Wednesday, September 23, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

शिक्षकहरुका लागी ५ दिने आइसिटी सम्बन्धी तालिम सुरु 

Radio Everest by Radio Everest
May 30, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ १७ सोलुखुम्बु ।  सोलुखुम्बुमा शिक्षकहरूका लागी आइसिटी सम्बन्धी ५ दिने तालिम सुरु भएको छ । बुधबार १६ गतेबाट जिल्ला सदरमुकाम नजिकै रहेको गार्मा माविमा जिल्लाका ३० वटा विद्यालयका ३० जना शिक्षकलाई आइसिटी सम्बन्धी तालिम सुरु गरिएको हो ।

ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र रीड नेपालको आयोजना तथा सोलुदुधकुण्ड नगरापालिका, नेचासल्यान गाउँपालिका र लिखुपिके गाउँपालिकाको समन्वयमा  शिक्षकहरूलाई आइसिटी सम्बन्धी तालिमको आयोजना गरिएको हो । तालिममा सोलुदुधकुण्ड नगरपालिकाका १३ जना शिक्षक सहभागि भएका छन ।  

यस्तै नेचासल्यान गाउँपालिकाका १२ जना र लिखुपिके गाउँपालिकाका ५ जना शिक्षक तालिममा सहभागि छन ।   तालिममा सहभागि शिक्षकहरूलाई सामुदायिक विद्यालयमा हुने शिक्षण सिकाइमा प्रविधिको प्रयोग सम्बन्धी आवश्यक ज्ञान सीप प्रदान गरिने जनाइएको छ । प्रविधिको युग भएकाले शिक्षण सिकाइमा कम्प्युटर तथा अन्य विद्युतीय सामाग्रीको प्रयोग गर्दा शिक्षकहरूलाई शिक्षण सिकाइमा सहजहोस भनेर तालिमको आयोजना गरिएको रीड नेपालका शिक्षा विकास संयोजक केशव गिरिले बताउनुभयो ।

अन्य ५ पालिकाहरूमा पनि चाँडै यो किसिमको तालिम आयोजना गर्दै जिल्ला भरका ५० जना शिक्षकहरूलाई आइसिटी सम्बन्धी तालिम दिइने संयोजक गिरिले बताउनुभयो । ५ दिने आइसिटी सम्बन्धी तालिमको प्रशिक्षण आइसिटी विज्ञ पदमराज पन्तले गरिरहनुभएको छ  भने तालिम २० गते सम्पन्न हुने छ । 

Previous Post

ऐसेलुखर्क गाउँपालिकामा सञ्चालित १९ वटा कृषक समुह पालिकालाई हस्तान्तरण 

Next Post

केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

Related Posts

नेचासल्यानबाटै स्थायी लेखा नम्बरसम्बन्धी सेवा सुरु

नेचासल्यानबाटै स्थायी लेखा नम्बरसम्बन्धी सेवा सुरु

September 23, 2026
0
समुदायस्तरमै पुगेर हुरेन्डेक उदयपुरको वार्षिक समीक्षा

समुदायस्तरमै पुगेर हुरेन्डेक उदयपुरको वार्षिक समीक्षा

September 23, 2026
0
किरात राई यायोक्खा सोलुखुम्बुको अध्यक्षमा किराती पुनः चयन

किरात राई यायोक्खा सोलुखुम्बुको अध्यक्षमा किराती पुनः चयन

September 23, 2026
0
सोलुदुधकुण्ड नगरको काँग्रेस सभापतिमा छोङ्बा लामा निर्विरोध

सोलुदुधकुण्ड नगरको काँग्रेस सभापतिमा छोङ्बा लामा निर्विरोध

September 23, 2026
0
Next Post
केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

Discussion about this post

Everest Highlights

नेचासल्यानबाटै स्थायी लेखा नम्बरसम्बन्धी सेवा सुरु

नेचासल्यानबाटै स्थायी लेखा नम्बरसम्बन्धी सेवा सुरु

September 23, 2026
समुदायस्तरमै पुगेर हुरेन्डेक उदयपुरको वार्षिक समीक्षा

समुदायस्तरमै पुगेर हुरेन्डेक उदयपुरको वार्षिक समीक्षा

September 23, 2026
किरात राई यायोक्खा सोलुखुम्बुको अध्यक्षमा किराती पुनः चयन

किरात राई यायोक्खा सोलुखुम्बुको अध्यक्षमा किराती पुनः चयन

September 23, 2026
सोलुदुधकुण्ड नगरको काँग्रेस सभापतिमा छोङ्बा लामा निर्विरोध

सोलुदुधकुण्ड नगरको काँग्रेस सभापतिमा छोङ्बा लामा निर्विरोध

September 23, 2026
सोलुखुम्बुमा गुम्बा र घरबाट चोरी गर्ने तीन जना पक्राउ

सोलुखुम्बुमा गुम्बा र घरबाट चोरी गर्ने तीन जना पक्राउ

September 23, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
नेचासल्यानबाटै स्थायी लेखा नम्बरसम्बन्धी सेवा सुरु

नेचासल्यानबाटै स्थायी लेखा नम्बरसम्बन्धी सेवा सुरु

September 23, 2026
समुदायस्तरमै पुगेर हुरेन्डेक उदयपुरको वार्षिक समीक्षा

समुदायस्तरमै पुगेर हुरेन्डेक उदयपुरको वार्षिक समीक्षा

September 23, 2026
किरात राई यायोक्खा सोलुखुम्बुको अध्यक्षमा किराती पुनः चयन

किरात राई यायोक्खा सोलुखुम्बुको अध्यक्षमा किराती पुनः चयन

September 23, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly