Monday, September 7, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

रावा बेसी गाउँपालिकाद्वारा एसईई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित

Radio Everest by Radio Everest
July 12, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार २८, सोेलुखुम्बु । खोटाङको रावा बेसी गाउँपालिकाले शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसइइ) तथा पालिका स्तरीय कक्षा ८ को वार्षिक परीक्षामा उत्कृष्ट हुने विद्यार्थीहरूलाई सम्मान तथा पुरस्कार वितरण गरेको छ । कार्यक्रममा एसइइ परीक्षामा उच्चतम ग्रेड हासिल गर्ने विद्यार्थीहरूलाई नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

छात्रतर्फ शारदा मावि हौंचुरका प्रबिन श्रेष्ठले ३.५२ जीपीए प्राप्त गरी उत्कृष्टता हासिल गरेका थिए भने छात्रातर्फ शारदा मावि खार्पाकी मनिसा राईले ३.३८ जीपीए ल्याएर पालिकास्तरीय उत्कृष्ट विद्यार्थी बनेकी थिइन् । दुबै जनालाई जनही २५ हजार रुपैयाँ नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको हो । यसैगरी, पालिका स्तरीय कक्षा ८ को वार्षिक परीक्षामा उच्चतम जीपीए ल्याउने विद्यार्थीहरूलाई समेत सम्मान गरिएको छ । छात्रतर्फ शारदा मावि हौंचुरका विनोद कार्कीले ३.६५ जीपीए तथा छात्रातर्फ देउराली मावि डुम्रेकोट डुम्रेधारापानीकी सन्ध्या पाण्डेले ३.७६ जीपीए ल्याएर अव्वल बनेका थिए ।

उनीहरूलाई जनही १० हजार रुपैयाँ नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको हो । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष श्रेष्ठले विद्यार्थीहरूलाई निरन्तर मेहनत गर्न प्रेरणा दिँदै यस्ता सम्मान कार्यक्रमहरू शिक्षा क्षेत्रप्रति पालिकाको प्रतिबद्धताको प्रतीक भएको बताउनुभयो । प्रमुख अतिथिहरूले पनि विद्यार्थीहरूलाई उज्ज्वल भविष्यका लागि शुभकामना व्यक्त गरेका थिए ।

गाउँपालिका अध्यक्ष फटिक कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त सम्मान कार्यक्रममा उपाध्यक्ष कौशिला कुमारी गुरुङ, वडा अध्यक्षहरू, शिक्षा समितिका सदस्यहरू, स्थानीय समाजसेवी, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उपस्थिति रहेको शिक्षा शाखा प्रमुख युबराज बिष्टले जानकारी दिनुभयो ।

Previous Post

रावाबेशी गाउँपालिकामा किशोरी सञ्जाल गठन, प्रतिभा विकासमा जोड

Next Post

यस्तो छ आजको मौसम पूर्वानुमान

Related Posts

हाइड्रोपावरले विकाससँगै बढायो तिङ्लावासीको चिन्ता

हाइड्रोपावरले विकाससँगै बढायो तिङ्लावासीको चिन्ता

September 7, 2026
0
किवी खेतीबाट व्यावसायिक सम्भावना खोज्दै सोलुखुम्बुका किसान

किवी खेतीबाट व्यावसायिक सम्भावना खोज्दै सोलुखुम्बुका किसान

September 7, 2026
0
सम्पर्कविहीन जिल्लाबासीको अवस्था बुझ्न सांसद कार्की रसुवामा

सम्पर्कविहीन जिल्लाबासीको अवस्था बुझ्न सांसद कार्की रसुवामा

September 6, 2026
0
कांग्रेस केन्द्रिय सदस्य शेर्पाको सन्देश : ‘कांग्रेस कमजोर भए लोकतन्त्र संकटमा पर्न सक्छ ’

आङ्गेलु शेर्पा कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनीत

September 6, 2026
0
Next Post
कोशी सहित चार प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना

यस्तो छ आजको मौसम पूर्वानुमान

Discussion about this post

Everest Highlights

हाइड्रोपावरले विकाससँगै बढायो तिङ्लावासीको चिन्ता

हाइड्रोपावरले विकाससँगै बढायो तिङ्लावासीको चिन्ता

September 7, 2026
किवी खेतीबाट व्यावसायिक सम्भावना खोज्दै सोलुखुम्बुका किसान

किवी खेतीबाट व्यावसायिक सम्भावना खोज्दै सोलुखुम्बुका किसान

September 7, 2026
सम्पर्कविहीन जिल्लाबासीको अवस्था बुझ्न सांसद कार्की रसुवामा

सम्पर्कविहीन जिल्लाबासीको अवस्था बुझ्न सांसद कार्की रसुवामा

September 6, 2026
कांग्रेस केन्द्रिय सदस्य शेर्पाको सन्देश : ‘कांग्रेस कमजोर भए लोकतन्त्र संकटमा पर्न सक्छ ’

आङ्गेलु शेर्पा कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनीत

September 6, 2026
५२ सम्पर्कविहीनका परिवारलाई सोलुदूधकुण्डले ५० हजार राहत दिने

५२ सम्पर्कविहीनका परिवारलाई सोलुदूधकुण्डले ५० हजार राहत दिने

September 6, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
हाइड्रोपावरले विकाससँगै बढायो तिङ्लावासीको चिन्ता

हाइड्रोपावरले विकाससँगै बढायो तिङ्लावासीको चिन्ता

September 7, 2026
किवी खेतीबाट व्यावसायिक सम्भावना खोज्दै सोलुखुम्बुका किसान

किवी खेतीबाट व्यावसायिक सम्भावना खोज्दै सोलुखुम्बुका किसान

September 7, 2026
सम्पर्कविहीन जिल्लाबासीको अवस्था बुझ्न सांसद कार्की रसुवामा

सम्पर्कविहीन जिल्लाबासीको अवस्था बुझ्न सांसद कार्की रसुवामा

September 6, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly