Monday, September 7, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

ओखलढुंगाको जाल्पा मन्दिर नजिक बोलेरो गाडी दुर्घटना, मानवीय क्षति नभएको पुष्टि

Radio Everest by Radio Everest
July 15, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार ३१, सोलुखुम्बु । ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–११ स्थित जाल्पा मन्दिर नजिकै बोलेरो गाडी दुर्घटना भएको छ । रमाइलोडाँडाबाट मिलनचोकतर्फ जाँदै गरेको प्रदेश २–०१–००१ च ००९१ नम्बरको बोलेरो गाडी सोमबार दुर्घटनामा परेको हो । गाडीको ब्रेक फेल भएपछि गाडी अनियन्त्रित भई सडकबाट करिब ५ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी विजय कार्कीले जानकारी दिनुभयो ।

दुर्घटनाको खबर प्राप्त हुनासाथ जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो । प्रहरी टोलीले तत्कालै पुगेर आवश्यक अनुसन्धान र व्यवस्थापन गरेको बताइएको छ ।

दुर्घटनामा कुनै मानवीय क्षति नभएको र गाडी हाल घटनास्थलमै रहेको पनि जानकारी दिइएको छ । प्रहरीका अनुसार गाडीको ब्रेक प्रणालीमा देखिएको खराबीका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Previous Post

उदयपुरमा ४ सय ३६ किलो गाँजा सहित एक जना पक्राउ

Next Post

माप्यका रबिन तामाङ सम्पर्कविहीन : भेट्नेलाई सहयोगको अपील

Related Posts

सम्पर्कविहीन जिल्लाबासीको अवस्था बुझ्न सांसद कार्की रसुवामा

सम्पर्कविहीन जिल्लाबासीको अवस्था बुझ्न सांसद कार्की रसुवामा

September 6, 2026
0
कांग्रेस केन्द्रिय सदस्य शेर्पाको सन्देश : ‘कांग्रेस कमजोर भए लोकतन्त्र संकटमा पर्न सक्छ ’

आङ्गेलु शेर्पा कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनीत

September 6, 2026
0
५२ सम्पर्कविहीनका परिवारलाई सोलुदूधकुण्डले ५० हजार राहत दिने

५२ सम्पर्कविहीनका परिवारलाई सोलुदूधकुण्डले ५० हजार राहत दिने

September 6, 2026
0
बाढीपीडितका लागि रास्वपा सोलु उपसभापति शेर्पाको ३ लाख ३३ हजार सहयोग

Discussion about this post

Everest Highlights

एलपी ग्यासको मूल्यवृद्धिप्रति सांसद कार्कीको आपत्ति

एलपी ग्यासको मूल्यवृद्धिप्रति सांसद कार्कीको आपत्ति

September 5, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सम्पर्कविहीन जिल्लाबासीको अवस्था बुझ्न सांसद कार्की रसुवामा

सम्पर्कविहीन जिल्लाबासीको अवस्था बुझ्न सांसद कार्की रसुवामा

September 6, 2026
कांग्रेस केन्द्रिय सदस्य शेर्पाको सन्देश : ‘कांग्रेस कमजोर भए लोकतन्त्र संकटमा पर्न सक्छ ’

आङ्गेलु शेर्पा कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनीत

September 6, 2026
५२ सम्पर्कविहीनका परिवारलाई सोलुदूधकुण्डले ५० हजार राहत दिने

५२ सम्पर्कविहीनका परिवारलाई सोलुदूधकुण्डले ५० हजार राहत दिने

September 6, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly