Tuesday, February 3, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

रावाबेशी गाउँपालिकामा किशोरी सञ्जाल गठन, प्रतिभा विकासमा जोड

Radio Everest by Radio Everest
July 12, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार २८, सोलुुखुम्बु । खोटाङको रावाबेशी गाउँपालिका र इको हिमाल नेपालको संयुक्त आयोजनामा पालिका स्तरीय किशोरी सञ्जाल गठन गरिएको छ । पालिकाका उपाध्यक्ष कौशिला गुरुङको संयोजकत्वमा १३ सदस्यीय कार्य समिति गठन गर्दै किशोरी सञ्जाललाई औपचारिक रुप दिइएको हो । सञ्जाल गठन कार्यक्रम रावाबेशी गाउँपालिका अध्यक्ष फटिक कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भयो ।  रावाबेशी गाउँपालिका र इको हिमाल नेपालको सहकार्यमा तयार पारिएको कार्ययोजना अनुरूप सञ्जाल गठन गरिएको सहकर्मी झलक राईले जानकारी दिनुभयो ।

कार्यक्रममा सहभागी संरक्षक शिक्षक, जनप्रतिनिधि र विद्यार्थीहरूबीच किशोरी सशक्तिकरणका विविध पक्षमा व्यापक छलफल र अन्तरक्रिया गरिएको थियो । छलफलका क्रममा विद्यालय स्तरमै विभिन्न प्रतिभा प्रदर्शन कार्यक्रमहरू आयोजना गर्ने सहमति पनि जुटेको छ । सहमति अनुसार आधारभूत विद्यालयमा हाजिरी जवाफ, वक्तृत्वकला, माध्यमिक विद्यालयमा मौलिक नाटक, गीत, कविता तथा वादविवाद कार्यक्रम सञ्चालन गरिनेछ।

यस्ता कार्यक्रममार्फत किशोरीहरूमा आत्मविश्वास, नेतृत्व क्षमता र सिर्जनात्मकता अभिवृद्धि गराउने लक्ष्य लिइएको छ । सञ्जालले आगामी दिनमा किशोरीहरूको समग्र विकासमा योगदान पु¥याउने विश्वास व्यक्त गरिएको छ ।

Previous Post

ओखलढुंगामा ५ जनामा नयाँ कालाजारको संक्रमण पुष्टि

Next Post

रावा बेसी गाउँपालिकाद्वारा एसईई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित

Related Posts

सोलु काङ्ग्रेसको निर्वाचन केन्द्रित बैठक, ‘हेवी वेट’ नेताहरुले लिए महत्वपुर्ण जिम्मेवारी

सोलु काङ्ग्रेसको निर्वाचन केन्द्रित बैठक, ‘हेवी वेट’ नेताहरुले लिए महत्वपुर्ण जिम्मेवारी

February 3, 2026
0
राष्ट्रिय सेवा दल सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज

राष्ट्रिय सेवा दल सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज

February 3, 2026
0
सोलुखुम्बुमा निर्वाचन प्रहरी अभाव, ३० जना तालिममा अनुपस्थित

सोलुखुम्बुमा निर्वाचन प्रहरी अभाव, ३० जना तालिममा अनुपस्थित

February 3, 2026
0
कोशी प्रदेश प्रहरी प्रमुख घिमिरेद्वारा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको निरीक्षण

Discussion about this post

Everest Highlights

खोटाङमा सुमो दुर्घटना, तीन जना घाइते

खोटाङमा सुमो दुर्घटना, तीन जना घाइते

February 3, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलु काङ्ग्रेसको निर्वाचन केन्द्रित बैठक, ‘हेवी वेट’ नेताहरुले लिए महत्वपुर्ण जिम्मेवारी

सोलु काङ्ग्रेसको निर्वाचन केन्द्रित बैठक, ‘हेवी वेट’ नेताहरुले लिए महत्वपुर्ण जिम्मेवारी

February 3, 2026
राष्ट्रिय सेवा दल सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज

राष्ट्रिय सेवा दल सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज

February 3, 2026
सोलुखुम्बुमा निर्वाचन प्रहरी अभाव, ३० जना तालिममा अनुपस्थित

सोलुखुम्बुमा निर्वाचन प्रहरी अभाव, ३० जना तालिममा अनुपस्थित

February 3, 2026
No Result
View All Result

February 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
« Jan    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly