Monday, September 7, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुका युवा काँग्रेस नेताहरुद्वारा उर्जा मन्त्रालयमा ध्यानाकर्षण पत्र बुझाइयो

Radio Everest by Radio Everest
July 14, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार ३०, सोलुखुम्बु । सोलुखुम्बुमा विद्यमान गम्भीर विद्युत् समस्या समाधानका लागि नेपाली कांग्रेस सोलुखुम्बुका युवा नेताहरूले उर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालयमा ध्यानाकर्षण पत्र बुझाएका छन् । उक्त पत्रमार्फत जिल्लाभर विद्युत् आपूर्तिमा देखिएको असमानता र पूर्वाधारको अभावका कारण स्थानियहरू अन्धकारमा बस्न बाध्य भएको गुनासो गरिएको छ । यद्यपि सोलुखुम्बु जिल्ला जलविद्युत् उत्पादनको अपार सम्भावना बोकेको क्षेत्र हो र यहाँबाट उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रशारणमा जडान भई उल्लेखनीय योगदान दिएको छ । ध्यानाकर्षण पत्रमा अबिलम्ब सबस्टेशन, ट्रान्सफर्मर तथा अन्य आवश्यक भौतिक संरचनाहरू निर्माण गरी सञ्चालनमा ल्याउन माग गरिएको छ ।

हाल संचालनमा रहेको तिङ्ला लाममाने सबस्टेशन अन्तर्गतका विभिन्न फिडर लाइनहरू जसमा ५४ किलोमिटर लामो रमिते फिडर (सोलुदुधकुण्ड नगरपालिका र नेचासल्यान गाउँपालिका), ८५ किलोमिटर लामो बेलीडाँडा फिडर (सोलुदुधकुण्ड नगरपालिका वडा नं. ८, ९, १०), र ३४० किलोमिटर लामो दुधकोशी फिडर (थुलुङ दुधकोशी, सोताङ, महाकुलुङ र माप्य दुधकोशी)—लामो दुरीका कारण विद्युत् आपूर्तिमा समस्या आएको जनाइएको छ । त्यसैगरी, थुलुङ दुधकोशी–७, देउसा क्षेत्रमा ३३ के.भी. क्षमताको सबस्टेशन निर्माण गर्नुपर्ने माग राखिएको छ । साथै, पर्यटकीय दृष्टिले महत्वपूर्ण खुम्बु क्षेत्रमा केन्द्रीय प्रशारणमार्फत विद्युत् आपूर्ति सुनिश्चित गर्न खुम्बु पासाङल्हामु गाउँपालिकाको खरिखोला वा लुक्लामा पनि ३३ के.भी. सबस्टेशन निर्माण गर्न आग्रह गरिएको छ ।

अन्य मागहरूमा विभिन्न क्षेत्रमा ट्रान्सफर्मर, विद्युत् पोल तथा आवश्यक संरचना निर्माणको माग पनि समावेश गरिएको छ । ध्यानाकर्षण पत्र बुझाउने टोलीमा महासमिती सदस्य दुर्गा नौबाग,पार्टी जिल्ला उपसभापती घनराज सुनुवारसहित नेपाली कांग्रेस सोलुखुम्बुका नेताहरु नबिन थापा, दावागेलु पाख्रिन्, चन्द्र आचार्य,गिता गुरुङ्, बाबुराम आचार्य, कर्ण बिक,जिग्मे साङ्गे शेर्पा, प्रेम आचार्य र कैलाश केसी लगायतकाको उपस्थिति रहेको थियो ।

Previous Post

कोशी प्रदेशमा लोकसेवा पास गरेका ७६५ जना परीक्षार्थी अन्योलमा, प्रयोगात्मक रोकियो

Next Post

सोलुखुम्बु सहित ३७ जिल्ला बाढीको जोखिममा, सतर्कता अपनाउन आग्रह

Related Posts

सम्पर्कविहीन जिल्लाबासीको अवस्था बुझ्न सांसद कार्की रसुवामा

सम्पर्कविहीन जिल्लाबासीको अवस्था बुझ्न सांसद कार्की रसुवामा

September 6, 2026
0
कांग्रेस केन्द्रिय सदस्य शेर्पाको सन्देश : ‘कांग्रेस कमजोर भए लोकतन्त्र संकटमा पर्न सक्छ ’

आङ्गेलु शेर्पा कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनीत

September 6, 2026
0
५२ सम्पर्कविहीनका परिवारलाई सोलुदूधकुण्डले ५० हजार राहत दिने

५२ सम्पर्कविहीनका परिवारलाई सोलुदूधकुण्डले ५० हजार राहत दिने

September 6, 2026
0
बाढीपीडितका लागि रास्वपा सोलु उपसभापति शेर्पाको ३ लाख ३३ हजार सहयोग

Discussion about this post

Everest Highlights

एलपी ग्यासको मूल्यवृद्धिप्रति सांसद कार्कीको आपत्ति

एलपी ग्यासको मूल्यवृद्धिप्रति सांसद कार्कीको आपत्ति

September 5, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सम्पर्कविहीन जिल्लाबासीको अवस्था बुझ्न सांसद कार्की रसुवामा

सम्पर्कविहीन जिल्लाबासीको अवस्था बुझ्न सांसद कार्की रसुवामा

September 6, 2026
कांग्रेस केन्द्रिय सदस्य शेर्पाको सन्देश : ‘कांग्रेस कमजोर भए लोकतन्त्र संकटमा पर्न सक्छ ’

आङ्गेलु शेर्पा कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनीत

September 6, 2026
५२ सम्पर्कविहीनका परिवारलाई सोलुदूधकुण्डले ५० हजार राहत दिने

५२ सम्पर्कविहीनका परिवारलाई सोलुदूधकुण्डले ५० हजार राहत दिने

September 6, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly