Sunday, February 1, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

थुलुङ दुधकोशीले देखायो खर्चमा पारदर्शिता, दोस्रो स्थानमा बेरुजु कम

Radio Everest by Radio Everest
May 15, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ १, सोलुखुम्बु । सोलुखुम्बु जिल्लाका ८ वटा स्थानीय तह मध्ये सोलुदुधकुण्डमा सबैभन्दा कम र सबैभन्दा बढी महाकुलुङमा बेरुजु देखिएको छ । महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०÷०८१ को ६२औं वार्षिक प्रतिवेदन अनुसार बेरुजु कम आउनेमा नगरपालिकामा पहिलो छ भने दोस्रोमा थुलुङ दुधकोशी रहेको छ ।

महालेखाको प्रतिवदेनअनुसार कुल बजेट १ अर्ब ५८ करोड २२ लाख ४५ हजारको लेखा परीक्षण गर्दा नगरपालिकाको कुल बेरुजु ०.०१ प्रतिशत मात्र देखिएको छ । यस्तै दोस्रो कम बेरुजु हुने स्थानीय तह थुलुङ दुधकोशी गाउँपालिका रहेको छ । गाउँपालिका मध्ये पहिलो भएको थुलुङ्गको १ अर्ब २३ करोड ३६ लाख ४९ हजारको लेखा परीक्षण गर्दा १.२३ प्रतिशत बेरुजु देखिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ । जनशक्ति अभाव तथा अन्य गाउँपालिकाको भन्दा बढी रकम कार्यनयन गर्दा पनि थुलुङको बेरुजु कम हुँदै जानु सुखद रहेको गाउँपालिका अध्यक्ष असिम राईले बताउनुभयो । यसलाई शुन्यमा झार्ने लक्ष्य सहित काम भैरहेको उहाँको भनाई छ ।

जिल्लामामा सबैभन्दा बढी बेरुजु महाकुलुङ गाउँपालिकाको ४.६९ प्रतिशत देखिएको छ । कुल ८४ करोड ७३ लाख ९ हजारको लेखापरीक्षण गर्दा उक्त बेरुजु देखिएको हो । यस्तै लिखुपिके गाउँपालिकाको ५१ करोड ३५ लाखको लेखापरीक्षण गर्दा ३.६४ प्रतिशत, सोताङ गाउँपालिकाको ८२ करोड ५१ लाख ५९ हजारको लेखापरीक्षण गर्दा २.९८ प्रतिशत, नेचा सल्यानको १ अर्ब २ करोड ४५ लाख ८५ हजारको लेखापरीक्षण गर्दा २.३५ प्रतिशत बेरुजु देखिएको छ ।

बुधबार सार्वजनिक गरिएको प्रतिवेदन अनुसार माप्य दुधकोशी गाउँपालिकाको ८५ करोड ९९ लाख ८१ हजारको लेखापरीक्षण गर्दा २.०४ प्रतिशत र खुम्बुपासङ ल्हामु गाउँपालिकाको १ अर्ब १२ करोड ४५ लाख ६ हजारको लेखापरीक्षण गर्दा १.३४ प्रतिशत बेरुजु देखिएको छ ।

Previous Post

 सोलुखुम्बुको खेल क्षेत्र अव्यवस्थित र व्यापक बेथितिको चाङमाथि उभिएको सरोकारवालाको आरोप 

Next Post

शेर्पा संघको पहलमा छात्रवृत्तिले बेनीका विद्यार्थी उत्साहित

Related Posts

काठमाडौं–सोताङ, महाकुलुङ यात्राको नयाँ भाडादर आजदेखि लागू

काठमाडौं–सोताङ, महाकुलुङ यात्राको नयाँ भाडादर आजदेखि लागू

February 1, 2026
0
सोलुका आठ स्थानीय तह मध्ये सोलुदुधकुण्डमा सबैभन्दा बढी मतदाता

निर्वाचन शान्ति र निष्पक्षता सुनिश्चित गर्न सोलुमा २२ बुँदे आचारसंहिता जारी

February 1, 2026
0
 सोलु काङ्ग्रेस सभापति शेर्पाले डाके निर्वाचन केन्द्रित बैठक

 सोलु काङ्ग्रेस सभापति शेर्पाले डाके निर्वाचन केन्द्रित बैठक

February 1, 2026
0
सोलुको शिर विश्वमै ठाडो पार्ने नेकपा उम्मेदवार असिम राईको उद्घोष

सोलुको शिर विश्वमै ठाडो पार्ने नेकपा उम्मेदवार असिम राईको उद्घोष

January 31, 2026
0
Next Post
शेर्पा संघको पहलमा छात्रवृत्तिले बेनीका विद्यार्थी उत्साहित

शेर्पा संघको पहलमा छात्रवृत्तिले बेनीका विद्यार्थी उत्साहित

Discussion about this post

Everest Highlights

काठमाडौं–सोताङ, महाकुलुङ यात्राको नयाँ भाडादर आजदेखि लागू

काठमाडौं–सोताङ, महाकुलुङ यात्राको नयाँ भाडादर आजदेखि लागू

February 1, 2026
सोलुका आठ स्थानीय तह मध्ये सोलुदुधकुण्डमा सबैभन्दा बढी मतदाता

निर्वाचन शान्ति र निष्पक्षता सुनिश्चित गर्न सोलुमा २२ बुँदे आचारसंहिता जारी

February 1, 2026
 सोलु काङ्ग्रेस सभापति शेर्पाले डाके निर्वाचन केन्द्रित बैठक

 सोलु काङ्ग्रेस सभापति शेर्पाले डाके निर्वाचन केन्द्रित बैठक

February 1, 2026
सोलुको शिर विश्वमै ठाडो पार्ने नेकपा उम्मेदवार असिम राईको उद्घोष

सोलुको शिर विश्वमै ठाडो पार्ने नेकपा उम्मेदवार असिम राईको उद्घोष

January 31, 2026
कन्यादान र मतदान होस पुर्याएर गर्नु पर्छ : काँग्रेस उम्मेदवार प्रकाश सिंह कार्की

कन्यादान र मतदान होस पुर्याएर गर्नु पर्छ : काँग्रेस उम्मेदवार प्रकाश सिंह कार्की

January 31, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
काठमाडौं–सोताङ, महाकुलुङ यात्राको नयाँ भाडादर आजदेखि लागू

काठमाडौं–सोताङ, महाकुलुङ यात्राको नयाँ भाडादर आजदेखि लागू

February 1, 2026
सोलुका आठ स्थानीय तह मध्ये सोलुदुधकुण्डमा सबैभन्दा बढी मतदाता

निर्वाचन शान्ति र निष्पक्षता सुनिश्चित गर्न सोलुमा २२ बुँदे आचारसंहिता जारी

February 1, 2026
 सोलु काङ्ग्रेस सभापति शेर्पाले डाके निर्वाचन केन्द्रित बैठक

 सोलु काङ्ग्रेस सभापति शेर्पाले डाके निर्वाचन केन्द्रित बैठक

February 1, 2026
No Result
View All Result

February 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
« Jan    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly