Monday, September 7, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

ओखलढुंगामा ५ जनामा नयाँ कालाजारको संक्रमण पुष्टि

Radio Everest by Radio Everest
July 12, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार २८, सोलुखुम्बु । ओखलढुंगामा पाँच जनामा नयाँ कालाजारको संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय ओखलढुंगाका महामारी रोग फोकल पर्सन राकेश पटेलका अनुसार चालु आर्थिक वर्ष २०८१÷०८२ को हालसम्म संक्रमितमध्ये चार जना महिला र एक जना पुरुष रहेका छन् । पुष्टि भएका संक्रमितमध्ये तीन जनामा ओखलढुंगा सामुदायिक मिसन अस्पतालमा र दुई जनामा काठमाडौँमा संक्रमण पुष्टि भएको हो ।

मिसन अस्पतालमा उपचाररत बिरामीहरूमध्ये मानेभञ्ज्याङ गाउँपालिका–५, उदयपुरका ५५ वर्षीय चित्रबहादुर राई र १५ वर्षीया रियाना राई रहेका छन् । त्यस्तै, मानेभञ्ज्याङ गाउँपालिका–६, हिलेपानीका २२ वर्षीया आशा मगर र २३ वर्षीया जीवनकुमारी राई रहेका छन् । काठमाडौँमा बसोबास गर्दै आएकी मोलुङ गाउँपालिका–२, रामपुरकी ३० वर्षीया सुजता लुईटेलमा पनि कालाजार पुष्टि भएको छ । फोकल पर्सन पटेलका अनुसार जनचेतनाको अभावले गर्दा कालाजारको नियन्त्रणमा चुनौती थपिएको छ ।

मानेभञ्ज्याङ गाउँपालिकाका स्वास्थ्य संयोजक विश्वराज दाहालका अनुसार सरकारले कालाजार न्यूनीकरणका लागि विविध कार्यक्रम सञ्चालन गर्दै आए पनि नयाँ संक्रमित देखा परिरहनु चुनौती बनेको छ । हाल वर्षमा एकपटक मात्र गरिँदै आएको कीटनाशक छकाई अबदेखि वर्षमा दुईपटकसम्म गरिने योजना रहेको संयोजक दाहालले जानकारी दिनुभयो ।

Previous Post

कोशी प्रदेशमा डेङ्गी संक्रमण तीव्र : सावधानी अपनाउन चिकित्सकको आग्रह

Next Post

रावाबेशी गाउँपालिकामा किशोरी सञ्जाल गठन, प्रतिभा विकासमा जोड

Related Posts

भोटेकोशी बाढीमा हराइरहेका सोलुखुम्बुका १० जनाका आफन्तबाट डीएनए नमुना संकलन

भोटेकोशी बाढीमा हराइरहेका सोलुखुम्बुका १० जनाका आफन्तबाट डीएनए नमुना संकलन

September 7, 2026
0
बाढीपीडितका लागि सोलुखुम्बु उद्योग वाणिज्य संघद्वारा तीन लाख १७ हजार सहयोग

बाढीपीडितका लागि सोलुखुम्बु उद्योग वाणिज्य संघद्वारा तीन लाख १७ हजार सहयोग

September 7, 2026
0
हाइड्रोपावरले विकाससँगै बढायो तिङ्लावासीको चिन्ता

हाइड्रोपावरले विकाससँगै बढायो तिङ्लावासीको चिन्ता

September 7, 2026
0
किवी खेतीबाट व्यावसायिक सम्भावना खोज्दै सोलुखुम्बुका किसान

Discussion about this post

Everest Highlights

सम्पर्कविहीन जिल्लाबासीको अवस्था बुझ्न सांसद कार्की रसुवामा

सम्पर्कविहीन जिल्लाबासीको अवस्था बुझ्न सांसद कार्की रसुवामा

September 6, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
भोटेकोशी बाढीमा हराइरहेका सोलुखुम्बुका १० जनाका आफन्तबाट डीएनए नमुना संकलन

भोटेकोशी बाढीमा हराइरहेका सोलुखुम्बुका १० जनाका आफन्तबाट डीएनए नमुना संकलन

September 7, 2026
बाढीपीडितका लागि सोलुखुम्बु उद्योग वाणिज्य संघद्वारा तीन लाख १७ हजार सहयोग

बाढीपीडितका लागि सोलुखुम्बु उद्योग वाणिज्य संघद्वारा तीन लाख १७ हजार सहयोग

September 7, 2026
हाइड्रोपावरले विकाससँगै बढायो तिङ्लावासीको चिन्ता

हाइड्रोपावरले विकाससँगै बढायो तिङ्लावासीको चिन्ता

September 7, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly