Friday, August 7, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

स्टे एट स्कुलले कानुन अध्ययनका लागी फेलोसिप प्रदान गर्ने 

Radio Everest by Radio Everest
May 30, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ १७ सोलुखुम्बु ।  स्टे एट स्कुलले कानुन अध्ययन गर्न चाहने सोलुखुम्बुका ५ जना विद्यार्थीहरूका लागी फेलोसिप प्रदान गर्ने भएको छ ।  आज सदरमुकाम सल्लेरी आयोजित एक कानुन विषय सम्बन्धी परामर्शका बिच संस्थाले कानुन अध्ययन गर्न चाहाने महिला विद्यार्थीहरूका लागी फेलोसिप प्रदान गर्ने जानकारी गराएको हो ।

सोलुखुम्बुमा कानुन व्यवसायकोको क्षेत्रमा महिलाहरूको सहभागिता न्यून भएकाले जिल्लामा महिला कानुन व्यवसायी उत्पादनका लागी फेलोसिप प्रदान गरिने संस्थाले जनाएको छ ।  स्टे एट स्कुलका कार्यकारी निर्देशक गेले राप्के भोटेले संस्थाको कार्यक्षेत्र रहेका विद्यालयहरूका विद्यार्थीहरूलाई फेलोसिप प्रदान गरि काठमाण्डौको ऋत एकेडेमीमा कानुन संकाय अध्ययन गराउने जानकारी दिनुभयो ।

फेलोसिप मार्फत अध्ययन गर्ने विद्यार्थीहरूलाई संस्थाले पढाइ खर्च सहित अन्य खर्चहरू मासिक रुपमा उपलब्ध गराउने जानकारी गराइएको छ ।  लिखुपिके गाउँपालिका सोलुदुधकुण्ड नगरपालिका, माप्य दुधकोशी र थुलुङ दुधकोशी गाउँपालिकाका ५ जना विद्यार्थी छनौट गरि ऋत एकेडेमीमा फेलोसिप मार्फत कानुन संकाय अध्ययन गराइने छ ।  

एसइइ दिएर बसेका विद्यार्थीहरूलाई उनीहरूको क्षमताको आधारमा सबै विषयमा फेलाेसिप प्रदान गरिने भएपनि विशेष फेलोसिप कानुन संकायका लागी उपलब्ध गराइने जनाइएको छ । कार्यक्रममा ऋत एकेडेमीका प्रधानाध्यापक आनन्द कुमार यादवले नेपालकै पहिलो कानुन संकाय अध्ययन हुने कलेज ऋत एकेडेमी भएको बताउँदै विद्यार्थीहरूलाई पारिवारिक वातावरणमा अध्यापन गराइने बताउनुभएको छ ।

कार्यक्रममा स्टे एट स्कुल सोलुखुम्बुका कार्यक्रम निर्देशक प्रदिप थापा, फेलोसिप अफिसर छिरिङ शेर्पा लगायत विभिन्न विद्यालयका विद्यार्थी र अभिभावकहरूको उपस्थिति थियो ।

Previous Post

नेचासल्यानको एक विद्यालयमा १ सय बोट वृक्ष रोपियो

Next Post

ऐसेलुखर्क गाउँपालिकामा सञ्चालित १९ वटा कृषक समुह पालिकालाई हस्तान्तरण 

Related Posts

सोताङमा पहिरोले बगाउँदा गोरु मरे

सोताङमा पहिरोले बगाउँदा गोरु मरे

August 6, 2026
0
एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

August 6, 2026
0
१५ बर्ष पछि पुनः सञ्चालनमा आयो ड्रीमल्याण्ड इन्फो सर्भ सेन्टर

१५ बर्ष पछि पुनः सञ्चालनमा आयो ड्रीमल्याण्ड इन्फो सर्भ सेन्टर

August 6, 2026
0
सोलुखुम्बुमा ९४ प्रतिशत अपाङ्गता भएका व्यक्ति स्वास्थ्य बिमाको पहुँचमा

Discussion about this post

Everest Highlights

सोलुखुम्बुका चार स्थानमा पर्यटकीय सूचना बोर्ड

सोलुखुम्बुका चार स्थानमा पर्यटकीय सूचना बोर्ड

August 6, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोताङमा पहिरोले बगाउँदा गोरु मरे

सोताङमा पहिरोले बगाउँदा गोरु मरे

August 6, 2026
एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

August 6, 2026
१५ बर्ष पछि पुनः सञ्चालनमा आयो ड्रीमल्याण्ड इन्फो सर्भ सेन्टर

१५ बर्ष पछि पुनः सञ्चालनमा आयो ड्रीमल्याण्ड इन्फो सर्भ सेन्टर

August 6, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly