Wednesday, September 30, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

चिशंखुगढीमा अपाङ्गता भएका व्यक्तिहरूलाई सहायक सामग्री र आयआर्जनका उपकरण हस्तान्तरण

Radio Everest by Radio Everest
July 5, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार २१, सोलुखुम्बु । ओखलढुंगाको चिशंखुगढी गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिहरूलाई सहायक सामग्री र आयआर्जनका उपकरण हस्तान्तरण गरिएको छ । शुक्रबार चिशंखुगढी गाउँपालिका, प्रदेश सरकार र करूणा फाउन्डेसन नेपालको त्रिपक्षीय लागत साझेदारीमा सञ्चालित अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम अन्तर्गत विभिन्न सहयोग सामग्रीहरू हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघको प्राविधिक सहयोग रहेको छ । कार्यक्रममार्फत अपाङ्गता भएका व्यक्तिहरूलाई सहायक सामग्रीहरू प्रदान गर्नुका साथै तरकारी खेती तथा करेसावारी व्यवस्थापन तालिम प्राप्त गरेका लाभग्राहीलाई ड्रम र ट्रनेल प्रदान गरिएको गाउँपालिकाले जनाएको छ । त्यस्तै, बंगुर पालन तालिम लिएका लाभग्राहीलाई बंगुरका पाठा–पाठीहरू पनि वितरण गरिएको छ ।

सहयोग सामग्रीहरू चिशंखुगढी गाउँपालिका अध्यक्ष निशान्त शर्माले औपचारिक रुपमा हस्तान्तरण गर्नुभएको सहकर्मी सोभित ढुंगेलले जानकारी दिनुभयो । अध्यक्ष शर्माले कार्यक्रमले अपाङ्गता भएका व्यक्तिहरूको जीवनस्तर उकास्न र आत्मनिर्भर बनाउने दिशामा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सम्बन्धित निकायका प्रतिनिधि, लाभग्राहीहरू र अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।

Previous Post

आज दिउसो देशभर आंशिकदेखि साधरणतया बदली रहने

Next Post

ओखलढुङ्गा रुम्जाटार यातायात कार्यालयबाट तीन करोड ६९ लाख राजस्व सङ्कलन

Related Posts

हिमलुङ हिमालमा खोटाङका घनश्याम राईको निधन

हिमलुङ हिमालमा खोटाङका घनश्याम राईको निधन

September 29, 2026
0
पूर्ण रूपमा खुल्यो साल्मे–सिस्नेरी सडक, २४ सै घण्टा सञ्चालनमा

पूर्ण रूपमा खुल्यो साल्मे–सिस्नेरी सडक, २४ सै घण्टा सञ्चालनमा

September 29, 2026
0
सोलुखुम्बु कांग्रेसको पालिका नेतृत्व टुंगियो, को–को बने सभापति ?

सोलुखुम्बुमा कांग्रेस महाधिवेशन प्रतिनिधिका आकांक्षी बढे, ७० भन्दा बढीको उम्मेदवारी पर्ने अनुमान

September 28, 2026
0
सोलुखुम्बु कांग्रेसको पालिका नेतृत्व टुंगियो, को–को बने सभापति ?

सोलुखुम्बु कांग्रेस अधिवेशन ः मनोनयन दर्ता जारी, १ हजार ३११ क्षेत्रीय प्रतिनिधि मतदाता

September 28, 2026
0
Next Post
ओखलढुङ्गा रुम्जाटार यातायात कार्यालयबाट तीन करोड ६९ लाख राजस्व सङ्कलन

ओखलढुङ्गा रुम्जाटार यातायात कार्यालयबाट तीन करोड ६९ लाख राजस्व सङ्कलन

Discussion about this post

Everest Highlights

हिमलुङ हिमालमा खोटाङका घनश्याम राईको निधन

हिमलुङ हिमालमा खोटाङका घनश्याम राईको निधन

September 29, 2026
पूर्ण रूपमा खुल्यो साल्मे–सिस्नेरी सडक, २४ सै घण्टा सञ्चालनमा

पूर्ण रूपमा खुल्यो साल्मे–सिस्नेरी सडक, २४ सै घण्टा सञ्चालनमा

September 29, 2026
सोलुखुम्बु कांग्रेसको पालिका नेतृत्व टुंगियो, को–को बने सभापति ?

सोलुखुम्बुमा कांग्रेस महाधिवेशन प्रतिनिधिका आकांक्षी बढे, ७० भन्दा बढीको उम्मेदवारी पर्ने अनुमान

September 28, 2026
सोलुखुम्बु कांग्रेसको पालिका नेतृत्व टुंगियो, को–को बने सभापति ?

सोलुखुम्बु कांग्रेस अधिवेशन ः मनोनयन दर्ता जारी, १ हजार ३११ क्षेत्रीय प्रतिनिधि मतदाता

September 28, 2026
हिम्लुङ हिमालमा हिमपहिरो : १४ जना अझै सम्पर्कविहीन, खोजी जारी

हिम्लुङ हिमालमा हिमपहिरो : १४ जना अझै सम्पर्कविहीन, खोजी जारी

September 28, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
हिमलुङ हिमालमा खोटाङका घनश्याम राईको निधन

हिमलुङ हिमालमा खोटाङका घनश्याम राईको निधन

September 29, 2026
पूर्ण रूपमा खुल्यो साल्मे–सिस्नेरी सडक, २४ सै घण्टा सञ्चालनमा

पूर्ण रूपमा खुल्यो साल्मे–सिस्नेरी सडक, २४ सै घण्टा सञ्चालनमा

September 29, 2026
सोलुखुम्बु कांग्रेसको पालिका नेतृत्व टुंगियो, को–को बने सभापति ?

सोलुखुम्बुमा कांग्रेस महाधिवेशन प्रतिनिधिका आकांक्षी बढे, ७० भन्दा बढीको उम्मेदवारी पर्ने अनुमान

September 28, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly