Friday, August 7, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

डेंगी सङ्क्रमणको समय नजिक आइरहँदा सतर्कता अपनाउन आग्रह 

Radio Everest by Radio Everest
May 31, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ १८, साेलुखुम्बु । लामखुट्टेको टोकाइबाट लाग्ने रोग डेंगु फैलने समय नजिकिएकाले सतर्कता अपनाउनु पर्ने समय आएको छ । वर्षायाम सुरु भएसँगै महामारी जन्य रोग डेँगुको जोखिम बढ्दै गएपछि सतर्कता अपनाउन स्वास्थ्य कार्यालय सोलुखुम्बुले अनुरोध गरेको हो ।

एडिस एजेप्टाई जातको लामखुट्टेको टोकाइबाट लाग्ने रोग डेंगु नियन्त्रणका लागी समुदाय र स्थानीय सरकार र सरोकारवालहरुको उत्तिकै साथ आवश्यक पर्ने भन्दै आवश्यक प्रतिकार्य योजना निर्माणमा समयमै ध्यान दिएर लाग्न सके जोखिम कम गर्न सकिने स्वास्थ्य कार्यालय सोलुखुम्बुका प्रमुख सुमन तिवारीको भनाई छ । स्वास्थ्य कार्यालयमा अहिले डेंगु परिक्षण भइरहेकाले यो वर्ष हाल सम्म डेँगुका बिरामी फेला नपरेको भएपनि जोखिमताको समयका लागी कार्यालय सचेत रहेको उहाँको भनाई छ ।  

कार्यालयमा आउने २ महिना सम्मका लागी डेंगु परिक्षण किट मौज्दात रहेको र जिल्लाका स्वास्थ्य संस्थाहरूमा पनि यो किट पठाइसकिएको उहाँको भनाई छ ।  विशेषगरि डेंगु संक्रमण जिल्ला बाहिर बाट आउने मानिसहरूमा संक्रमण भएर आउँदा जिल्लामामा फैलिने जोखिम भएकाले विशेष सतर्कता अटाउनुपर्ने स्वास्थ्य कार्यालय सोलुखुम्बुका महामारी फोकल पर्सन अशोक सिवाकोटीको भनाई छ ।  

यसबाट बच्न स्वास्थ्य सतर्कता अपनाउँदैन घर वरिपरिको खाल्डाखुल्डी पुर्ने, पुरे सरिर ढाक्ने कपडा लागउने, स्वास्थ्य समस्या आए नजिकको स्वास्थ्य संस्थामा गएर चेकजाँच गराउनु पर्ने उहाँको भनाई छ । जिल्लामा मानिसहरूको बढी आवतजावत हुने पालिकाहरू सोलुदुधकुण्ड र नेचासल्यान गाउँपालिका डेंगु सङ्क्रमणको जोखिममा रहेको बताइएको छ ।  

Previous Post

केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

Next Post

सामुदायीक वन उपभोक्ता महासंघ नेपालको सोलुमा मनायो स्थापना दिवस

Related Posts

सोताङमा पहिरोले बगाउँदा गोरु मरे

सोताङमा पहिरोले बगाउँदा गोरु मरे

August 6, 2026
0
एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

August 6, 2026
0
१५ बर्ष पछि पुनः सञ्चालनमा आयो ड्रीमल्याण्ड इन्फो सर्भ सेन्टर

१५ बर्ष पछि पुनः सञ्चालनमा आयो ड्रीमल्याण्ड इन्फो सर्भ सेन्टर

August 6, 2026
0
सोलुखुम्बुमा ९४ प्रतिशत अपाङ्गता भएका व्यक्ति स्वास्थ्य बिमाको पहुँचमा

Discussion about this post

Everest Highlights

सोलुखुम्बुका चार स्थानमा पर्यटकीय सूचना बोर्ड

सोलुखुम्बुका चार स्थानमा पर्यटकीय सूचना बोर्ड

August 6, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोताङमा पहिरोले बगाउँदा गोरु मरे

सोताङमा पहिरोले बगाउँदा गोरु मरे

August 6, 2026
एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

August 6, 2026
१५ बर्ष पछि पुनः सञ्चालनमा आयो ड्रीमल्याण्ड इन्फो सर्भ सेन्टर

१५ बर्ष पछि पुनः सञ्चालनमा आयो ड्रीमल्याण्ड इन्फो सर्भ सेन्टर

August 6, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly