Wednesday, October 29, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुमा अटो चलाउदा अनिवार्य दर्ता गर्न अध्यक्ष राईको निर्देशन

Radio Everest by Radio Everest
June 2, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ २०, सोलुखुम्बु । सोलुखुम्बुमा अटो चलाउने अटो अनिवार्य दर्ता गरेर मात्र चलाउन सोलुखुम्बु अटो प्रा.लिका अध्यक्ष मौजन राईले निर्देशन दिनुभएको छ । जिल्लामा अटो चालकहरुले दर्ता विना सवारी चलाउने गरेको पाइएकाले अनिवार्य दर्ता गर्न अध्यक्ष राईले निर्देशन दिनुभएको हो ।

आइतबार जिल्लाको सदरमुकाम सल्लेरी स्थित फाप्लु देखि जिरोपोइन्ट सम्म वैधानिक रुपमा अटो संचालन गर्नु पर्ने माग राख्दै प्रदर्शनी समेत गरेका छन् । कतिपय चालकहरुले बिना दर्ता लुकिछिपि अटो संचालन गर्दै आएकाले उनीहरुले कानुन र नियम भित्र रही सवारी संचानल गर्न आग्रह गरिएको छ । “नेपाली युवा विदेशिन्छन् खोज्दै खोज्दै रोजगारी, किन जानु विदेश आफै बनौ स्वरोजगार” भन्ने मुल नाराका साथ प्रदर्शनी गरिएको थियो । जिल्लामा हाल ४० वटा अटोहरु वैधानिक रुपमा संचालन भइरहेका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी निरीक्षक कृष्ण कट्वालले अटो प्रा.लिले गरेको प्रदर्शनी प्रशंसनीय रहेको बताउनुभयो । जिल्लामा अटो चालकलाई वैधानीकतामा ल्याउनको लागि आफुले हर प्रयास गरिरहेको बताउनुभयो । साथै आगामी दिनहरुमा अटो व्यवस्थापनका लागि अटो प्रालिसँग समन्वय गर्दै जाने प्रतिबद्वता व्यक्त गर्नुभयो । दुर्घटना न्यूनिकरण तथा रोक्थाम र ट्राफिक नियम पालना गर्न, गराउन सम्पुर्ण सर्वसाधारण महानुभावहरु, सरोकारवालाहरु निकायहरुलाई समेत अटो प्रा.लिले अनुरोध गरेको छ ।

Previous Post

सोलुमा ढुंगाले टाउको किचेर नवजात शिशुको हत्या

Next Post

सोलुखुम्बुमा अझैपनि २२ हजारले गर्छन खाना पकाउनमा दाउराको प्रयोग

Related Posts

आज विश्व पक्षाघात दिवस मनाइँदै

आज विश्व पक्षाघात दिवस मनाइँदै

October 29, 2025
0
उच्च हिमाली क्षेत्रमा बुधबार मध्यमदेखि भारी हिमपातको सम्भावना

उच्च हिमाली क्षेत्रमा बुधबार मध्यमदेखि भारी हिमपातको सम्भावना

October 29, 2025
0
सोलुखुम्बुको माथिल्लो क्षेत्रमा २४ घण्टाको हिमपात पछि मंगलबार साँझबाट रोकियो

सोलुखुम्बुको माथिल्लो क्षेत्रमा २४ घण्टाको हिमपात पछि मंगलबार साँझबाट रोकियो

October 28, 2025
0
अचेत भएका डेनिस नागरिकको हेलिकप्टरबाट उद्धार

अचेत भएका डेनिस नागरिकको हेलिकप्टरबाट उद्धार

October 28, 2025
0
Next Post
सोलुखुम्बुमा अझैपनि २२ हजारले गर्छन खाना पकाउनमा दाउराको प्रयोग

सोलुखुम्बुमा अझैपनि २२ हजारले गर्छन खाना पकाउनमा दाउराको प्रयोग

Discussion about this post

Everest Highlights

आज विश्व पक्षाघात दिवस मनाइँदै

आज विश्व पक्षाघात दिवस मनाइँदै

October 29, 2025
उच्च हिमाली क्षेत्रमा बुधबार मध्यमदेखि भारी हिमपातको सम्भावना

उच्च हिमाली क्षेत्रमा बुधबार मध्यमदेखि भारी हिमपातको सम्भावना

October 29, 2025
सोलुखुम्बुको माथिल्लो क्षेत्रमा २४ घण्टाको हिमपात पछि मंगलबार साँझबाट रोकियो

सोलुखुम्बुको माथिल्लो क्षेत्रमा २४ घण्टाको हिमपात पछि मंगलबार साँझबाट रोकियो

October 28, 2025
अचेत भएका डेनिस नागरिकको हेलिकप्टरबाट उद्धार

अचेत भएका डेनिस नागरिकको हेलिकप्टरबाट उद्धार

October 28, 2025
सिन्धुलीमा कार दुर्घटना, एकजनाको मृत्यु, दुईजना घाइते

सिन्धुलीमा कार दुर्घटना, एकजनाको मृत्यु, दुईजना घाइते

October 28, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
आज विश्व पक्षाघात दिवस मनाइँदै

आज विश्व पक्षाघात दिवस मनाइँदै

October 29, 2025
उच्च हिमाली क्षेत्रमा बुधबार मध्यमदेखि भारी हिमपातको सम्भावना

उच्च हिमाली क्षेत्रमा बुधबार मध्यमदेखि भारी हिमपातको सम्भावना

October 29, 2025
सोलुखुम्बुको माथिल्लो क्षेत्रमा २४ घण्टाको हिमपात पछि मंगलबार साँझबाट रोकियो

सोलुखुम्बुको माथिल्लो क्षेत्रमा २४ घण्टाको हिमपात पछि मंगलबार साँझबाट रोकियो

October 28, 2025
No Result
View All Result

October 2025
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly