Friday, August 7, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

ऐसेलुखर्क गाउँपालिकामा सञ्चालित १९ वटा कृषक समुह पालिकालाई हस्तान्तरण 

Radio Everest by Radio Everest
May 31, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ १७, सोलुखुम्बु ।  खोटाङको ऐसेलुखर्क गाउँपालिकाका १९ वटा कृषक समुह पालिकालाइ हस्तान्तरण गरिएको छ ।  जि फाउण्डेसन नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा प्रयास नेपालले सञ्चालन गरेको कार्यक्रम मार्फत सञ्चालन गरिएका गाउँपालिकाको वडा नम्बर ४ जलेश्वरीका १९ वटा कृषि समुह गाउँपालिकालाई हस्तान्तरण गरिएको छ ।  आज प्रयास नेपालका अध्यक्ष गुप्ती लक्ष्मी राईको अध्यक्षतामा सम्पन्न एक कार्यक्रमका बिच कृषि समूहहरू पालिकालाई हस्तान्तरण गरिएको हो ।

२०७४ साल देखि पोषणमा सुधार, प्राङ्गारिक खेतीको स्थापना तथा आयआर्जन बुद्धिलाई लक्षित गरी सञ्चालन गरिएको कृषि कार्यक्रमको फेज आउट तथा स्थानीय सरकारलाई हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो हस्तान्तरण कार्यक्रममा पालिका उपाध्यक्ष राजेश कुमार राज भण्डारीको विषेश आथित्यतामा तथा  पालिकाका प्रमुख प्रशासकीय अधिकृत रेख बहादुर थापा, जिल्ला समन्वय समिति सदस्य चमेली बिक, वडा अध्यक्ष भक्त बहादुर तामाङ, ऐसेलुखर्क गाउँ कार्यपालिका सदस्य जै बहादुर बिक, पूर्व वडा अध्यक्ष नैनकुमार राई, जी फाउण्डेसनका जिविको पार्जन प्रमुख सतानन्द उपाध्याय लगाएको उपस्थितिमा कार्यक्रम सम्पन्न भयो ।

यस्तै कार्यक्रमका ५ जना उत्कृष्ट उद्यमी कृषक, ३ जना उत्कृष्ट कृषक, ३ वटा उत्कृष्ट कृषक समुहलाई विभिन्न कृषि सामग्रीहरू र प्रमाण पत्रले पुरस्कृत गरिएको छ भने १९ वटै कृषक समुहहरूको समुह प्रोफाइल, मायाको चिनोको साथमा कदर पत्र प्रदान गरी फेज आउट गरी वडा र पालिकालाई समुह हस्तान्तरण गरिएको थियो । कार्यक्रमका कृषकहरूले जी फाउण्डेसन र प्रयास नेपालले दिएको ज्ञान सीपलाई व्यवसायमा परिणत गर्न योग्य भएको हुनाले हाल १२ महिना हरियो तरकारी उत्पादन तथा उपभोग गर्नाले पोषण सुधार भएको जनाए ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेख बहादुर थापाले हामीले गर्नु पर्ने काममा संस्थाले सहयोग गरेकोमा खुलेर प्रशंसा गर्नु भयो । गाउँपालिका उपाध्यक्ष राजेश कुमार राज भण्डारीले संस्थालाई धन्यबाद दिँदै आगामी दिनमा यस वडामा संस्थाले सुरु गरेका कार्यहरूलाई निरन्तरता दिने प्रतिवद्धता जनाउनु भयो ।

संस्थाले वडा नः ४ जलेश्वरीमा १९ वटा कृषक समुह गठन गरी समुहका ४४६ कृषकहरूलाई  लक्षित गरी विभिन्न खाले कृषि क्रियाकलापहरू सञ्चालन गर्नुका साथै आधुनिक प्राविधिका प्राङ्गारिक खेती सञ्चालन गर्न आवश्यक बिउबिजन, फलफूलका बिरुवा वितरण, कृषि सामग्रीहरू (कोदालो, टनेल, ड्रम, स्प्रिङकल, हाते आरी, सिकेचर, झम्पल, गार्डेन पाइप, प्लास्टिक क्यारेट, डिजिटल तराजु, लगायतका, आधुनिक प्राविधिका कृषि उपकरणहरू ( मकै छोडाउने हाते मेसिन, मकै रोप्ने हाते मेसिन, डिजिटल तराजु लगाएत ) र प्राविधिक ज्ञान प्रदान गर्दै आएको जानकारी प्रयास नेपालका कार्यक्रम अधिकृत राजकुमार रिजालले जानकारी गराउनु भएको छ ।

Previous Post

स्टे एट स्कुलले कानुन अध्ययनका लागी फेलोसिप प्रदान गर्ने 

Next Post

शिक्षकहरुका लागी ५ दिने आइसिटी सम्बन्धी तालिम सुरु 

Related Posts

सोताङमा पहिरोले बगाउँदा गोरु मरे

सोताङमा पहिरोले बगाउँदा गोरु मरे

August 6, 2026
0
एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

August 6, 2026
0
१५ बर्ष पछि पुनः सञ्चालनमा आयो ड्रीमल्याण्ड इन्फो सर्भ सेन्टर

१५ बर्ष पछि पुनः सञ्चालनमा आयो ड्रीमल्याण्ड इन्फो सर्भ सेन्टर

August 6, 2026
0
सोलुखुम्बुमा ९४ प्रतिशत अपाङ्गता भएका व्यक्ति स्वास्थ्य बिमाको पहुँचमा

सोलुखुम्बुमा ९४ प्रतिशत अपाङ्गता भएका व्यक्ति स्वास्थ्य बिमाको पहुँचमा

August 6, 2026
0
Next Post
शिक्षकहरुका लागी ५ दिने आइसिटी सम्बन्धी तालिम सुरु 

शिक्षकहरुका लागी ५ दिने आइसिटी सम्बन्धी तालिम सुरु 

Discussion about this post

Everest Highlights

सोताङमा पहिरोले बगाउँदा गोरु मरे

सोताङमा पहिरोले बगाउँदा गोरु मरे

August 6, 2026
एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

August 6, 2026
१५ बर्ष पछि पुनः सञ्चालनमा आयो ड्रीमल्याण्ड इन्फो सर्भ सेन्टर

१५ बर्ष पछि पुनः सञ्चालनमा आयो ड्रीमल्याण्ड इन्फो सर्भ सेन्टर

August 6, 2026
सोलुखुम्बुमा ९४ प्रतिशत अपाङ्गता भएका व्यक्ति स्वास्थ्य बिमाको पहुँचमा

सोलुखुम्बुमा ९४ प्रतिशत अपाङ्गता भएका व्यक्ति स्वास्थ्य बिमाको पहुँचमा

August 6, 2026
सोलुखुम्बुका चार स्थानमा पर्यटकीय सूचना बोर्ड

सोलुखुम्बुका चार स्थानमा पर्यटकीय सूचना बोर्ड

August 6, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोताङमा पहिरोले बगाउँदा गोरु मरे

सोताङमा पहिरोले बगाउँदा गोरु मरे

August 6, 2026
एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

August 6, 2026
१५ बर्ष पछि पुनः सञ्चालनमा आयो ड्रीमल्याण्ड इन्फो सर्भ सेन्टर

१५ बर्ष पछि पुनः सञ्चालनमा आयो ड्रीमल्याण्ड इन्फो सर्भ सेन्टर

August 6, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly