Tuesday, August 11, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सामुदायिक वनलाई रोजगारी सँग जोड्न योजना तर्जुमा कार्यक्रम सुरु 

Radio Everest by Radio Everest
June 2, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ २०, सोलुखुम्बु  । सोलुखुम्बुका सामुदायिक वनलाई रोजगारी सँग जोड्ने गरि योजना तर्जुमा गरिने भएको छ ।  डिभिजन वन कार्यालय सोलुखुम्बले जिल्लाभरिका सामुदायिक वनलाई रोजगारी सँग जोड्ने गरि योजना बनाइने जनाएको हो ।

कार्यालयको आयोजनामा  जिल्ला सदरमुकाम सल्लेरीमा सुरु भएको प्रदेश वन विकास कार्यक्रम अन्तर्गत सव डिभिजन स्तरीय योजना तर्जुमा सम्बन्धी २ दिने कार्यक्रमको उद्घाटनका क्रममा बाल्दै डिभिजन वन कार्यालय सोलुखुम्बुका प्रमुख बद्रि प्रसाद साहले जिल्ला भरिका १ सय ७० वटा सामुदायिक वनलाई सम्भाव्यता अध्ययन गरि रोजगारी र समुदायको आर्थिक लाभसँग जोड्ने गरि योजना बनाइने बताउनुभएको हो ।

सल्लेरी सव डिभिजन अन्तर्गत पर्ने सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारी सँग २ दिने छलफलमा अव सामुदायिक वनलाई पनि रोजगारी र आर्थिक समृद्धि सँग जोड्ने अभ्यास सुरुवात गर्नका लागी छलफल गरिने जनाइएको छ ।  वन जङ्गलमा मौरीपालन व्यवसाय, काष्ठजन्य व्यवसाय लगायत सञ्चालन गर्न सकिने कार्यालयका प्रमुख शाहले बताउनुभएको छ ।  

सामुदायिक वन  राज्यको अरबौँको सम्पत्ति भएकाले त्यसको समुचित सदुपयोग नभएको उहाँको भनाई छ ।  योजना तर्जुमा कार्यक्रममा सल्लेरी सव डिभिजन अन्तर्गत पर्ने सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर १ देखी ७,  खुम्बु पासाङ ल्हामु गाउँपालिकाको वडा नम्बर १, माप्य दुधकोशी गाउँपालिका वडा नम्बर १ र लिखुपिके गाउँपालिका वडा नम्बर १ देखी ५ सम्मका सबै सामुदायिक वनका प्रतिनिधि तथा पदाधिकारीहरूको उपस्थिति रहेको छ ।

 उनीहरूलाई सामुदायिक वनको विकास, सामुदायिक वनमा हाल रहेको बजेट र सरकारबाट गरेको अपेक्षा, कामको आधारमा मल्याङ्कन गरि सम्भाव्यता अध्ययन गर्दै रोजगारी र विकास सँग जोड्नका लागी योजना तर्जुमा कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा सामुदायिक वनका पदाधिकारीहरूले वन क्षेत्रको ठुलो समस्या आगलागी भएको बताएका छन ।

 यस्तै सामुदायिक वनमा दाउरा घाँस काट्ने क्रममा जंगली जनावर जस्तै भालु लगायतले मानिसहरूलाई दुःख दिइरहेको पनि उनीहरूको भनाई छ ।  बिभिन्न समस्याहरूका बाबजुद सामुदायिक वनले समुदायलाई प्रत्यक्ष लाभ पनि धेरै दिइरहेको बताएका छन । तर वन क्षेत्रको विकास र सामाजिक कामका लागी सामुदायिक वनमा बजेट अभाव भइरहेको पनि उनीहरूको भनाई छ ।

 डिभिजन वन कार्यालयका प्रमुख शाह, वन अधिकृत मनोज महतो लगायतले उपभोक्ता समितिका प्रतिनिधिहरूलाई प्रशिक्षण र सहजिकरण गरिरहनुभएको छ ।  

Previous Post

महाकुलुङ गाउँपालिका २ का १५ घर धुरीलाई जस्ता पाता वितरण

Next Post

सोलुमा ढुंगाले टाउको किचेर नवजात शिशुको हत्या

Related Posts

आज पनि देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने अनुमान

मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

August 11, 2026
0
सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

सोलुखुम्बुमा तोईबहादुर कटुवाल हत्या प्रकरण : अनुसन्धानका क्रममा थप दुई जना पक्राउ

August 11, 2026
0
कोशीमा सत्ता सहकार्यअघि नै भागबन्डाको राजनिती, नेकपा चार मन्त्रालयको अडानमा

कोशीमा सत्ता सहकार्यअघि नै भागबन्डाको राजनिती, नेकपा चार मन्त्रालयको अडानमा

August 10, 2026
0
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

केन्द्रीय प्रणालीको समस्याले सोलुखुम्बुमा राहदानी र राष्ट्रिय परिचयपत्र सेवा प्रभावित

August 10, 2026
0
Next Post
सोलुमा ढुंगाले टाउको किचेर नवजात शिशुको हत्या

सोलुमा ढुंगाले टाउको किचेर नवजात शिशुको हत्या

Discussion about this post

Everest Highlights

आज पनि देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने अनुमान

मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

August 11, 2026
सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

सोलुखुम्बुमा तोईबहादुर कटुवाल हत्या प्रकरण : अनुसन्धानका क्रममा थप दुई जना पक्राउ

August 11, 2026
कोशीमा सत्ता सहकार्यअघि नै भागबन्डाको राजनिती, नेकपा चार मन्त्रालयको अडानमा

कोशीमा सत्ता सहकार्यअघि नै भागबन्डाको राजनिती, नेकपा चार मन्त्रालयको अडानमा

August 10, 2026
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

केन्द्रीय प्रणालीको समस्याले सोलुखुम्बुमा राहदानी र राष्ट्रिय परिचयपत्र सेवा प्रभावित

August 10, 2026
सोलुखुम्बुमा विपदबाट  एक करोड १९ लाखभन्दा बढीको क्षति

सोलुखुम्बुमा विपदबाट एक करोड १९ लाखभन्दा बढीको क्षति

August 10, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
आज पनि देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने अनुमान

मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

August 11, 2026
सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

सोलुखुम्बुमा तोईबहादुर कटुवाल हत्या प्रकरण : अनुसन्धानका क्रममा थप दुई जना पक्राउ

August 11, 2026
कोशीमा सत्ता सहकार्यअघि नै भागबन्डाको राजनिती, नेकपा चार मन्त्रालयको अडानमा

कोशीमा सत्ता सहकार्यअघि नै भागबन्डाको राजनिती, नेकपा चार मन्त्रालयको अडानमा

August 10, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly