Friday, September 25, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुमा ढुंगाले टाउको किचेर नवजात शिशुको हत्या

अबैध सम्बन्ध राखि जन्मिएको शिशु हत्या गर्ने १ जोडी पक्राउ

Radio Everest by Radio Everest
June 2, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

सोलुखुम्बु, २० जेठ । सोलुखुम्बुमा नवजात शिशु हत्यामा सम्लग्न २ जना पक्राउ परेका छन् । जिल्लाको माप्यदुधकोशी गाउँपालिकामा एक नवजात शिशुको हत्यामा सम्लग्न १ जोडिलाई प्रहरीले पक्राउ गरेको हो । वडा नम्बर १ को जुभिङ रेम्बोधारा स्थित मकैबारिमा ढुंगाले टाउको किचेर नवजात शिशुको हत्या गरेको अवस्थामा शव फेला परे पछि अभियुक्तहरुलाई प्रहरीले पक्राउ गरेको हो । गत बुधकार स्थानीय टम्बर बहादुर राईको मकैबारीमा पुरुष नवजात शिशुको शव फेला परेको हो । स्थानीयको उजुरीको आधारमा खोजतलासमा खटिएको प्रहरी टोलीले बिहिबार नै माप्य दुधकोशी १ जुभिङ बस्ने ४० वर्षीया कुमारी राई र सोही वडाका ४१ वर्षिय सुकमान राईलाई प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुुखुम्बुका प्रमुख डिएसपि द्वारिका प्रसाद घिमिरेले जानकारी दिनुभयो ।
अभियुक्तहरुको अबैध सम्बन्धबाट जन्मिएको शिशुको हत्या गरि उनीहरुले नै मकैबारिमा फालेको प्रहरीले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ । कुमारी राई विवाह गरेर पनि एकल रहेको र सुकमान राई पनि विवाहित रहेकोले उनीहरुबिच अनैतिक शारिरिक सम्बन्धबाट उक्त शिशु जन्मिएको हो । अबैध सम्बन्धलाई ढाकछोप गर्न शिशुको हत्या गरेको प्रहरीले जनाएको छ । अभियुक्त हरुलाई जिल्ला अदालत सोलुखुम्बुबाट ५ दिनको म्याद थप गरि हिरासतमा राखेर अनुसन्धान भईरहेको पनि पत्रकार सम्मेलनमा जानकारी गराईएको छ ।
फोटो ः घटनामा सम्लग्न अभियुक्तहरु कुमारी राई र सुकमान राई ।

Previous Post

सामुदायिक वनलाई रोजगारी सँग जोड्न योजना तर्जुमा कार्यक्रम सुरु 

Next Post

सोलुखुम्बुमा अटो चलाउदा अनिवार्य दर्ता गर्न अध्यक्ष राईको निर्देशन

Related Posts

सोलुको लाइफलाइन साल्मे पुल नजिक पहिरो, सडक अवरुद्ध

सोलुको लाइफलाइन साल्मे पुल नजिक पहिरो, सडक अवरुद्ध

September 25, 2026
0
Landslide

अविरल वर्षातको प्रभाव ः हाल सम्म सोलुमा ७ घर पाहिरोको जोखिममा

September 25, 2026
0
नेचाकी १८ वर्षीया पुनम बास्तोला कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा चयन

नेचाकी १८ वर्षीया पुनम बास्तोला कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा चयन

September 25, 2026
0
भारी वर्षापछि सोलुखुम्बुका विभिन्न स्थानमा घर जोखिममा, स्थानान्तरणको तयारी

Discussion about this post

Everest Highlights

सोलुखुम्बु कांग्रेसको पालिका नेतृत्व टुंगियो, को–को बने सभापति ?

सोलुखुम्बु कांग्रेसको पालिका नेतृत्व टुंगियो, को–को बने सभापति ?

September 25, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुको लाइफलाइन साल्मे पुल नजिक पहिरो, सडक अवरुद्ध

सोलुको लाइफलाइन साल्मे पुल नजिक पहिरो, सडक अवरुद्ध

September 25, 2026
Landslide

अविरल वर्षातको प्रभाव ः हाल सम्म सोलुमा ७ घर पाहिरोको जोखिममा

September 25, 2026
नेचाकी १८ वर्षीया पुनम बास्तोला कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा चयन

नेचाकी १८ वर्षीया पुनम बास्तोला कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा चयन

September 25, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly