Tuesday, October 21, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

माप्यका रबिन तामाङ सम्पर्कविहीन : भेट्नेलाई सहयोगको अपील

Radio Everest by Radio Everest
July 15, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार ३१, सोलुम्बु । सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिका–५ काकु अंमरास निवासी २० वर्षीय रबिन तामाङ गत जेठ १३ गतेदेखि सम्पर्कविहीन भएका छन् । भारतमा केही समय रोजगारी गरेर हालै नेपाल फर्किएका तामाङ त्यसयता परिवारसँग सम्पर्कमा नरहेको उनका आफन्तहरूले बताएका छन् । रबिन, एकमान तामाङ र सर्कीमाया तामाङका माइला छोरा हुन् ।

भारतमा रहँदा परिवारसँग निरन्तर सम्पर्कमा रहेका उनी नेपाल फर्किएपछि अचानक सम्पर्कविहीन बनेका हुन् । परिवारजनका अनुसार उनको मोबाइल फोन स्वीच अफ रहेको छ, जसका कारण खोजीमा थप कठिनाइ भएको छ । तामाङको वर्ण गहुँगोरो, उचाइ करिब ५ फिट ९ इन्च रहेको छ । परिवार तथा स्थानीयवासीहरूले उहाँलाई देख्न वा भेट्नुभएका व्यक्तिहरूले नजिकको प्रहरी चौकी वा मोबाइल नम्बर ९८६३००६१५२ मा सम्पर्क गरी सहयोग गरिदिन अनुरोध गरेका छन् ।

Previous Post

ओखलढुंगाको जाल्पा मन्दिर नजिक बोलेरो गाडी दुर्घटना, मानवीय क्षति नभएको पुष्टि

Next Post

 सोलुदुधकुण्डमा ८८ करोड बढी बजेट नगरसभाबाट पारित, पूर्वाधार विकास प्राथमिकतामा 

Related Posts

सोलुखुम्बुमा चाडपर्व लक्षित विशेष सुरक्षा योजना : सेना र प्रहरीको संयुक्त गस्ती

October 21, 2025
0
सिन्धुलीमा घरेलु विवादका कारण श्रीमानको हत्या, श्रीमती पक्राउ

लिखुपिकेमा सम्पन्न खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि प्रगतिशिल युवा क्लबलाई

हमास-इजरायल युद्धमा मृत्यु भएका विपिन जोशीको राष्ट्रिय सम्मानसहित आज अन्त्येष्टि गरिने

Discussion about this post

Everest Highlights

खोटाङमा विद्यार्थीलाई बलात्कार गरेको अभियोगमा प्रधानाध्यापक पक्राउ

October 20, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा चाडपर्व लक्षित विशेष सुरक्षा योजना : सेना र प्रहरीको संयुक्त गस्ती

सोलुखुम्बुमा चाडपर्व लक्षित विशेष सुरक्षा योजना : सेना र प्रहरीको संयुक्त गस्ती

October 21, 2025
सिन्धुलीमा घरेलु विवादका कारण श्रीमानको हत्या, श्रीमती पक्राउ

सिन्धुलीमा घरेलु विवादका कारण श्रीमानको हत्या, श्रीमती पक्राउ

October 21, 2025
लिखुपिकेमा सम्पन्न खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि प्रगतिशिल युवा क्लबलाई

लिखुपिकेमा सम्पन्न खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि प्रगतिशिल युवा क्लबलाई

October 21, 2025
No Result
View All Result

October 2025
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly