Thursday, September 24, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

कोशी पारीको सडक सञ्जाल टुट्यो 

हुँगा खोलाले १२ वटा ह्युम पाइप बगायो, बर्खुघाटको ह्युम पाईप झिकियो

Radio Everest by Radio Everest
May 28, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ १५, सोलुखुम्बु । वर्षायाम शुरु भएसँगै सोलुखुम्बुको कोशी पारीको सिधा सडक सम्पर्क टुटेको छ । गएराति आएको बाढीले हुगाँ खोलाको १२ वटा ह्युम पाईप बगाइदिँदा कोशी पारिको सिधा सडक सम्पर्क टुटेको हो । ह्युम पाइप बगाउँदा महाकुलुङ गाउँपालिकामा स्थित कोशी परिका छेस्काम र गुदेलका नागरिकहरू सिधा सडक सञ्जालबाट बञ्चित भएका छन् ।

बाढीले ह्युम पाईप बगाएसँगै ह्युम पाइप राख्नका लागि चाडैँ पहल गर्ने महाकुलुङ गाउँपालिका अध्यक्ष सूर्य बहादुर कुलुङले उल्लेख गर्नुभयो । यता वर्षायाममा बाढीको जोखिम बढ्न थालेपछि थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ५ र ७ को सिमानामा पर्ने बर्खुघाटका ह्युमपाइप निकालिएको छ ।  

भल बाढका कारण ह्युम पाइप बगाउने जोखिम बढेपछि यहाँ राखिएका ५४ वटा ह्युम पाइप निकालिएको थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राईले जानकारी दिनुभयो । ह्युम पाइप कोशीमा पानीको बहाव र बाढीको जोखिम घट्दै जान थालेपछि कार्तिकमा पुन राखिने उहाँको भनाई छ । 

Previous Post

वसन्तयामको सगरमाथा आरोहण सकियो

Next Post

रुभुङमा साकेला सिली प्रदर्शनी सम्पन्न, ७ टिमको सहभागिता (हेर्नुस तस्वीर सहित)

Related Posts

भारी वर्षा र हावाहुरीको अनुमानपछी कांग्रेस खोटाङको प्रदेश तथा प्रतिनिधिसभा अधिवेशन स्थगित

भारी वर्षा र हावाहुरीको अनुमानपछी कांग्रेस खोटाङको प्रदेश तथा प्रतिनिधिसभा अधिवेशन स्थगित

September 24, 2026
0
कार्य सम्पादन मूल्यांकनमा  काेशी प्रदेश कै पहिलाे सोलुदुधकुण्ड नगरपालिका

प्रतिकूल मौसमका कारण सोलुदुधकुण्डका सबै विद्यालय शुक्रबार बन्द हुने

September 24, 2026
0
ऐसेलुखर्कले इटहरी र काठमाडौ गएर सेवा शिविर चलाउने

विहीबार र शुक्रबारका लागी ऐसेलुखर्कका सबै विद्यालय बन्द

September 24, 2026
0
कांग्रेस केन्द्रीय समिति बैठक वैशाख १७ गते हुने

मौसम विग्रीएपछि सोलु र खोटाङ काङ्ग्रेसको क्षेत्र अधिवेशन सर्न सक्ने

September 24, 2026
0
Next Post
रुभुङमा साकेला सिली प्रदर्शनी सम्पन्न, ७ टिमको सहभागिता (हेर्नुस तस्वीर सहित)

रुभुङमा साकेला सिली प्रदर्शनी सम्पन्न, ७ टिमको सहभागिता (हेर्नुस तस्वीर सहित)

Discussion about this post

Everest Highlights

भारी वर्षा र हावाहुरीको अनुमानपछी कांग्रेस खोटाङको प्रदेश तथा प्रतिनिधिसभा अधिवेशन स्थगित

भारी वर्षा र हावाहुरीको अनुमानपछी कांग्रेस खोटाङको प्रदेश तथा प्रतिनिधिसभा अधिवेशन स्थगित

September 24, 2026
कार्य सम्पादन मूल्यांकनमा  काेशी प्रदेश कै पहिलाे सोलुदुधकुण्ड नगरपालिका

प्रतिकूल मौसमका कारण सोलुदुधकुण्डका सबै विद्यालय शुक्रबार बन्द हुने

September 24, 2026
ऐसेलुखर्कले इटहरी र काठमाडौ गएर सेवा शिविर चलाउने

विहीबार र शुक्रबारका लागी ऐसेलुखर्कका सबै विद्यालय बन्द

September 24, 2026
कांग्रेस केन्द्रीय समिति बैठक वैशाख १७ गते हुने

मौसम विग्रीएपछि सोलु र खोटाङ काङ्ग्रेसको क्षेत्र अधिवेशन सर्न सक्ने

September 24, 2026
भारी वर्षाको सम्भावनापछि थुलुङ दूधकोशीका विद्यालय शुक्रबार बन्द

भारी वर्षाको सम्भावनापछि थुलुङ दूधकोशीका विद्यालय शुक्रबार बन्द

September 24, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
भारी वर्षा र हावाहुरीको अनुमानपछी कांग्रेस खोटाङको प्रदेश तथा प्रतिनिधिसभा अधिवेशन स्थगित

भारी वर्षा र हावाहुरीको अनुमानपछी कांग्रेस खोटाङको प्रदेश तथा प्रतिनिधिसभा अधिवेशन स्थगित

September 24, 2026
कार्य सम्पादन मूल्यांकनमा  काेशी प्रदेश कै पहिलाे सोलुदुधकुण्ड नगरपालिका

प्रतिकूल मौसमका कारण सोलुदुधकुण्डका सबै विद्यालय शुक्रबार बन्द हुने

September 24, 2026
ऐसेलुखर्कले इटहरी र काठमाडौ गएर सेवा शिविर चलाउने

विहीबार र शुक्रबारका लागी ऐसेलुखर्कका सबै विद्यालय बन्द

September 24, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly