Sunday, May 10, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

 सोलुखुम्बुको खेल क्षेत्र अव्यवस्थित र व्यापक बेथितिको चाङमाथि उभिएको सरोकारवालाको आरोप 

Radio Everest by Radio Everest
May 15, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ १, सोलुखुम्बु । कोशी प्रदेश खेलकुद विकास बोर्ड सोलुखुम्बुमा अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ ।  जिल्ला खेलकुद विकास बोर्डको सहजिकरणमा विहीबार जिल्लाको खेलक्षेत्रका समस्या, सम्भावना लगायत विषयमा अन्तरकृया तथा छलफल सम्पन्न गरेको हो ।  जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुका सदस्य टङ्कीमाया बस्नेतको अध्यक्षता एवं कोशी प्रदेशका पूर्व सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न अन्तरकृया कार्यक्रममा जिल्लाको खेल क्षेत्रको समस्या र बेथितिका विषयमा गहन छलफल भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि पूर्व मन्त्री तथा सोलुखुम्बु प्रदेश निर्वाचन क्षेत्र ख का सांसद राजभण्डारीले जिल्लाको खेलकुद क्षेत्रमा व्यापक समस्या र घोटाला भएको उल्लेख गर्नुभएको थियो ।  उहाँले स्वास्थ्यका लागी खेलकुद राष्ट्रका लागी खेलकुद पछिलो समय कमाउ धन्दाको रुपमा विकसित भइरहेको भन्दै व्यङ्ग्य गर्नुभएको थियो । उहाँले जिल्लाको खेलकुद क्षेत्र विकास गर्नु छ भने राज्य संयन्त्र सुध्रिन आवश्यक रहेको भन्दै जिल्ला समिति सुध्रिन पर्नेमा जोड दिनुभयो । कार्यक्रममा जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख कृष्ण प्रसाद निरौलाले खेल क्षेत्र सबैभन्दा पारदर्शी क्षेत्र भएकाले खेल क्षेत्रका मानिस र खेलाडी दुबैको अनुशासन महत्वपूर्ण रहेको उल्लेख गर्नुभएको थियो ।  

यस्तै कार्यक्रममा सोलदुधकुण्ड नगरपालिकाका प्रवक्ता फुर्वा ग्याल्जेन शेर्पाले खेलाडी उत्पादनका लागी जिल्लाबाट खेलको विधा थप्नुपर्ने अवस्था आएकाले प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव पर्शुराम बस्नेतलाई खेलकुदको विधा थप्न र बजेट व्यवस्था गर्न ध्यानाकर्षण गराउनुभयो । कार्यक्रममा सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ५ सल्लेरीका अध्यक्ष मिङ्मार तामाङले जिल्ला खेलकुद विकास समिति भित्र ठुलो समस्या भएको भन्दै खेल क्षेत्रको बारेमा कुनै ज्ञान सम्म नभएका व्यक्तीहरुलाई खेलकुद विकास समितिमा राखिएको आरोप लगाउनुभयो ।  कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि, नेपाली सेनाका प्रतिनिधि, लगायत स्थानीय तहका प्रतिनिधीहरुको उपस्थिति रहेको थियो । 

Previous Post

ओखलढुंगाका आठ पालिकामा १८ करोडभन्दा बढी बेरुजु, चम्पादेवीमा सबैभन्दा बढी

Next Post

थुलुङ दुधकोशीले देखायो खर्चमा पारदर्शिता, दोस्रो स्थानमा बेरुजु कम

Related Posts

सोलुखुम्बुमा ‘ई–पेन्सन सेवा’ सुरु, पहिलो सेवाग्राहीलाई तामाङ्गलाई पत्र हस्तान्तरण

सोलुखुम्बुमा ‘ई–पेन्सन सेवा’ सुरु, पहिलो सेवाग्राहीलाई तामाङ्गलाई पत्र हस्तान्तरण

May 8, 2026
0
शरद् ऋतुमा सगरमाथा आरोहणका लागि ४ जनाले लिए अनुमति, आमाडब्लम र मनास्लुमा चहलपहल बढ्यो

सगरमाथा आरोहणको इतिहासमा रेकर्ड, सबैभन्दा बढीले यो वर्ष लिए अनुमती

May 8, 2026
0
 चट्याङ लागेर चौपाया मरे 

 चट्याङ लागेर चौपाया मरे 

May 8, 2026
0
रूभुङमा वि.स. २०२६ देखि साकेला निकालिँदै, संस्कृतिको जगेर्नामा सानो टोलको एकता

Discussion about this post

Everest Highlights

लेक लागेका बिरामीदेखि विपतसम्मः सोलुखुम्बुमा रेडक्रस अग्रपंक्तिमा

लेक लागेका बिरामीदेखि विपतसम्मः सोलुखुम्बुमा रेडक्रस अग्रपंक्तिमा

May 8, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा ‘ई–पेन्सन सेवा’ सुरु, पहिलो सेवाग्राहीलाई तामाङ्गलाई पत्र हस्तान्तरण

सोलुखुम्बुमा ‘ई–पेन्सन सेवा’ सुरु, पहिलो सेवाग्राहीलाई तामाङ्गलाई पत्र हस्तान्तरण

May 8, 2026
शरद् ऋतुमा सगरमाथा आरोहणका लागि ४ जनाले लिए अनुमति, आमाडब्लम र मनास्लुमा चहलपहल बढ्यो

सगरमाथा आरोहणको इतिहासमा रेकर्ड, सबैभन्दा बढीले यो वर्ष लिए अनुमती

May 8, 2026
 चट्याङ लागेर चौपाया मरे 

 चट्याङ लागेर चौपाया मरे 

May 8, 2026
No Result
View All Result

May 2026
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly