Thursday, January 15, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुमा एक वर्षमा लडेर १० जनाको मृत्यु

Radio Everest by Radio Everest
August 12, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन २७ गते, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा गएको आर्थिक वर्ष २०८१÷८२ मा लडेर १० जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार तीन महिला र सात पुरुषको लडेर मृत्यु भएको हो ।

प्रहरी निरीक्षक एवंम सूचना अधिकारी विकास राईका अनुसार मेलापात, गाउँघर तथा छरछिमेकबाट रातको समयमा घर फर्कने क्रममा धेरैजसो मानिस लडेर ज्यान गुमाएका छन् । जाँड–रक्सी सेवन गरेर पैदल यात्रा गर्ने बानीले पनि दुर्घटना बढाएको बताइएको छ । घाँसदाउरा गर्न तथा पशु चराउन गएका ग्रामीणबासीहरू अचानक लडेर गम्भीर चोट लाग्ने वा मृत्यु हुने गरेको छ ।

दुर्घटनापछि दुर्गम क्षेत्रमा उद्धारमा ढिलाइ हुनाले मृतकको संख्या अझ बढिरहेको प्रहरी निरीक्षक राईले जानकारी दिनुभयो । ग्रामीण क्षेत्रमा सचेतना अभाव, जोखिमपूर्ण यात्रा र रातको समयमा असावधानीपूर्वक आवतजावतले यस्ता घटना बढेको प्रहरीको भनाइ छ ।

Previous Post

आज अन्तर्राष्ट्रिय युवा दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

Next Post

कोशी प्रदेशमा ९४ प्रतिशत रोपाई, वर्षा अभावका कारण गतवर्षको तुलनामा कमी

Related Posts

विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा निर्वाचित

विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा निर्वाचित

January 15, 2026
0
दुवेकोलद्वारा आयोजित वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि आयोजकको पोल्टामा

दुवेकोलद्वारा आयोजित वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि आयोजकको पोल्टामा

January 15, 2026
0
खुम्बुबाट ८२ वर्षीय बृद्धाको हेलिकोप्टरमार्फत उद्धार

खुम्बुबाट ८२ वर्षीय बृद्धाको हेलिकोप्टरमार्फत उद्धार

January 14, 2026
0
सल्लेरी च्याल्सा विद्युत कम्पनीको ३३औँ साधारण सभा सम्पन्न, उत्पादन क्षमता ४ मेगावाट पुर्याउने तयारी

Discussion about this post

Everest Highlights

सोताङमै मालपोत र नापीको कार्यालय, पालिका अध्यक्ष बस्नेतको पहल सार्थक

सोताङमै मालपोत र नापीको कार्यालय, पालिका अध्यक्ष बस्नेतको पहल सार्थक

January 14, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा निर्वाचित

विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा निर्वाचित

January 15, 2026
दुवेकोलद्वारा आयोजित वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि आयोजकको पोल्टामा

दुवेकोलद्वारा आयोजित वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि आयोजकको पोल्टामा

January 15, 2026
खुम्बुबाट ८२ वर्षीय बृद्धाको हेलिकोप्टरमार्फत उद्धार

खुम्बुबाट ८२ वर्षीय बृद्धाको हेलिकोप्टरमार्फत उद्धार

January 14, 2026
No Result
View All Result

January 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Dec    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly