Thursday, September 24, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

वसन्तयामको सगरमाथा आरोहण सकियो

Radio Everest by Radio Everest
May 28, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ १५, सोलुखुम्बु । सगरमाथामा यस वर्षको वसन्तयामको आरोहण सकिएको छ । अहिले बाटो बनाउने क्रममा टाँगिएका भ¥याङ र डोरी निकाल्ने काम भइरहेको पर्यटन विभागका निर्देशक राकेश गुरुङले जानकारी दिनुभयो । दोस्रो शिविरभन्दा माथिको भ¥याङ र डोरी निकाल्ने काम भइरहेको र दोस्रो शिविरसम्मको डोरी र भ¥याङ भोलि निकाल्ने उहाँले बताउनुभयो ।

सरकारले हरेक वर्षको वसन्तयाममा मे २९ तारिखसम्म आरोहण अनुमति दिन्छ । यस वर्ष सगरमाथा आरोहणका लागि चार सय १९ जनाले अनुमति लिएका थिए । आरोही र उनीहरूका सहयोगी समेत गरी ६ सय जनाभन्दा धेरैले आरोहण गरेका प्रारम्भिक अनुमान रहेको निर्देशक गुरुङले बताउनुभयो । तर आरोहीहरू फर्केर प्रमाण पेश गरी प्रमाणपत्र लिने भएकाले यकिन विवरण आउन केही समय लाग्ने भएको छ ।

यस वर्ष सगरमाथा आरोहणका क्रममा छ जनाको ज्यान गएको र तीन जना हराइरहेका विभागले जनाएको छ । यसैबीच नेपालको पर्वतीय पर्यटन व्यवसाय बदनाम हुने गरी गलत सूचना प्रवाह गरेको भन्दै पर्यटन विभागले आरोही निर्मल पुर्जामाथि छानबिन शुरु गरेको छ । आरोहण टोलीले प्रयोग गर्ने डोरी काटिदिएको भन्दै आरोही पुर्जाले गलत सूचना प्रवाह गरेकोले छानबिन शुरु गरेको पर्यटन विभागले विज्ञप्ति निकालेर जानकारी गराएको छ ।

Previous Post

प्रधानमन्त्री रोजगार कार्यक्रम : सोलुदुधकुण्डमा ८० जना श्रमिकलाई रोजगारी

Next Post

कोशी पारीको सडक सञ्जाल टुट्यो 

Related Posts

कार्य सम्पादन मूल्यांकनमा  काेशी प्रदेश कै पहिलाे सोलुदुधकुण्ड नगरपालिका

प्रतिकूल मौसमका कारण सोलुदुधकुण्डका सबै विद्यालय शुक्रबार बन्द हुने

September 24, 2026
0
ऐसेलुखर्कले इटहरी र काठमाडौ गएर सेवा शिविर चलाउने

विहीबार र शुक्रबारका लागी ऐसेलुखर्कका सबै विद्यालय बन्द

September 24, 2026
0
कांग्रेस केन्द्रीय समिति बैठक वैशाख १७ गते हुने

मौसम विग्रीएपछि सोलु र खोटाङ काङ्ग्रेसको क्षेत्र अधिवेशन सर्न सक्ने

September 24, 2026
0
भारी वर्षाको सम्भावनापछि थुलुङ दूधकोशीका विद्यालय शुक्रबार बन्द

भारी वर्षाको सम्भावनापछि थुलुङ दूधकोशीका विद्यालय शुक्रबार बन्द

September 24, 2026
0
Next Post
कोशी पारीको सडक सञ्जाल टुट्यो 

कोशी पारीको सडक सञ्जाल टुट्यो 

Discussion about this post

Everest Highlights

कार्य सम्पादन मूल्यांकनमा  काेशी प्रदेश कै पहिलाे सोलुदुधकुण्ड नगरपालिका

प्रतिकूल मौसमका कारण सोलुदुधकुण्डका सबै विद्यालय शुक्रबार बन्द हुने

September 24, 2026
ऐसेलुखर्कले इटहरी र काठमाडौ गएर सेवा शिविर चलाउने

विहीबार र शुक्रबारका लागी ऐसेलुखर्कका सबै विद्यालय बन्द

September 24, 2026
कांग्रेस केन्द्रीय समिति बैठक वैशाख १७ गते हुने

मौसम विग्रीएपछि सोलु र खोटाङ काङ्ग्रेसको क्षेत्र अधिवेशन सर्न सक्ने

September 24, 2026
भारी वर्षाको सम्भावनापछि थुलुङ दूधकोशीका विद्यालय शुक्रबार बन्द

भारी वर्षाको सम्भावनापछि थुलुङ दूधकोशीका विद्यालय शुक्रबार बन्द

September 24, 2026
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

September 24, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
कार्य सम्पादन मूल्यांकनमा  काेशी प्रदेश कै पहिलाे सोलुदुधकुण्ड नगरपालिका

प्रतिकूल मौसमका कारण सोलुदुधकुण्डका सबै विद्यालय शुक्रबार बन्द हुने

September 24, 2026
ऐसेलुखर्कले इटहरी र काठमाडौ गएर सेवा शिविर चलाउने

विहीबार र शुक्रबारका लागी ऐसेलुखर्कका सबै विद्यालय बन्द

September 24, 2026
कांग्रेस केन्द्रीय समिति बैठक वैशाख १७ गते हुने

मौसम विग्रीएपछि सोलु र खोटाङ काङ्ग्रेसको क्षेत्र अधिवेशन सर्न सक्ने

September 24, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly