Tuesday, May 12, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

जिमी राई उत्थान समाजको आधुनिक भवन रक्षामन्त्री राईद्वारा उद्घाटन

Radio Everest by Radio Everest
June 30, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार १६, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–५, सल्लेरीमा जिमी राई उत्थान समाज स्थानीय समितिको नवनिर्मित भवन आइतबार एक भव्य समारोहबीच उद्घाटन गरिएको छ । नेपाल सरकारका रक्षामन्त्री मानवीर राईले डिजिटल माध्यमबाट उक्त भवनको उद्घाटन गर्नुभएको हो । करिब १ करोड ६० लाख रुपैयाँको लागतमा निर्माण गरिएको दुईतले आधुनिक बहुउद्देश्यीय सभाहलले जिल्लामा विविध कार्यक्रम सञ्चालन, किरात समुदायको सांस्कृतिक संरक्षण, पुस्तान्तरण र पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने लक्ष्य लिएको छ ।

आगामी दिनमा सो स्थानमा सांस्कृतिक सङ्ग्रहालय निर्माण गरी आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्ने योजना समेत अघि सारिएको छ । डिजिटल माध्यमबाट रक्षामन्त्री राईले स्थानीय तहका आवश्यकता पहिचान गर्दै संघीय सरकारले दीर्घकालीन सोचका साथ विकास निर्माणमा संलग्न रहेको उल्लेख गर्नुभयो । उहाँले यस्ता परियोजनाहरूलाई निरन्तरता दिइने प्रतिवद्धता पनि जनाउनुभयो ।

उद्घाटन कार्यक्रममा प्रदेशसभा सदस्य बुद्धिकुमार राजभण्डारीले रक्षामन्त्रीको विकासप्रतिको सक्रियताले विपक्षीहरूलाई असहज बनाएको धारणा राख्नुभयो। सभाहल निर्माणमा आफ्नो पहल रहेको बताउँदै उहाँले जिल्लाका अन्य विकास योजनामा पनि सबैको सहकार्य आवश्यक रहेको जोड दिनुभयो । जिमी राई उत्थान समाज केन्द्रीय समितिका अध्यक्ष यसबहादुर राईले आधुनिक शैलीमा निर्माण भएको यो भवन किरात समुदायको सांस्कृतिक सम्पदा जगेर्ना तथा सामाजिक गतिशीलताको प्रतीक भएको उल्लेख गर्नुभयो ।

माप्य दुधकोशी गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राईले यो सभाहल सोलुखुम्बु जिल्लामै सबैभन्दा ठूलो र सुविधासम्पन्न भएको बताउँदै समाजको कार्यलाई ‘चमत्कारी’ भन्नुभएको छ । त्यस्तै, महाकुलुङ गाउँपालिका अध्यक्ष सुर्य बहादुर कुलुङले जिमी राई उत्थान समाजको कार्यप्रति समर्थन व्यक्त गर्दै आगामी दिनमा पनि सहयोग निरन्तर रहने विश्वास दिलाउनुभयो । नेकपा एमाले सोलुखुम्बुका अध्यक्ष डुफकुमार बास्तोलाले रक्षामन्त्री राईको विकासप्रतिको सक्रियता र प्रतिबद्धताको खुलेर प्रशंसा गर्दै पार्टीले सधैं समुदाय केन्द्रित विकासलाई प्राथमिकता दिँदै आएको उल्लेख गर्नुभयो ।

कार्यक्रमको अन्त्यमा, जिमी राई उत्थान समाज स्थानीय समिति सोलुखुम्बुका अध्यक्ष डाकबहादुर राईले भवन निर्माणमा साथ दिने सम्पूर्ण सहयोगी निकाय तथा व्यक्तिहरूप्रति आभार व्यक्त गर्दै समाजको भावी योजनाका लागि पनि सहयोगको अपेक्षा व्यक्त गर्नुभयो ।

Previous Post

यस्तो छ आजको मौसम पूर्वानुमान

Next Post

खोटाङमा कोभिड–१९ विरुद्धको बुस्टर फाइजर खोप अभियान सुरु

Related Posts

उदाहरणीय काम : ड्युटीपछि कार्यालय परिसरमै सरसफाइमा जुटे साेलुका सिडिअाे सहित कर्मचारी

उदाहरणीय काम : ड्युटीपछि कार्यालय परिसरमै सरसफाइमा जुटे साेलुका सिडिअाे सहित कर्मचारी

May 12, 2026
0
नेपाली सेनामा नयाँ सैन्य भर्ना खुला, ओखलढुंगामा पनि आवेदन संकलन हुने

नेपाली सेनामा नयाँ सैन्य भर्ना खुला, ओखलढुंगामा पनि आवेदन संकलन हुने

May 12, 2026
0
जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुको सामाजिक परीक्षण सम्पन्न 

जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुको सामाजिक परीक्षण सम्पन्न 

May 12, 2026
0
सोलुदुधकुण्डमा पोषणमैत्री स्थानीय शासनबारे एक दिने अभिमुखीकरण

सोलुदुधकुण्डमा पोषणमैत्री स्थानीय शासनबारे एक दिने अभिमुखीकरण

May 11, 2026
0
Next Post
खोटाङमा कोभिड–१९ विरुद्धको बुस्टर फाइजर खोप अभियान सुरु

खोटाङमा कोभिड–१९ विरुद्धको बुस्टर फाइजर खोप अभियान सुरु

Discussion about this post

Everest Highlights

उदाहरणीय काम : ड्युटीपछि कार्यालय परिसरमै सरसफाइमा जुटे साेलुका सिडिअाे सहित कर्मचारी

उदाहरणीय काम : ड्युटीपछि कार्यालय परिसरमै सरसफाइमा जुटे साेलुका सिडिअाे सहित कर्मचारी

May 12, 2026
नेपाली सेनामा नयाँ सैन्य भर्ना खुला, ओखलढुंगामा पनि आवेदन संकलन हुने

नेपाली सेनामा नयाँ सैन्य भर्ना खुला, ओखलढुंगामा पनि आवेदन संकलन हुने

May 12, 2026
जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुको सामाजिक परीक्षण सम्पन्न 

जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुको सामाजिक परीक्षण सम्पन्न 

May 12, 2026
सोलुदुधकुण्डमा पोषणमैत्री स्थानीय शासनबारे एक दिने अभिमुखीकरण

सोलुदुधकुण्डमा पोषणमैत्री स्थानीय शासनबारे एक दिने अभिमुखीकरण

May 11, 2026
नेले जोगरामा शिव मन्दिर निर्माण सम्पन्न, प्राण प्रतिष्ठासहित उद्घाटन

नेले जोगरामा शिव मन्दिर निर्माण सम्पन्न, प्राण प्रतिष्ठासहित उद्घाटन

May 11, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
उदाहरणीय काम : ड्युटीपछि कार्यालय परिसरमै सरसफाइमा जुटे साेलुका सिडिअाे सहित कर्मचारी

उदाहरणीय काम : ड्युटीपछि कार्यालय परिसरमै सरसफाइमा जुटे साेलुका सिडिअाे सहित कर्मचारी

May 12, 2026
नेपाली सेनामा नयाँ सैन्य भर्ना खुला, ओखलढुंगामा पनि आवेदन संकलन हुने

नेपाली सेनामा नयाँ सैन्य भर्ना खुला, ओखलढुंगामा पनि आवेदन संकलन हुने

May 12, 2026
जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुको सामाजिक परीक्षण सम्पन्न 

जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुको सामाजिक परीक्षण सम्पन्न 

May 12, 2026
No Result
View All Result

May 2026
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly