Friday, May 16, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

ओखलढुंगाका आठ पालिकामा १८ करोडभन्दा बढी बेरुजु, चम्पादेवीमा सबैभन्दा बढी

Radio Everest by Radio Everest
May 15, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShare

जेठ १, सोलुखुम्बु । आर्थिक वर्ष २०८०/८१ को महालेखापरीक्षकको ६२औं वार्षिक प्रतिवेदन अनुसार ओखलढुंगाका आठवटा स्थानीय तहमा जम्मा १८ करोड ७० लाख ४३ हजार रुपैयाँ बेरुजु देखिएको छ । बुधबार राष्ट्रपति समक्ष बुझाइएको प्रतिवेदन अनुसार जिल्लाभित्रका सबैभन्दा बढी बेरुजु चम्पादेवी गाउँपालिकामा देखिएको छ। सो पालिकामा लेखापरीक्षण गरिएको ८३ करोड ८४ लाख २७ हजार रुपैयाँमध्ये ४ करोड ८३ लाख ३८ हजार बेरुजु देखिएको छ, जुन ५.७७ प्रतिशत हो ।
अन्य पालिकाहरूको अवस्था यस्तो छ :
लिखु गाउँपालिकाः
लेखापरीक्षण – ९९ करोड ४३ लाख ८१ हजार
बेरुजु – ३ करोड ७२ लाख २७ हजार (३.७४%)

मानेभञ्ज्याङ गाउँपालिकाः
लेखापरीक्षण – ८९ करोड ३५ लाख २४ हजार
बेरुजु – १ करोड ८४ लाख ७१ हजार (२.०७%)

खिजीदेम्बा गाउँपालिकाः
लेखापरीक्षण – ८१ करोड ८१ लाख ९६ हजार
बेरुजु – १ करोड ६३ लाख ६१ हजार (२%)

चिशंखुगढी गाउँपालिकाः
लेखापरीक्षण – १ अर्ब २ करोड ५६ लाख ३६ हजार
बेरुजु – १ करोड ९१ लाख ६१ हजार (१.८७%)

सुनकोशी गाउँपालिकाः
लेखापरीक्षण – ८६ करोड ४९ लाख ७९ हजार
बेरुजु – १ करोड ६० लाख ६९ हजार (१.८६%)

सिद्धिचरण नगरपालिकाः
लेखापरीक्षण – १ अर्ब ६४ करोड ५३ लाख ७५ हजार
बेरुजु – २ करोड ७ लाख १३ हजार (१.२६%)

मोलुङ गाउँपालिका (सबैभन्दा कम):
लेखापरीक्षण – ९ करोड ७ लाख ३ हजार
बेरुजु – १ करोड ७ लाख ३ हजार (१.१%)
‘बेरुजु’ भन्नाले कानुनअनुसार आर्थिक कारोबारको विधि नपु¥याई गरिएको लेनदेन वा अनियमितता जनाइन्छ, जुन लेखापरीक्षणको क्रममा देखा पर्छ । महालेखाको प्रतिवेदनले वित्तीय अनुशासन र पारदर्शिताको आवश्यकतालाई अझै मजबुत बनाउनु पर्ने देखाएको छ ।

Previous Post

साकेलाको खर्च व्यवस्थापन कमजोर, हलेसी तुवाचुङको प्रभावकारी

Next Post

 सोलुखुम्बुको खेल क्षेत्र अव्यवस्थित र व्यापक बेथितिको चाङमाथि उभिएको सरोकारवालाको आरोप 

Related Posts

शेर्पा संघको पहलमा छात्रवृत्तिले बेनीका विद्यार्थी उत्साहित

शेर्पा संघको पहलमा छात्रवृत्तिले बेनीका विद्यार्थी उत्साहित

May 15, 2025
18
थुलुङ दुधकोशीले देखायो खर्चमा पारदर्शिता, दोस्रो स्थानमा बेरुजु कम

91

7
साकेलाको खर्च व्यवस्थापन कमजोर, हलेसी तुवाचुङको प्रभावकारी

साकेलाको खर्च व्यवस्थापन कमजोर, हलेसी तुवाचुङको प्रभावकारी

May 15, 2025
2

Discussion about this post

Everest Highlights

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
शेर्पा संघको पहलमा छात्रवृत्तिले बेनीका विद्यार्थी उत्साहित

शेर्पा संघको पहलमा छात्रवृत्तिले बेनीका विद्यार्थी उत्साहित

May 15, 2025
थुलुङ दुधकोशीले देखायो खर्चमा पारदर्शिता, दोस्रो स्थानमा बेरुजु कम

थुलुङ दुधकोशीले देखायो खर्चमा पारदर्शिता, दोस्रो स्थानमा बेरुजु कम

May 15, 2025
 सोलुखुम्बुको खेल क्षेत्र अव्यवस्थित र व्यापक बेथितिको चाङमाथि उभिएको सरोकारवालाको आरोप 

 सोलुखुम्बुको खेल क्षेत्र अव्यवस्थित र व्यापक बेथितिको चाङमाथि उभिएको सरोकारवालाको आरोप 

May 15, 2025
No Result
View All Result

May 2025
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly