Thursday, December 11, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

डिजेल र मट्टीतेलको मूल्य घट्यो

Radio Everest by Radio Everest
June 1, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ १९, सोलुखुम्बु । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घटाएको छ । गएरातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर तीन तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर एक रुपैयाँ घटेको हो । निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ । निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्गमा विभाजन गरेको छ ।

पहिलो वर्गमा पर्ने चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १६५ रूपैयाँ ५० पैसा तथा डिजेल र मट्टीतेलको १५० रूपैयाँ ५० पैसा पर्नेछ । दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १६७ रूपैयाँ तथा डिजेल र मट्टीतेलको १५२ रूपैयाँ पर्नेछ । यस्तै तेस्रो वर्गअन्तर्गत काठमाण्डौ पोखरा र दिपायल क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १६८ रूपैयाँ तथा डिजेल र मट्टीतेलको १५३ रूपैयाँ पर्नेछ । निगमले हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत राखेको छ ।

Previous Post

सगरमाथाबाट किरुतको शव पठाउन १ लाख ९० हजार डलर खर्च हुने अनुमान

Next Post

राजा वीरेन्द्रको वंशनाश भएको २३ वर्ष पूरा, हत्याकाण्ड अझै रहस्यमै

Related Posts

काँग्रेस सोलुको उम्मेदवार छनौटको बैठक शूरु

काँग्रेस सोलुको उम्मेदवार छनौटको बैठक शूरु

December 11, 2025
0
अनलाइनबाट नागरिकता सिफारिस दिने सोलुकै पहिलो वडा बन्यो गार्मा

अनलाइनबाट नागरिकता सिफारिस दिने सोलुकै पहिलो वडा बन्यो गार्मा

December 11, 2025
0
‘प्रविधिको सही प्रयोग गरौँ’ नारासहित सोलुदुधकुण्डमा १६ दिने अभियान सकियो

‘प्रविधिको सही प्रयोग गरौँ’ नारासहित सोलुदुधकुण्डमा १६ दिने अभियान सकियो

December 11, 2025
0
नेचासल्यान गाउँपालिकामा नागरिकता सिफारिस अनलाइनमार्फत हुने

Discussion about this post

Everest Highlights

विपन्न जनताको हलेसी तुवाचुङ नगरपालिकाले घर बनाईदिने, अभावको घाउमा सरकारको मलम

विपन्न जनताको हलेसी तुवाचुङ नगरपालिकाले घर बनाईदिने, अभावको घाउमा सरकारको मलम

December 11, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
काँग्रेस सोलुको उम्मेदवार छनौटको बैठक शूरु

काँग्रेस सोलुको उम्मेदवार छनौटको बैठक शूरु

December 11, 2025
अनलाइनबाट नागरिकता सिफारिस दिने सोलुकै पहिलो वडा बन्यो गार्मा

अनलाइनबाट नागरिकता सिफारिस दिने सोलुकै पहिलो वडा बन्यो गार्मा

December 11, 2025
‘प्रविधिको सही प्रयोग गरौँ’ नारासहित सोलुदुधकुण्डमा १६ दिने अभियान सकियो

‘प्रविधिको सही प्रयोग गरौँ’ नारासहित सोलुदुधकुण्डमा १६ दिने अभियान सकियो

December 11, 2025
No Result
View All Result

December 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031  
« Nov    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly