Monday, July 14, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सुनसरीमा भिनाजुले गरे गोली हानी सालीको हत्या

Radio Everest by Radio Everest
July 14, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार ३०, सोलुखुम्बु । सुनसरीको हरिनगर गाउँपालिका–६ मा भिनाजुले सालीको गोली हानी हत्या गरेका छन्। गएराति २ बजे भिनाजु आजात मियाँले साली अर्चना खातुनको गोली हानी हत्या गरेको सुनसरीका प्रहरी उपरीक्षक सुमन तिम्सिनाले बताउनुभयो ।

गोली हान्नुको कारण भने नखुलेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। घरमा मृतक खातुन र उनकी बहिनी मात्रै बस्दै आएका थिए। भारतको अररीया जिल्ला घर भएका भिनाजु राति राति आउने गरेको र हिजो पनि राति आएर गोली प्रहार गरेको छिमेकीलाई उदृत गर्दै तिम्सिनाले बताउनुभयो ।

हत्यामा संलग्न अजात आपराधिक पृष्ठभूमिको रहेको देखिएको तिम्सिनाको भनाइ छ। यस अघि उनी चोरी कार्यमा संलग्न रहेको प्रहरीको भनाइ छ। घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ।

Previous Post

आज यी पाँच प्रदेशमा भारी वर्षाको पूर्वानुमान

Next Post

कोशी प्रदेशमा लोकसेवा पास गरेका ७६५ जना परीक्षार्थी अन्योलमा, प्रयोगात्मक रोकियो

Related Posts

माप्य दुधकोशी–६ मा प्रारम्भिक बाल विकास समिति गठन

July 14, 2025
0
मिसन अस्पतालमै स्वास्थ्य बीमा सेवा पुनः सुचारु गर्न रास्वपाको ओखलढुंगाको माग

मिसन अस्पतालमै स्वास्थ्य बीमा सेवा पुनः सुचारु गर्न रास्वपाको ओखलढुंगाको माग

July 14, 2025
0
खोटाङमा असार अन्तिमसम्म ७१.८ प्रतिशत धान रोपाइँ सम्पन्न

खोटाङमा असार अन्तिमसम्म ७१.८ प्रतिशत धान रोपाइँ सम्पन्न

July 14, 2025
0
सोलुखुम्बु सहित ३७ जिल्ला बाढीको जोखिममा, सतर्कता अपनाउन आग्रह

Discussion about this post

Everest Highlights

सोलुखुम्बुका युवा काँग्रेस नेताहरुद्वारा उर्जा मन्त्रालयमा ध्यानाकर्षण पत्र बुझाइयो

सोलुखुम्बुका युवा काँग्रेस नेताहरुद्वारा उर्जा मन्त्रालयमा ध्यानाकर्षण पत्र बुझाइयो

July 14, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

माप्य दुधकोशी–६ मा प्रारम्भिक बाल विकास समिति गठन

July 14, 2025
मिसन अस्पतालमै स्वास्थ्य बीमा सेवा पुनः सुचारु गर्न रास्वपाको ओखलढुंगाको माग

मिसन अस्पतालमै स्वास्थ्य बीमा सेवा पुनः सुचारु गर्न रास्वपाको ओखलढुंगाको माग

July 14, 2025
खोटाङमा असार अन्तिमसम्म ७१.८ प्रतिशत धान रोपाइँ सम्पन्न

खोटाङमा असार अन्तिमसम्म ७१.८ प्रतिशत धान रोपाइँ सम्पन्न

July 14, 2025
No Result
View All Result

July 2025
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly