Tuesday, September 22, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

पर्वतारोहण रोयल्टी बाँडफाँड पुनरावलोकन गर्न अध्यक्ष राईको सुझाव

Radio Everest by Radio Everest
July 28, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन १२, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष अशिम राईले सगरमाथाबाट संकलन हुने पर्वतारोहण रोयल्टी जिल्लाका अन्य तिन पालिकालाई समेत बाँडफाँड गरिनुपर्ने माग राख्नु भएको छ । उहाँले परोक्ष र योगदानको प्रभावलाई समेत मुल्यङ्कनको आधार बनाएर रोयल्टी बाँडफाँड हुनुपर्नेमा जोड दिँदै जिल्लाका थुलुङ दुधकोशी, नेचासल्यान र लिखुपिके गाउँपालिकालाई पनि बाँडफाँड गरिनुपर्ने माग गर्नुभएको हो ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगलाई आइतबार सुझाव पेश गर्दै अध्यक्ष राईले सगरमाथाको आधारभूत पूर्वाधार, आवागमन, पर्यटक व्यवस्थापन आदिको प्रभाव परोक्ष रूपमा यि तीन पालिकामा समेत पर्ने भएका कारण सिमाना नजोडिएकै कारण रोयल्टी बाँडफाँटको सिफारिसमा समावेश नगरिनु अन्यायपूर्ण भएको अध्यक्ष राईको जिकिर छ । उहाँले ‘सिमाना जोडिएको’ भन्ने आधार भौगोलिक दृष्टिले साँघुरो व्याख्या भएको र यसले राष्ट्रिय सम्पत्तिको साझा स्वामित्व र सहभागिताको भावना कम गर्ने भन्दै संकुचित व्याख्या भन्दा बढी ‘प्रभावित क्षेत्र’ को अवधारणा समावेश गर्न आयोगले नीति पुनरावलोकन गर्नु अत्यन्त आवश्यक रहेको उल्लेख गर्नुभएको हो ।

उहाँले विशेष गरि सगरमाथाको हिमनदीको रुपमा रहेको दुधकोशीले जिल्लाका तिन पालिकामा पटक पटक भौतिक संरचना, खेतियाग्य जमिन कटान लगायत क्षती गर्ने हुँदा त्यसको भपाईका लागी जल स्रोतको संरक्षण, व्यवस्थापन, नदी नियन्त्रण लगायत पूर्वाधार खर्चका लागि ३ पालिकालाई श्रोतमा पहुँच हुनुपर्ने माग राख्नु भएको हो । उहाँले गाँसिएको स्थानीय तहको परिभाष सिमाना गाँसिनु मात्र नभएर अन्य विबिध पक्ष पनि पर्ने भएकाले दुधकोशीबाट हुने क्षतीको पुनरसंचनाका लागी आयोगलाई पर्वतारोहण रोयल्टी बाँडफाँड गर्दा स्थानीय तहलाई पर्ने २५ प्रतिशतलाई शतप्रतिशत मान्दा साक्षात श्रोत रहेको स्थानीय तहलाई ६४ प्रतिशत र श्रोतसँगको सिमाना भएका स्थानीय तहलाई ३६ प्रतिशत रोयल्टी बाँडफाँड गर्नुपर्ने सुझाव पेश गर्नुभएको हो ।

विशेषगरि दुधकोशी नदिबाट हुने विपदबाट थुलुङ दुधकोशी गाउँपालिकालाई विभिन्न समयमा पटक पटक आर्थिक व्ययभार थप्दै आएको अवस्थालाई हेरेर अध्यक्ष राईले यस्तो सुझाव पेश गर्नुभएको हो । गत वर्षको साउन ३२ गते थामे हिमनदी फुटेर आएको बाढीबाट गाउँपालिकाको बीच सिमाना भएर वारपार गर्न निर्माणाधिन मोटरेवल पुलको पिलर बगाइदिएको थियो । यस्तै माप्य दुधकोशी र खुम्बु पासाङल्हामु गाउँपालिकाको सिमानामा रहेको मितेरी पुल बगाइदिएको थियो भने थुलुङ दुधकोशीको तटियक्षेत्रका खेतीयोग्य जमिन कटान गरि क्षती गरेको थियो ।

Previous Post

मनसुन सक्रिय : यी प्रदेशहरूमा आज भारी वर्षाको सम्भावना

Next Post

सोलुखुम्बुका तीन स्थानीय तहमा धान रोपाई सम्पन्न

Related Posts

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

September 21, 2026
0
मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

September 21, 2026
0
त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

September 21, 2026
0
१५ वर्षमै उद्यमी बनेकी अन्जिता : ५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको आधार बन्दै

१५ वर्षमै उद्यमी बनेकी अन्जिता : ५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको आधार बन्दै

September 20, 2026
0
Next Post
सोलुखुम्बुका तीन स्थानीय तहमा धान रोपाई सम्पन्न

सोलुखुम्बुका तीन स्थानीय तहमा धान रोपाई सम्पन्न

Discussion about this post

Everest Highlights

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

September 21, 2026
मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

September 21, 2026
त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

September 21, 2026
१५ वर्षमै उद्यमी बनेकी अन्जिता : ५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको आधार बन्दै

१५ वर्षमै उद्यमी बनेकी अन्जिता : ५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको आधार बन्दै

September 20, 2026
दिप्लीघाटको बेलीब्रिज जोखिममा, सवारीसाधन सञ्चालनमा सतर्कता अपनाउन आग्रह

दिप्लीघाटको बेलीब्रिज जोखिममा, सवारीसाधन सञ्चालनमा सतर्कता अपनाउन आग्रह

September 20, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

September 21, 2026
मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

September 21, 2026
त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

September 21, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly