तो रहनेछ आजको मौसम ?

September 20, 2026
0
दुई पक्षकै अधिवेशनमा नेता केसीको फरक मत, एकता अधिवेशनको  माग

दुई पक्षकै अधिवेशनमा नेता केसीको फरक मत, एकता अधिवेशनको माग

September 19, 2026
0
सोलुखुम्बुमा आलुको मूल्य बढे पनि किसानलाई ढुवानी खर्चको चिन्ता

सोलुखुम्बुमा आलुको मूल्य बढे पनि किसानलाई ढुवानी खर्चको चिन्ता

September 19, 2026
0
Next Post
आज ७१ औँ सगरमाथा दिवस मनाइँदै

आज ७१ औँ सगरमाथा दिवस मनाइँदै

Discussion about this post

Everest Highlights

सोलुखुम्बुका ६ वटा पालिका सभापतिले जनाए विशेष महाधिबेशनमा ऐक्यबद्धता

काङ्ग्रेस वडा अधिवेशन ः सोलुदुधकुण्डका ६ वडामा को को भए सभापति ?

September 20, 2026
आज दिनभर देशभर बदली, विभिन्न स्थानमा वर्षा हुने

कस्तो रहनेछ आजको मौसम ?

September 20, 2026
दुई पक्षकै अधिवेशनमा नेता केसीको फरक मत, एकता अधिवेशनको  माग

दुई पक्षकै अधिवेशनमा नेता केसीको फरक मत, एकता अधिवेशनको माग

September 19, 2026
सोलुखुम्बुमा आलुको मूल्य बढे पनि किसानलाई ढुवानी खर्चको चिन्ता

सोलुखुम्बुमा आलुको मूल्य बढे पनि किसानलाई ढुवानी खर्चको चिन्ता

September 19, 2026
सडक प्रयोग गरेवापद मर्मत गर्न ऐसेँलुखर्क र हाइड्रो विच सम्झौता

सडक प्रयोग गरेवापद मर्मत गर्न ऐसेँलुखर्क र हाइड्रो विच सम्झौता

September 19, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुका ६ वटा पालिका सभापतिले जनाए विशेष महाधिबेशनमा ऐक्यबद्धता

काङ्ग्रेस वडा अधिवेशन ः सोलुदुधकुण्डका ६ वडामा को को भए सभापति ?

September 20, 2026
आज दिनभर देशभर बदली, विभिन्न स्थानमा वर्षा हुने

कस्तो रहनेछ आजको मौसम ?

September 20, 2026
दुई पक्षकै अधिवेशनमा नेता केसीको फरक मत, एकता अधिवेशनको  माग

दुई पक्षकै अधिवेशनमा नेता केसीको फरक मत, एकता अधिवेशनको माग

September 19, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly