Tuesday, July 7, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

उदयपुरमा ४ सय ३६ किलो गाँजा सहित एक जना पक्राउ

Radio Everest by Radio Everest
July 15, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार ३१, सोलुखुम्बु । उदयपुरको कटारी नगरपालिकामा सशस्त्र प्रहरीले ठुलो परिणाममा अवैध गाँजा बरामद गरेको छ। कटारी– २ खोक्सामा चेकजाँच गर्ने क्रममा ४ सय ३६ किलो गाँजा पक्राउ गरेको हो । सोमबार दिउँसो सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्प कटारीबाट खटिएको टोलीले उक्त गाँजा बरामद गरेको सशस्त्र प्रहरी निरीक्षक मेघराज राउतले जानकारी दिनुभयो ।

उहाँका अनुसार को १ ज १२७५ नम्बरको बोलेरो गाडीमा लुकाईछिपाई गाँजा सिरहा तर्फ लैजाँदै गरिएको अवस्थामा बरामद गरिएको हो । गाँजा तस्करीको आरोपमा गाडी चालक तेज राईलाई नियन्त्रणमा लिएको र आवश्यक अनुसन्धानका लागि उनलाई इलाका प्रहरी कार्यालयमा बुझाएको निरीक्षक राउतले बताउनुभयो ।

पछिल्ला दिनमा कटारी नाकामा सशस्त्र प्रहरीले निगरानी र चेकजाँच कडा बनाउँदै लगेपछि तस्करीसहितका अवैध गतिविधि नियन्त्रणमा आउन थालेका छन्। सशस्त्र प्रहरीले यसअघि पनि कटारी आसपासका क्षेत्रमा अवैध सामान तथा लागूऔषध नियन्त्रणका लागि नियमित गस्ती तथा चेकजाँच गर्दै आएको छ ।

Previous Post

सोलुखुम्बु सहित ४२ जिल्लामा बाढीको जोखिम

Next Post

ओखलढुंगाको जाल्पा मन्दिर नजिक बोलेरो गाडी दुर्घटना, मानवीय क्षति नभएको पुष्टि

Related Posts

एलपी ग्यास अभाव र आधा सिलिन्डर वितरणबारे सांसद रिना उप्रेति केसीको सरकारको ध्यानाकर्षण

एलपी ग्यास अभाव र आधा सिलिन्डर वितरणबारे सांसद रिना उप्रेति केसीको सरकारको ध्यानाकर्षण

July 6, 2026
0
सोलुखुम्बुमा ५ दिन राहदानी सेवा बन्द हुने, नयाँ प्रणाली लागू गरिँदै

सोलुखुम्बुमा ५ दिन राहदानी सेवा बन्द हुने, नयाँ प्रणाली लागू गरिँदै

July 6, 2026
0
देउसामा एक महिने वेटर/ वेट्रेस तालिम सम्पन्न, सामाजिक विकासमा जोड

देउसामा एक महिने वेटर/ वेट्रेस तालिम सम्पन्न, सामाजिक विकासमा जोड

July 6, 2026
0
रोटरी क्लब अफ काठमाडौं वेस्टको अध्यक्षमा निमा शेर्पा चयन

रोटरी क्लब अफ काठमाडौं वेस्टको अध्यक्षमा निमा शेर्पा चयन

July 5, 2026
0
Next Post
ओखलढुंगाको जाल्पा मन्दिर नजिक बोलेरो गाडी दुर्घटना, मानवीय क्षति नभएको पुष्टि

ओखलढुंगाको जाल्पा मन्दिर नजिक बोलेरो गाडी दुर्घटना, मानवीय क्षति नभएको पुष्टि

Discussion about this post

Everest Highlights

एलपी ग्यास अभाव र आधा सिलिन्डर वितरणबारे सांसद रिना उप्रेति केसीको सरकारको ध्यानाकर्षण

एलपी ग्यास अभाव र आधा सिलिन्डर वितरणबारे सांसद रिना उप्रेति केसीको सरकारको ध्यानाकर्षण

July 6, 2026
सोलुखुम्बुमा ५ दिन राहदानी सेवा बन्द हुने, नयाँ प्रणाली लागू गरिँदै

सोलुखुम्बुमा ५ दिन राहदानी सेवा बन्द हुने, नयाँ प्रणाली लागू गरिँदै

July 6, 2026
देउसामा एक महिने वेटर/ वेट्रेस तालिम सम्पन्न, सामाजिक विकासमा जोड

देउसामा एक महिने वेटर/ वेट्रेस तालिम सम्पन्न, सामाजिक विकासमा जोड

July 6, 2026
रोटरी क्लब अफ काठमाडौं वेस्टको अध्यक्षमा निमा शेर्पा चयन

रोटरी क्लब अफ काठमाडौं वेस्टको अध्यक्षमा निमा शेर्पा चयन

July 5, 2026
सोलुखुम्बु पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

सोलुखुम्बु पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

July 5, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
एलपी ग्यास अभाव र आधा सिलिन्डर वितरणबारे सांसद रिना उप्रेति केसीको सरकारको ध्यानाकर्षण

एलपी ग्यास अभाव र आधा सिलिन्डर वितरणबारे सांसद रिना उप्रेति केसीको सरकारको ध्यानाकर्षण

July 6, 2026
सोलुखुम्बुमा ५ दिन राहदानी सेवा बन्द हुने, नयाँ प्रणाली लागू गरिँदै

सोलुखुम्बुमा ५ दिन राहदानी सेवा बन्द हुने, नयाँ प्रणाली लागू गरिँदै

July 6, 2026
देउसामा एक महिने वेटर/ वेट्रेस तालिम सम्पन्न, सामाजिक विकासमा जोड

देउसामा एक महिने वेटर/ वेट्रेस तालिम सम्पन्न, सामाजिक विकासमा जोड

July 6, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly