Sunday, October 26, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

महाकुलुङ गाउँपालिका २ का १५ घर धुरीलाई जस्ता पाता वितरण

Radio Everest by Radio Everest
June 2, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ २०, सोलुखुम्बु । महाकुलुङ गाउँपालिका वडा नम्बर २ का १५ घर धुरीलाई जस्ता पाता वितरण गरिएको छ । पेल्माङ बिकासका लागि सहयोगी हातहरुको समन्वय तथा जर्मनी संस्था गोर्लिज –पेल्माङ ईभीले यस बर्ष १५ घर धुरीलाई जस्ता पाता वितरण गरेको हो । आर्थिक अबस्था कमजोर भएका घर परिवारलाई लक्षित गरी सहयोग गरिएको पेल्माङ विकासका लागि सहयोगी हातहरु संस्थाका अध्यक्ष मछिन्द्र कुलुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार वडा नम्बर २ का स्थानीयलाई गत वर्ष १२ घर र यस वर्ष १५ घर धुरीलाई जस्ता वितरण गरिएको हो । यस्तै जस्ता पाताको साथमा आवश्यक काटी, प्लेनसीट लगायतका सामाग्री प्रदान गरिएको छ । यस संस्थाले स्वास्थ, शिक्षा लगायत अन्य क्षेत्रमा समेत सहयोग गर्दै आएको छ । उक्त घर परिवारलाई १४ लाख बराबरको लागतमा जस्तापाता वितरण गरिएको अध्यक्ष कुलुङको भनाई छ ।

Previous Post

देशभरको मौसम आंशिकदेखि सामान्य बदली

Next Post

सामुदायिक वनलाई रोजगारी सँग जोड्न योजना तर्जुमा कार्यक्रम सुरु 

Related Posts

छठ पर्वको दोस्रो दिन आज ‘खरना’ गरिँदै

छठ पर्वको दोस्रो दिन आज ‘खरना’ गरिँदै

October 26, 2025
0
उपचारका लागि आर्थिक सहयोगको अपिल

उपचारका लागि आर्थिक सहयोगको अपिल

October 25, 2025
0
आखिर यो किन ? 

आखिर यो किन ? 

October 25, 2025
0
खोटाङमा १५ दिनमा ६ जनाको आत्महत्याबाट मृत्यु, किन सल्किँदैछ आत्महत्याको आगो ? 

खोटाङमा १५ दिनमा ६ जनाको आत्महत्याबाट मृत्यु, किन सल्किँदैछ आत्महत्याको आगो ? 

October 25, 2025
0
Next Post
सामुदायिक वनलाई रोजगारी सँग जोड्न योजना तर्जुमा कार्यक्रम सुरु 

सामुदायिक वनलाई रोजगारी सँग जोड्न योजना तर्जुमा कार्यक्रम सुरु 

Discussion about this post

Everest Highlights

छठ पर्वको दोस्रो दिन आज ‘खरना’ गरिँदै

छठ पर्वको दोस्रो दिन आज ‘खरना’ गरिँदै

October 26, 2025
उपचारका लागि आर्थिक सहयोगको अपिल

उपचारका लागि आर्थिक सहयोगको अपिल

October 25, 2025
आखिर यो किन ? 

आखिर यो किन ? 

October 25, 2025
खोटाङमा १५ दिनमा ६ जनाको आत्महत्याबाट मृत्यु, किन सल्किँदैछ आत्महत्याको आगो ? 

खोटाङमा १५ दिनमा ६ जनाको आत्महत्याबाट मृत्यु, किन सल्किँदैछ आत्महत्याको आगो ? 

October 25, 2025
सांकेतीक तस्वीर

 भिरकुनाबाट खसेको गाडीमा सवार सबै महाकुलुङका नागरिक 

October 24, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
छठ पर्वको दोस्रो दिन आज ‘खरना’ गरिँदै

छठ पर्वको दोस्रो दिन आज ‘खरना’ गरिँदै

October 26, 2025
उपचारका लागि आर्थिक सहयोगको अपिल

उपचारका लागि आर्थिक सहयोगको अपिल

October 25, 2025
आखिर यो किन ? 

आखिर यो किन ? 

October 25, 2025
No Result
View All Result

October 2025
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly