Monday, June 22, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

 सोलुदुधकुण्डमा ८८ करोड बढी बजेट नगरसभाबाट पारित, पूर्वाधार विकास प्राथमिकतामा 

Radio Everest by Radio Everest
July 15, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार ३१, सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिका सोलुखुम्बुले ८८ करोड ४५ लाख बढीको बजेट पारित गरेको छ ।  नगरपालिकाको १६ औँ नगरसभाले ८८ करोड ४५ लाख ६० हजार रुपैयाँको बजेट पारित गरेको हो ।  गत असार १० गतेबाट सुरु भएको नगरसभा अधिवेशनको आज अन्त्य गर्दै नगरपालिकाका प्रमुख एवं नगरसभा अधिवेशनका अध्यक्ष नाम्गेल जाङ्बु शेर्पाले नगरसभा अधिवेशन मार्फत आगामी आर्थिक वर्ष २०८२/८३ का लागी बजेट पारित गरियोस भन्ने प्रस्ताव पेश गर्नुभएको थियो ।

उहाँले गर्नुभएको प्रस्ताव नगरसभाबाट सर्वसम्मतीले पारित भएको छ ।  नगरपालिकाले आर्थिक वर्षमा २०८२/८३ का लागी चालु तर्फ ४८ करोड ५९ लाख २० हजार र पुँजीगत तर्फ ३९ करोड ८६ लाख ४० हजार खर्च गर्ने गरि बजेट पारित गरेको हो । नगरपालिकाले आउने आर्थिक वर्षमा आर्थिक विकासका लागी २ करोड ४१ लाख ७५ हजार, सामाजिक विकासका लागी ४० करोड ८३ लाख ५९ हजार, पुर्वाधार विकास तर्फ २८ करोड ५४ लाख २५ हजार, शुसासन तथा अन्तरसम्बन्धित क्षेत्र तर्फ १ करोड ९६ लाख ३२ हजार र कार्यालय सञ्चालन तथा प्रशासनिक खर्च तर्फ १४ हरोड ५९ लाख ६९ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।

 नगरपालिकाले ल्याएको बजेटमा पूर्वाधार विकास, सहरी विकास, कृषि विकास खानेपानी जस्ता विषय प्राथमिकतामा राखिएकाे उपप्रमुख गान्धीमाया तामाङले बताउनुभयो । १६ औ नगरसभामा प्रमुख प्रशासकीय अधिकृत टुक्ती शेर्पा, नगरपालिकाका सबै वडाका अध्यक्ष, कार्यपालिका सदस्य तथा कर्मचारीहरुको उपस्थीति रहेको थियो । 

Previous Post

माप्यका रबिन तामाङ सम्पर्कविहीन : भेट्नेलाई सहयोगको अपील

Next Post

वर्षदिनसम्म ननुहाउने शेर्पा अहिले दिनको एकपटक नुहाउनु प्रगति भएको एमाले सांसद शेर्पाको भनाई

Related Posts

जलविद्युत् आयोजना विवाद : लिखुपिके र उमाकुण्डमा प्रभावित नागरिकका जायज माग सम्बोधन गर्न दबाब

जलविद्युत् आयोजना विवाद : लिखुपिके र उमाकुण्डमा प्रभावित नागरिकका जायज माग सम्बोधन गर्न दबाब

June 22, 2026
0
१२ औँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा जनजागृति माविमा वक्तृत्वकला प्रतियोगिता

१२ औँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा जनजागृति माविमा वक्तृत्वकला प्रतियोगिता

June 21, 2026
0
सोलुखुम्बुमा १२औँ अन्तर्राष्ट्रिय योग दिवस मनाइयो

सोलुखुम्बुमा १२औँ अन्तर्राष्ट्रिय योग दिवस मनाइयो

June 21, 2026
0
 सोलुदुधकुण्ड २ काे सार्वजनिक सुनुवाई : ९९ प्रतिशत योजना सम्पन्न

Discussion about this post

Everest Highlights

थुलुङ दुधकोशी–७ द्वारा नौमती बाजा वितरण

थुलुङ दुधकोशी–७ द्वारा नौमती बाजा वितरण

June 19, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
जलविद्युत् आयोजना विवाद : लिखुपिके र उमाकुण्डमा प्रभावित नागरिकका जायज माग सम्बोधन गर्न दबाब

जलविद्युत् आयोजना विवाद : लिखुपिके र उमाकुण्डमा प्रभावित नागरिकका जायज माग सम्बोधन गर्न दबाब

June 22, 2026
१२ औँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा जनजागृति माविमा वक्तृत्वकला प्रतियोगिता

१२ औँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा जनजागृति माविमा वक्तृत्वकला प्रतियोगिता

June 21, 2026
सोलुखुम्बुमा १२औँ अन्तर्राष्ट्रिय योग दिवस मनाइयो

सोलुखुम्बुमा १२औँ अन्तर्राष्ट्रिय योग दिवस मनाइयो

June 21, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly