Sunday, September 27, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

केपिलासगढीले कृषि, जडीबुटी शैक्षिक प्रदर्शनी मेला गर्ने 

Radio Everest by Radio Everest
May 15, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ १, सोलुखुम्बु ।  खोटाङको केपीलासगढी गाउँपालिकाले कृषि, जडिबुटी, शैक्षिक मेला एवं साकेला नाच प्रदर्शनी गर्ने भएको छ । गाउँपालिकाले कृषिजन्य उपजको प्रवर्द्धन गर्ने हेतुले आगामी जेठ ७ गते उक्त कार्यक्रम आयोजना गर्न लागेको हो ।  केपीलासगढी गाउँपालिका, सिर्जनशील भरिया समाज र जि फाउण्डेसनको संयुक्त आयोजनामा गाउँपालिकाले कृषि प्रदर्शनी, जडीबुटी प्रदर्शनी तथा अन्य विभिन्न कार्यक्रम गर्ने भएको हो ।  

उक्त मेलामा कृषकले आफैले उत्पादन गरेको मकै, गहुँ, काउली बन्दा, गाजर, रायोको साग, गोलभेडा, फर्सि, आलु, भिण्डी, लगायत तेलहन, दलहन, फलफुल, मसला, रैथाने बालीहरु, कोसेबाली, मौरी लगायतको कृषि प्रदर्शनी गर्न लागेको हो ।  यस्तै जडीबुटी तर्फ ओखर, आतिस, सखुवा, पाखनवेद, धसिङ्ग्रे, निम, टिमुर, अमला, रिठ्ठा, मजिटो, जटामसी, सुगन्धवाल, गुर्जो, लालीगुँरास, तेजपात, कुट्की, चिराइतो, बोझो, कुरिलो, लोक्ता, सुनाखरी र तितेपाती लगायतको प्रदर्शनी हुने गाउँपालिकाले जनाएको छ ।

यस्तै शैक्षिकमेला प्रदर्शनी तर्फ हस्तकला, चित्रकला, विज्ञान प्रदर्शनी, स्टेज सो र एसइई पछि के ? जस्ता विषयहरूको प्रदर्शनी तथा छलफल हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सौ धन राईले जानकारी दिनुभयो ।  गाउँपालिकाले कृषि क्षेत्रको विकास र प्रवर्द्धनमा विभिन्न काम गरिरहेको भएपनि उचित मूल्याङ्कनमा पर्न असफल भइरहेको भन्दै गाउँपालिका अध्यक्ष समिर राईले यो प्रदर्शनीले केही हद सम्म किसानहरूको उत्पादनको मुल्याङ्न हुने बताउनुभएको छ । यस्तै विद्यार्थीहरूको कला कुशलताको  वृद्धि गर्दै उनीहरूको बौद्धिकतालाई प्रवर्द्धन गर्नका लागी शैक्षिक मेलाको आयोजना गर्ने निर्णय भएको पनि उहाँले बताउनुभयो । 

Previous Post

खुम्बुबाट सुत्केरी गराउन फाप्लु आएकी महिलालाई प्रहरीले पु¥यायो अस्पताल 

Next Post

वाइसिएल सोलुखुम्बुको तेस्रो जिल्ला सम्मेलनबाट विवेक राई चयन

Related Posts

सोलुखुम्बु कांग्रेसको पालिका नेतृत्व टुंगियो, को–को बने सभापति ?

सोलुखुम्बुमा कांग्रेस अधिवेशनको सरगर्मी, राजनितिक गर्मीले तात्यो सल्लेरी

September 27, 2026
0
हिमलुङ हिमालमा हिमपहिरो, १० जना आरोही तथा सहयोगी सम्पर्कविहीन

हिमलुङ हिमालमा हिमपहिरो, १० जना आरोही तथा सहयोगी सम्पर्कविहीन

September 27, 2026
0
सोह्र श्राद्ध आजदेखि सुरु

सोह्र श्राद्ध आजदेखि सुरु

September 27, 2026
0
सिद्धिचरण लोकमार्ग अवरुद्ध भए वैकल्पिक सडक प्रयोग गर्न सकिने

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा वर्षाको वितण्डा ः विद्यालय  सहितका दर्जनाैँ  घरमा क्षति

सोलुखुम्बुमा वर्षाको वितण्डा ः विद्यालय सहितका दर्जनाैँ घरमा क्षति

September 26, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बु कांग्रेसको पालिका नेतृत्व टुंगियो, को–को बने सभापति ?

सोलुखुम्बुमा कांग्रेस अधिवेशनको सरगर्मी, राजनितिक गर्मीले तात्यो सल्लेरी

September 27, 2026
हिमलुङ हिमालमा हिमपहिरो, १० जना आरोही तथा सहयोगी सम्पर्कविहीन

हिमलुङ हिमालमा हिमपहिरो, १० जना आरोही तथा सहयोगी सम्पर्कविहीन

September 27, 2026
सोह्र श्राद्ध आजदेखि सुरु

सोह्र श्राद्ध आजदेखि सुरु

September 27, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly