Friday, December 12, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

नेचासल्यानमा रोपियो १३ सय सल्लो र चाँप 

Radio Everest by Radio Everest
May 29, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ १६, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा १ हजार ३ सय बृक्षरोपण गरिएको छ । गणतन्त्र दिवसको अवसर पारेर डिभिजन वन कार्यालयको आयोजनामा गाउँपालिकाको वडा नम्बर १ स्थित गिम्बीर जडेनी सामुदायिक वनमा १ हजार ३ सय बोट चाँप र पात्ले सल्ला २ प्रजाति वृक्षरोपण गरिएको कार्यालयले जनाएको छ ।  

मंगलबार र बुधबार आज गरि सामुदायिक वनका विभिन्न ठाउँहरूमा उक्त बिरुवा रोपिएको वन अधिकृत अशोक कुमार जैसवालले जानकारी दिनुभयो । यसैगरी विहीबार नेचासल्यान गाउँपालिका स्थित भुमेस्वरी माविमा वृक्षारोपण गरिने जनाइएको छ ।  

हरियाली विद्यालय कार्यक्रम अन्तर्गत भोलि उक्त विद्यालयमा जापानिज धुपी र मयुरपङ्खी का १ सय बोट बिरुवा रोपिने वन अधिकृत जैसवालले जानकारी दिनुभयो । यस्तै डिभिजन वन कार्यालयको आयोजनामा जिल्लाका अन्य विभिन्न सरकारी कार्यालयहरुमा समेत वृक्षरोपण गरिएको छ ।

मंगलबार दिवसको अवसर पारेर जिल्ला प्रहरी कार्यालय परिसरमा जापानिज धुप्पी र मयुरपङ्खी रोपिएको थियो । यस्तै दुर्गा बक्स गण सल्लेरी गुल्ममा पनि दिवसको अवसर पारेर वृक्षरोपण गरिएको अधिकृत जैसवालले बताउनुभयो । 

Previous Post

आरोही बस्ताकोटीको शव सगरमाथाको बालकोनीमा फेला

Next Post

८ हजारमाथिका हिमाल आरोहणपछि मात्रै सगरमाथा आरोहण गर्न पाउने मापदण्ड बनाऔँः मुख्यमन्त्री कार्की

Related Posts

काँग्रेस सोलुको उम्मेदवार छनौटको बैठक शूरु

काँग्रेस सोलुको उम्मेदवार छनौटको बैठक शूरु

December 11, 2025
0
अनलाइनबाट नागरिकता सिफारिस दिने सोलुकै पहिलो वडा बन्यो गार्मा

अनलाइनबाट नागरिकता सिफारिस दिने सोलुकै पहिलो वडा बन्यो गार्मा

December 11, 2025
0
‘प्रविधिको सही प्रयोग गरौँ’ नारासहित सोलुदुधकुण्डमा १६ दिने अभियान सकियो

‘प्रविधिको सही प्रयोग गरौँ’ नारासहित सोलुदुधकुण्डमा १६ दिने अभियान सकियो

December 11, 2025
0
नेचासल्यान गाउँपालिकामा नागरिकता सिफारिस अनलाइनमार्फत हुने

Discussion about this post

Everest Highlights

विपन्न जनताको हलेसी तुवाचुङ नगरपालिकाले घर बनाईदिने, अभावको घाउमा सरकारको मलम

विपन्न जनताको हलेसी तुवाचुङ नगरपालिकाले घर बनाईदिने, अभावको घाउमा सरकारको मलम

December 11, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
काँग्रेस सोलुको उम्मेदवार छनौटको बैठक शूरु

काँग्रेस सोलुको उम्मेदवार छनौटको बैठक शूरु

December 11, 2025
अनलाइनबाट नागरिकता सिफारिस दिने सोलुकै पहिलो वडा बन्यो गार्मा

अनलाइनबाट नागरिकता सिफारिस दिने सोलुकै पहिलो वडा बन्यो गार्मा

December 11, 2025
‘प्रविधिको सही प्रयोग गरौँ’ नारासहित सोलुदुधकुण्डमा १६ दिने अभियान सकियो

‘प्रविधिको सही प्रयोग गरौँ’ नारासहित सोलुदुधकुण्डमा १६ दिने अभियान सकियो

December 11, 2025
No Result
View All Result

December 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031  
« Nov    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly